satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सरकारका कदम संविधान र लोकतन्त्र विपरित

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,141
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

लोकतन्त्र, सुशासन, दिगो शान्ति, दिगो आर्थिक विकास, दिगो विकास, समृद्धि, नागरिक स्वतन्त्रता, मानव अधिकार जस्ता कुरालाई समेटेर पूर्ण पे्रस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका मूल्य मान्यतालाई देशले आत्मासात गरिसकेको अवस्थामा रेडियो नयाँ कणालीमा कार्यरत कर्ण विकलाई प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ । पशुपति शर्मा जसले देशको वास्तविकतामा आधारित गीत ‘लुट्न सके लुट’ व्यंग्यात्मक शैलीमा गाउँदा उनीलाई सत्ताधारी दलका नेता तथा कार्यकर्ताले धम्काएर युट्युवबाट नै हटाउन लगाए । यसरी वाक स्वतन्त्रता, पूर्ण प्रेस स्पतन्त्रता र सिंगो लोकतन्त्रकै घाटी रेट्ने काम भयो ।

अदालतले नै अपराधी घोषणा गरेका बालकृष्ण ढुंगेलहरुलाई माफी मुल्तवी दिने तर उस्तै प्रकृतिको कैलाली घटनाका दोषिलाई सजाय गर्नु पनि न्यायभित्रको असमानता भएन र ! निर्मला पन्तको बलात्कार पछि हत्या भएको घट्नालाई थामथुम पार्ने प्रयास स्वरुप दुईपटक निर्दोष व्यक्तिलाई अपराधी बनाउने प्रयास गरियो । यसले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा विपरित भएको पुष्टि गर्दैछ । अझ रहस्यमय कुरा ‘निर्मलाका लागि न्याय’ भनेर टाँसेका पोष्टर प्रहरी प्रशासनलाई च्यात्न लगाएर ‘नयाँ युगको सुरुवात’ लेखिएका पोष्टर पोल–पोलमा किन टाँसियो ?

सुरक्षा परिषद्सम्बन्धी विधेयकमा सैनिक शक्ति समेत प्रधानमन्त्री(कार्यकारी) कै हातमा रहने व्यवस्था गरिएको छ । स्वतन्त्र र निष्पक्ष संवैधानिक निकाय अख्तियार दुरुपयो अनुसन्धान आयोग र महालेखा परिक्षक जस्ता निकायका अनुसन्धान प्रतिवेदनलाई हाँस्यास्पद रुपमा लिने गरिएको छ । जहाँ चुडामुनि र वाइड वोडि प्रकरण जस्ता अरबौं घोटालाका कुरा सामसिम पार्ने प्रयास हुँदैछ । अदालतका फैसला समेत माफी मुल्तवी मार्फत उल्टाइन्छ । यसरी लोकतन्त्रको अनिवार्य तत्व शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त विपरितका कार्यहरु भैरहेका छन् ।

धर्मनिरपेक्षता संविधानमै गरिएको व्यवस्था हो । तर होलि वाइन जस्तो विवादस्पद विषयमा सरकार नै तानियो । जसले सरकार विदेशीको इशारामा नाँचिरहेको भान हुन्छ ।

‘टुक्का, मुक्का र हुक्का’ को संघीय संरचनालाई प्राथमिकता दिइयो । जहाँ ‘सिंहदरवारको अधिकार गाउँ–गाउँमा’ भन्ने नारा बनाइयो विडम्बना जनताले सिंहदरवारको भ्रष्टाचार गाउँ–गाउँमै देख्न मात्र पाएका छन् ।

स्वास्थ्य क्षेत्रको विकृतिलाई रोक्ने डाक्टर गोविन्द केसीका मागलाई वेवास्ता गरियो तर विखण्डनकारी सिके राउतसँग ११ बुँदे समझदारी संविधान विपरित नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डलाई असर पर्ने गरि गरियो । त्यो एउटै कारण रेशम चौधरी जेल जाँदै गर्दा कुर्शी गुम्ने खतरा हटाउनु नै थियो । तर यसको दीर्घकालिन असर तर्फ ध्यानै दिइएन । देशको राष्ट्रिय स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्रमुखताका साथ हेरियो ।

नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युस्टि पार्टीलाई पनि प्रतिवन्ध लगाई संविधान विपरित निरंकुशताको झजल्को दिने कार्य गरियो । जसलेगर्दा फेरि पनि गृहयुद्ध र अशान्तिको खतरालाई निम्त्याउन प्रोत्साहन भैरहेको छ ।

देश यतिबेला गम्भिर संकटउन्मुख हुँदैछ । बारम्बार सरकारले नै कानूनको उल्लंघन गर्दै आएको छ । समृद्धिको नारा घन्काउँदै गर्दा भ्रष्टाचारको दलदलमा फसेको देशलाई थप भ्रष्टाचारतिर धकेल्ने काम हुँदैछ । दिगो शान्तिको नाउँमा हत्या, हिंसा, बलात्कार र गृहयुद्धतिर नेपाली समाज हानिदैछ । दिगो विकासका नाममा योजनावद्ध विकास, दीर्घकालिन योजना र आवधिक योजनालाई लत्याएर सस्तो लोकप्रियता र नेता, कार्यकर्तामुखि बजेट विनियोजन तथा खर्च हुन गइ देशको अर्थतन्त्र खस्कदो अवस्थामा रहेको छ ।

स्थानीय तह लगायतका क्षेत्रमा राजनीतिक भर्तीकेन्द्र बनाइएको छ । समानुपातिक समावेशीकरण, सहभागितामूलक, समानता र सकरात्मक विभेदका कुरा कानूनमै सिमित छन् ।

नेपालले अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र कानूनलाई समेत आत्मासात गरेको छ । यस्तो अवस्थामा संविधान र लोकतन्त्र विपरितका कदमलाई रोकेर कानून र लोकतान्त्रिक विधिलाई आत्मासात गरी दिगो शान्ति, लोकतन्त्र, सुशासन र विधिको शासन कायम गर्नका निमित्त पद, पैसा, शक्ति र विवेकको तालमेल मिलाई अगाडि बढ्न आवश्यक छ । यद्यपी सरकारको स्वेच्छाचारीता रोक्न सकिएन भने, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई जोगाउन निकै सकस हुनेछ ।

Related Posts

जनताले सरकार नभएकाे अनुभूति गर्दैछन्
सम्पादकीय

जनताले सरकार नभएकाे अनुभूति गर्दैछन्

by सत्कार पोष्ट
0

राजनीति

कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

by सत्कार पोष्ट
0

काठमाडौं, २२ असार: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६...

नयाँ वर्ष, छैन् हर्ष

नयाँ वर्ष, छैन् हर्ष

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

मेलम्ची खानेपानी अलपत्र

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका सम्भावना

शक्ति बटुल्दै प्रधानमन्त्री

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

Avast Premier Assessment

Ways to Hold Powerful Board Appointments

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.