अन्ततः भारतले ‘टिक-टक’ माथि लगायो प्रतिबन्ध


एजेन्सी । मद्रासमा भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाउन धेरैको आग्रह र निवेदनपछि मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा ‘टिक–टक’ प्रतिबन्ध लागेको छ ।



यसबारेमा पहिले देखिनै टिकाटिप्पणी भएतापनि अहिले भने प्रतिबन्ध लागेको हो ।
भारतमा मंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो । ‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो ।