satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सरकारले वार्ताको लागि विप्लव समूहलाई मनाउंदै –गृहमन्त्री थापा

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख ४ मा प्रकाशित
586
सरकारले वार्ताको लागि विप्लव समूहलाई मनाउंदै  –गृहमन्त्री थापा

काठमाडौं ।   गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा राम बहादुर थापाले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरेका छन् । गृहमन्त्री थापाले देशमा दिगाे शान्ति संस्थागत गर्न हिंसाको राजनीति त्यागेर आएमा नेत्र विक्रम चन्द विप्लव समूहलाइ समेत मूलधारमा ल्याइ अगाडि बढ्ने उल्लेख गरेका छन् ।

गृहमन्त्री थापाले विप्लवलाइ लक्षित गर्दै संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउँदै लैजाने बताए ।

गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टाचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए ।

उनले नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ ।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

गृहसचिव पे्रमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

Related Posts

शेखरलाई ८७८ मतले पछाडी पार्दै देउवा काङ्ग्रेस सभापतिमा निर्बाचित
कर्णाली प्रदेश

शेखरलाई ८७८ मतले पछाडी पार्दै देउवा काङ्ग्रेस सभापतिमा निर्बाचित

by सत्कार पोष्ट
२०७६ बैशाख ४
0

दिपेन्द्र थापा मगर मंसिर २८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको...

देउवालाइ ८२ मत नपुग्दा दोस्रो चरणको निर्बाचन हुदै
कर्णाली प्रदेश

देउवालाइ ८२ मत नपुग्दा दोस्रो चरणको निर्बाचन हुदै

by सत्कार पोष्ट
२०७६ बैशाख ४
0

काठमाडौ २८ मंसिर : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको केन्द्रिय  सभापतिको मत गणना सम्पन्न भएको छ। सभापति पदको लागि देउवालाइ...

दार्चुला घटनालाइ गम्भीरतापूर्वक लिएकाछौ : प्रधानमन्त्री शेर ब. देउवा

दार्चुला घटनालाइ गम्भीरतापूर्वक लिएकाछौ : प्रधानमन्त्री शेर ब. देउवा

२०७६ बैशाख ४

देशभर भारी वर्षा हुने, बाढीपहिरो र चट्याङबाट ठूलो क्षति हुन सक्ने

२०७६ बैशाख ४

उपत्यकामा मात्रै १४०३ जनामा कोरोना संक्रमण पुष्टि

२०७६ बैशाख ४
कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना

बाग्मती प्रदेशमा थप ६४३ जनामा कोरोना संक्रमण पुष्टि

२०७६ बैशाख ४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
२०७६ बैशाख ४
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

२०७६ बैशाख ४

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

२०७६ बैशाख ४

Avast Premier Assessment

२०७६ बैशाख ४

Ways to Hold Powerful Board Appointments

२०७६ बैशाख ४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.