satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रधानमन्त्री ओली भन्छन् – देशलाई आधुनिक र समृद्ध बनाउन चाहन्छौं

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ बैशाख ९ मा प्रकाशित
517
प्रधानमन्त्री ओली भन्छन् – देशलाई आधुनिक र समृद्ध बनाउन चाहन्छौं

काठमाडौँ ।    नेपाल कम्युनिस्ट पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा ७० औँ एकता दिवस मनाइरहेको छ । सोही अवसरमा बोल्दै प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पृथकतावादी राजनीति सकिएपछि के गर्ने भन्ने विषयमा केही तत्वहरु आत्तिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई आधुनिक र समृद्ध बनाउन चाहेको र त्यसको लागि तयारी भइसकेको समेत बताउनु भएको छ । आधुनिकिकरणको लागि देशलाई डिजिटल यात्रा तय गरेको बताउँदै उनले भने  ‘विद्यालय स्तरबाटै डिजिटल यात्रा सुरु गरी सकेको छ’   ।

गरिबी निर्वारण गर्ने हाम्रो अभियान हो, भन्दै प्रधानमन्त्री ओलीले सबैलाई समृद्धितिर उन्मूख हुन आग्रह गरेका छन् । ऐतिहासिक रुपमा बहुमतको सरकार भएको बेलामा परिवर्तन हुन सहज हुने भन्दै आफ्नो पार्टीको नेतृत्वमा अहिले सकारात्मक परिवर्तन तर्फ उन्मुख हुन आवश्यक रहेको बताउनु भएको छ । आफु नेतृत्वमा भएको बेलामा नै ४० ओटा तुइन विस्तावित भएको बताउदै देशमा नयाँपन आइसकेको बताउनु भयो ।

पछिल्लो समय देशमा धेरै किसिमका सकारात्मक परिवर्तन भएको र जसको नेतृत्व हाम्रो पार्टीले गरीरहेको छ, त्यो पनि सफलतापूर्वक उनले भने । राम्रो काम गर्दा गर्दै पनि सरकार कहाँ चुक्छ र बोलु भन्ने तत्व सक्रिय भएको भन्दै उनले स–सानाकुरा कहा चुक्छ र उचाल्न पाइन्छ भन्नेहरुलाई जितेको बताएका हुन् । हामी साना तिनाकुराहरुमा अल्झिने होइन भन्दै प्रधानमन्त्री ओली देशलाई सधै गरिब बनाएर राख्न नहुने र देश सबल बनाउनको लागि नेकपा नेतृत्वको पार्टी सक्रिय भएर लाग्नु पर्ने तर्क राखेका छन् ।


कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकताको लागि प्रचण्डले गरेकाे योगदान अतुलनीय रहेको बताएका छन् । उनले भने ‘सायद प्रचण्ड जी लचक नभइदिएको भए अथवा पार्टी एकताको विषयलाई सिरियस नलिएको भए एकता सफल हुन नसक्ने भन्दै धन्यवाद समेत दिएका छन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ बैशाख ९
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ बैशाख ९
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ बैशाख ९
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ बैशाख ९
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ बैशाख ९
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ बैशाख ९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
२०७६ बैशाख ९
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ बैशाख ९
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ बैशाख ९
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ बैशाख ९

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ बैशाख ९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.