बिहे गरेकाे महिनादिन नवित्दै श्रीमती अर्कै केटासँग मस्ती गर्दागर्दै श्रीमानले रं गे हात प क्रिए

काठमाडाैं : राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए। २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो। केही दिन उनीहरु रमाइलोसँग बसे। २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए। ससुरालीमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन्। फेसबुकमा उनले ‘लग आउट’ गरिनन्।

भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए। उनीहरुको कुराकानीमा शं का लाग्यो उनलाई। शं का लागेपछि राजले उनीहरुको कुराकानीलाई पछ्याउन थाले।

शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन्। उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशं का राजले गरे। रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीय दाबी गरेका थिए। दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए। तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए।

केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्केका थिए। राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो। रमिताको गतिविधिप्रति शं का लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए। यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दो ष मेटाउने कुराकानी भयो। रमिताले उक्त दो ष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन्। उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दो ष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौ न सम्बन्ध राख्नुपर्ने बताए । यो उनको अप्रत्यक्ष यौ न प्र स्ताव थियो।

पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन्। पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो स म्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए। पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन्। पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो। रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो।

सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी १०:१५ बजे रमिताको माइतीमा शिव पुगे। शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन्। पण्डित र श्रीमती रमिताको कुराकानी राजले प छ्याइरहेका थिए। उनले ससुराली पुगेर आफूसहित अन्य केही साथी लिएर श्रीमतीको घर प छ्याउन थाले। राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए। ससुराली पुग्दा शं का हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे। बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रं गे हात प क्राउ गर्ने योजनासहित पर्खिरहे।

असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चि हाएर बसे। सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे। शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छि रे। बन्द ढोकाभित्र यौ  नक्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे । १०/१२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती ना  ङ्गैपर पुरुषसँग यौ नक्रियाकलापमा सं लग्न भएको देखेपछि छा ङाबाट ख से झै भए र प्रहरीलाई खबर गरे।

उक्त घटनापछि राजले रमितालाई अ स्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए। गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन्। पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जब रज स्ती क रणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन्। उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जब रज स्ती कर णीको मु द्दा विचाराधीन छ।

दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान वि रु द्ध पनि जा हेरी दिइन्। श्रीमान राजले आफ्नो फेसबुक दु रु पयोग गर्दै अन धि कृत रुपमा चलाएर बला त्कार सम्म पुर्‍याएको भन्दै वि द्युत्तीय कारोबार ऐन अन्तर्गत कार बाहीको माग गर्दै रमिताले जा हेरी दिइन्।

उक्त मु द्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इज लासले वि द्युत्तीय का रोबार ऐन अनुसार उनीसँग ध रौटी माग गर्ने आदेश गरेको हो।

सम्बन्धित खवर

Back to top button