satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सरकारले मर्का नबुझेकाे भन्दै बाढीपीडित आ क्राेसित

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
634
सरकारले मर्का नबुझेकाे भन्दै बाढीपीडित आ क्राेसित

रौतहट : बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गर्दै प्र र्दशन गरेका छन् । २८ असारमा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै बर्वाद हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूरुको पीडा नबुझेको भन्दै स्थानीयहरुले शुक्रबार नगरपालिकाको कार्यालय घे राउ गरेका हुन् ।

बाग्मती नदीमा आएको बाढीले राजदेवि नगरपालिकाको विभिन्न वडाहरु नराम्ररी प्रभावित भएका छन । फुसको छाप्रो बनाएर बसेका गरिब परिवारको सबै भन्दा बढी विचल्ली भएको छ । बाढी आएको १२ दिन बिति सक्दा पनि नगरपालिकाका मेयर र प्रशासकीय प्रमुख कसैले पनि आफूहरुको समस्या प्रति कुनै चासो नदिएको ब्रहृमपुरीकी मञ्जु देविले बताइन् । बाढीले बाँध कटान गरेर बस्ती डुबाउँदा समेत नगरपालिकाले कुनै वास्ता नगरेको उनको आरोप छ ।

बाढीले घर चर्किएर बस्न लायक नभएकोले अन्यत्र शरण लिएर बस्नु पर्दाको पीडामा रहेकी मञ्जु देवी नगरपालिकाको व्यवहारबाट झनै पीडित बनेकी हुन । पानी पर्दा भिजेर बस्नुपर्ने र पुनः आउन सक्ने बाढीको त्राशले निदाउनसमेत नसक्ने अवस्थामा रहेका बाढी पीडितहरुको अवस्था निकै दयनीय रहेको छ । ‘घरवार सबै क्षति भयो । खान बस्न केही छैन नगरपालिकामा भन्न आयो भने कसैले सुन्दैन,’ स्थानीय इन्दु देवीले भनिन, ‘राहत लिन पनि मेयरलाई भोट दिएको मान्छे हुनु पर्ने रैछ । आफूलाई भोट दिए नदिएको छुट्याउँदै मेयरले भेदभावसमेत गरेका छन ।’

आफू नजिकका मान्छेहरुलाई मात्रै राहत दिएको भन्दै स्थानिय आक्रोशित बनेका छन् । वास्तवीक पीडित भन्दा पनि क्षति नभएकाहरुलाई राहत बाँडिएको स्थानियको आरोप छ । बाढीको बेला राहतको रुपमा तत्काल बाडेको चाउचाउ र बिस्कुट समेतमा भेदभाव गरिएको छ । अब तत्कालीन राहतभन्दा पनि आफूहरुलाई भत्किएका घरहरु मर्मत गर्न र भोक मेटाउन खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक समाग्रीहरुको अभाव रहेको बाढी पीडितहरुले बताएका छन ।

विभिन्न योजनाहरु बाडने र कमिशन कुमल्याउन खोज्ने निमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेका कारण बाढी पीडितहरुको विचल्ली भएको स्थानियको आरोप छ । राजदेवि नगरपालिकाका मेयरले समेत पीडितहरुको गुनासो नसुन्ने गरेको उनीहरुको आरोप छ । यस सम्बन्धमा जानकारी लिन खोज्दा राजदेवि नगरपालिकाका मेयर धिरेन्द्रकुमार सिंह र निमित प्रमुख प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे सँग सम्पर्क हुन सकेन ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.