माधव नेपाल भन्छन् ‘प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छा’ड्नुपर्छ’


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छा’ड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् । सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति अस’हमत नेता नेपालले सातबुँदे नोट अफ डि’सेन्ट मंगलबार दर्ता गएका हुन्, जसमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गरियोस्’ भनिएको छ ।
वरिष्ठता एवम् योग्यतालाई वेवा’स्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई खातैखा’त जिम्मेवारी र कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित नहुने उनले बताएका छन् । नेता नेपालले शुक्रबारको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष छा’ड्न आ’ग्रह गरेका थिए तर प्रधानमन्त्रीले ठा’डै अ’स्वीकार गरेका थिए । अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो ओलीको इच्छामा भरपर्ने भन्दै निर्णय गर्न नहुने बताएका थिए ।



नेकपामा कुनै समय ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छा’ड्नुपर्ने मु’द्दा बामदेव गौतमले उठाएका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि आलोपालो प्रधानमन्त्री हुने सहमति भएको स्म’रण गर्दै आफूलाई एकल अध्यक्ष दिए ओली पाँच वर्ष प्रधानमन्त्री हुनसक्ने बताएका थिए ।तर अहिले गौतम र प्रचण्ड दुबै ओलीतिर लागेका छन् भने नेता नेपाल एक्लिएका छन् । ओली निकट भएका गौतम संग’ठन विभाग प्रमुख र किसान महासं’घको इन्चार्ज भइसकेका छन् भने उपाध्यक्ष बनाउने तयारी छ ।
अरु केके छन् नेता नेपालका अस’हमति ?
वरिष्ठ नेता नेपालले पार्टीको विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, प’द्धति, माप’दण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नच’लेको भन्दै सहममति दर्ज गराएका छन् । अमु’ख व्यक्तिलाई छनौटको ग’लत चाहना राखेर अहिलेसम्म पोलि’टब्यूरो गठन नगरेको भन्दै उनले भनेका छन्, मेरो प्रश्न छ विधानको ब्यवस्थालाई लागु गर्ने कि नगर्ने ?’ उनले दोहोरो जिम्मेवारी दिएको, प्रदेश पदाधिकारी चयन गर्दा प्रदेश कमिटीमा रहेका तथा सिनियरलाई पन्छाउँदै जुनियरहरुलाई ल्याएको भन्दै फरक मत राखेका हुन् ।
आफ्नो मानम’र्दन गर्ने उद्देश्यले वरियता क्रममा आफूलाई घ’टुवा गरिएको नेता नेपालको ठ’हर छ । यद्यपि तत्कालिन एमालेमा नवौं महाधिवेशनपछि कायम भएकोे वरि’यतालाई आधार मान्दै आफूले यसलाई स्वीकार गरेकेा भन्दै नेता नेपालले पुरानो बरियताका आधारमा तात्कालिन एमोलका तीन जना उपाध्यक्ष र एक उपमहासचिवलाई सचिवालयमा ल्याउनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘वरियताको बिषय वरिष्ठ नेताको लागि मात्र होइन सबैका हकमा लागु हुनुपर्छ । दोहोरो माप’दण्ड अपनाउनु न्यायसंगत हुँदैन ।’
युवा, विद्यार्थी, महिला, मज’दुर जस्ता संग’ठनमा क’निष्ठलाई जिम्मेवारी दिइएको भन्दै उनले सहमति राखेका छन् । साथै सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम नगरेको भन्दै नेता नेपालले सरकारको समिक्षाका लागि स्थायी कमिटीको बैठक बोलाउने नि’र्णय कार्यान्वयन गर्न मा’ग समेत गरेका छन् ।
नेता नेपालका अस’हमति
१. कम्युनिष्ट पार्टी यसको विधान अनुरुप विधि, प’द्धति, मापद’ण्ड र कमिटी प्रणालीका आधारमा चल्नुपर्नेमा त्यसो नभएकोले मैले बारम्बार यस बिषयलाई उठाएको छु र यसमा पुनः जोड दिन चाहन्छु । नियमित रुपमा पार्टीका बैठक हुने, बैठक बस्नु अघि सूचना दिने, कार्यसूचि पे’श गर्ने, सोंच्ने, अध्ययन गर्ने र छलफल गर्ने पार्टीको स्थापित प्रणाली हो । जिम्मेवारी र अवसरको वितरण निश्चित मापद’ण्ड र पार’दर्शी किसिमले गरिनु पर्छ । तर अहिले पार्टीमा ती सबै केही भएको छैन । विधानले तो’के अनुसार कुनैपनि कमिटीका बैठक बसेका छैनन् । औपचारिकताका लागि ह’तार ह’तार गरी बसेका केही बैठकहरुमा पनि गं’भीरतापूर्वक छलफल गरेर नि’ष्कर्ष निकाल्ने काम भएको छैन । भएका कतिपय निर्णयलाई कार्या’न्वयन गरिएको छैन । यसमा मेरो गं’भीर आप’त्ती छ ।
२. साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को यति ठूलो ऐतिहासिक एकता प्रक्रियालाई गु’टगत स्वा’र्थका कारण अनावश्यक रुपमा ल’म्ब्याएर एकताबाट पार्टी पं’क्तिमा उत्पन्न भएको उत्साहलाई निरु’त्साहमा बदल्ने काम भएको छ । स्पष्ट र पारदर्शी मापद’ण्ड बनाएर नि’र्णय गरी सोही निर्णयका आधारमा एकै पटक सम्पूर्ण एकता प्रक्रिया टुंग्या’उन सकिनेमा अमु’क व्यक्ति छनौटको ग’लत चाहना राखी एकता प्रक्रिया नै पार्टीलाई क्ष’ति पुग्ने गरी लम्ब्याइएको छ । बिधानमा ब्यवस्था भए अनुरुप पोलिटब्यूरो गठन गर्नुपर्दछ भनेर मैले बारम्बार जोड दिएँ तर उक्त विषयलाई विभिन्न बहा’नामा टा’र्दै आइएको छ । मेरो प्रश्न छ वि’धानको ब्यवस्थालाई लागु गर्ने की नगर्ने ? मैले आरम्भदेखि नै यस्तो धारणा राख्दै आएको छु र पुनः यो कुरा दोहोर्याउँछु ।
३. पार्टी नेता र कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा मैले पार्टी वि’धानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकार सम्मका कार्यकारी जिम्मेवारी बहन गरेका क’मरेडहरुलाई दोहोरो मुख्य जिम्मेवारी हुने गरी पार्टीको कार्यकारी जिम्मा नदिउँ र यस्तो जिम्मेवारीमा नभएका क’मरेडहरुलाई निश्चित मापद’ण्डका आधारमा पार्टीको कार्यकारी जिम्मा दिउँ भन्ने प्र’स्ताव निरन्तर राखिरहेँ । तर पार्टी अध्यक्षले कुनै मापदण्ड विना आफु खुुसी नि’कटकालाई मात्र जिम्मा दिने को’शिस जा’री राख्नुभयो । लामो समय ब्यति’त भैसकेपछि सरकारका कार्यकारी जिम्मेवारीमा रहेकै भएपनि एकीकरण पूर्वका पदाधिकारीलाई नै हाललाई जिम्मा दिने सहमती गरियो । अहिले पनि म मेरो पूर्ववत मान्यतामा दृ’ढ छु । हाम्रो जस्तो विशाल पार्टीको ब्यवस्थापन र समन्याय दुबै दृष्टिकोणले मेरो प्रस्ताव उपयुक्त छ भन्ने मलाई लाग्छ । यही कुरा इ’न्चार्ज, सह इ’न्चार्ज, जनसं’गठनका पदाधिकारीको हकमा पनि लागु हुनुपर्छ भन्ने मेरो मान्यता पुनः दोहोर्याउँछु । वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिना कुनै मापद’ण्ड कसैलाई जिम्मेवारी माथि जिम्मेवारीको खा’तैखात कसैलाई जिम्मेवारी वि’हीन बनाएर अपमा’नित गर्ने कुरालाई न्या’योचित मान्न सकिन्न । अतः एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बै’धानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् ।
४. प्रदेश पदाधिकारीहरु चयन गर्दा तथा कमिटीहरु गठन गर्दा पार्टीको निर्णय वि’परित अ’त्यन्तै ब्यस्त रहनुुपर्ने मुख्य मन्त्री, मन्त्री, मेयर जस्ता राज्यको पदमा रहेकाहरुलाई जिम्मेवारी दिनुका साथै पहिले प्रदेश कमिटीमा रहेका तथा सिनियरहरुलाई पन्छाउदै स्वे’च्छाचारी रुपमा जुनिय’रहरुलाई प्रदेश सदस्य बनाइएकोमा यस्ता निर्णयहरुलाई छानविन गरी सच्याईयोस् र त्यस्तो निर्णय गर्ने उपर का’रवाही गरियोस् । त्यसैगरी जिल्ला तथा मा’तहत कमिटीहरु गठन गर्दा पनि पार्टीको ९ बैशाख, २०७६को नि’र्देशन विप’रित साविक कमिटीमा रहेका सिनियरहरुलाई नियतबस छु’टाई नयाँ तथा जुनि’यरहरु समावेश गरिएको छ । त्यसमा पनि कतिपय स्थानमा पार्टी सदस्य नै नभएका, नवप्रवेशी तर पार्टी सदस्यताको सपथग्र;हण नै नगरेका तथा माक्र्सवादको सामान्य ज्ञान समेत नभएका एवम् पार्टीप्रतिको निष्ठाको परी’क्षणबाट नगु’ज्रेकालाई कमिटीमा राख्ने काम भएको छ । यस्ता जिल्लाहरुका सन्दर्भमा केन्द्रबाटै नि’श्पक्ष छा’नविन कमिटी गठन गरी यस्ता निर्णयहरु सच्या’उनुका साथै निर्णय गर्नेहरु उपर का’रवाही गरियोस् । यस्ता जिल्लाहरुमध्ये सपथ ग्र’हण बाँकी रहेका जिल्लाहरुको हकमा तत्काल छा’नबीन गरी निर्णय सच्याएर मात्र सपथ ग्र’हण गर्ने नि’र्देशन जा’री गरियोस् । त्यस्तो हुन सकेन भने पार्टीमा विधि एवम् न्याय म’र्नेछ, स्वेच्छा’चारिता एवम् अरा’जकता बढ्नेछ जसले पार्टीलाई कम’जोर बनाउने छ ।
५. पार्टी एकता हुँदा पार्टी अध्यक्षद्वारा मलाई वरिष्ठ नेताको रुपमा राख्ने तर क’मरेड झलनाथ खनाललाई अनेक आ’रोप लगाएर वरिष्ठ नेता नराख्ने प्रस्ताव आयो । मैले एकताको सन्देश दिने बेला त्यसो गर्नु अनुप’युक्त हुने राय राखेँ । क’मरेड बामदेव गौतमले मेरो रायमा सही थाप्नुभयो । त्यसपछि अध्यक्षले पहिलो बरिय’ता त हुँदैहुन्न राख्नैपर्ने भए दोस्रोमा राखौं भनेपछि त्यही अनुसार भयो । अहिले आएर फेरी वरिष्ठ नेताको वरि’यता परिवर्तन गर्ने प्रस्ताव मेरो मानम’र्दन गर्ने उद्धेश्यका साथ नियो’जित रुपमा प्रस्तुत गरियो । वि’धि र पद्ध’तिमा जोड दिनेे व्यक्तिको हैसियतले मैले तत्कालिन नेकपा (एमाले) को नवौं महाधिवेशन पछिको वरियतालाई आधार मान्दै उक्त परिवर्तनलाई स्वीकार गरें । यसले मेरो देश, जनता र पार्टी प्रतिको निष्ठा एवम् सक्रियतामा कुनै फरक पार्ने छैन तर पार्टीभित्र यसरी पुरानो ब’रियताका आधारमा अहिलेको ब’रियता नि’र्धारण गर्ने हो भने हाल सचिवालयमा रहेका तात्कालिन एमालेका महास’चिव र एक जना उपमहा’सचिव भन्दा माथिल्लो बरिय’ताका तीन जना उपाध्यक्षहरुलाई सचिवालयमा राखिएको छैन । त्यसैले सचिवालयका बैठकहरुमा मैले तात्का’लिन तीन जना उपाध्यक्षहरु र एक जना उपमहा’सचिव समेतलाई सचिवालय सदस्य बनाउन माग गर्दै आएको छु । वरियताको बिषय वरिष्ठ नेताको लागि मात्र होइन सबैका हकमा लागु हुनुपर्दछ । दोहोरो मापद’ण्ड अपनाउनु न्यायसंगत हुँदेन ।
६. यही भाद्र १ गते बसेको सचिवालय बैठकमा मैले युवा, विद्यार्थी, महिला, मजदुर जस्ता संग’ठनहरुमा सिनियर नेतालाई इन्चार्ज र जुनि’यरलाई स’ह इन्चा’र्ज एवम् पदाधिकारी बनाउनका निम्ति जो’ड गरेको थिएँ । तर कतिपय संग’ठनमा पूर्वाग्रही भएर बरि’यतामा अगाडि रहेका नेतालाई प’न्छाएर क’निष्ठ व्यक्तिलाई जिम्मे’वारी दिइएकोमा मेरो गं’भीर असह’मती रहेको छ । यस प्रकारका निर्णयलाई सच्याउन जो’डदार मा’ग गर्दछु ।
७. स्थायित्व, शान्ति र विकासको अ’पेक्षा सहित हाम्रो पार्टीलाई जनताले दिएको मत र सम’र्थनका आधारमा पार्टी अध्यक्षको नेतृत्वमा गठीत झण्डै दुई तिहाई बहुमतको सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन । त्यति मात्र होइन जनअ’पेक्षा अनु’रुप काम गर्न नसक्दा सरकार र पार्टी प्रति समेत जनतामा नका’रात्मक धारणा बढ्दै गएको छ । पार्टी नेता, कार्यकर्ता तथा जनप्र’तिनिधिहरुले समेत कतिपय सार्वजनिक म’ञ्चहरुमा उठेका प्रश्नहरुको ड’टेर साम’ना गर्न नसक्ने स्थि’ति उ’त्पन्न भएको छ । यो दुःख’द अवस्था हो । स्थायी कमि’टीको विग’त बैठकमा सरकारका कामको समी’क्षाका निम्ति अल’ग्गै बैठक बस्ने नि’र्णय भएकोमा त्यसलाई उ’पेक्षा गर्दै आजसम्म न त कुनै बैठक बसेर छलफ’ल गरिएको छ न त कार्य’शैलीमा नै सु’धार गरिएको छ । सरकारले पार्टीको नीति, नि’र्णय र योजनामा च’ल्नुका साथै राष्ट्र र जनताको हीतमा सम’र्पित भएर काम गर्नुपर्दछ । त्यसो नगरिए सरकारसँगै पार्टीलाई समेत गं’भीर ध’क्का लाग्नेछ । उपर्युक्त बिषयहरुमा गं’भीरतापूर्वक ध्यान दिइयोस्, क’मी कम’जोरीहरुलाई सच्याइ’योस् र पार्टी प्रति जनता तथा कार्यकर्ताहरुको विश्वास एवं भरो’सालाई कम’जोर तुल्याउने कुनैपनि प्रकारका कार्य न’गरियोस् भन्ने मा’ग गर्दछु ।