रवि लामिछानेका सम’र्थकमाथि नेकपा सा‌ंसदले लगाए यस्ताे आ’राेप

काठमाडौं : राष्ट्रिय सभामा शालिकराम पुडासैनी मृ’त्यु प्रक’रण र रवि लामछिानेको पक्षमा भइरहेको आ’न्दोलनका बारेमा सांसदले कुरा उठाएका छन् । राष्ट्रिय सभाका सांसद एवं नेकपाका नेता खेमकुमार विकले रविको पक्षमा मंगलबार राजधानीमा भएको प्र’दर्शन कुन श’क्ति केन्द्रको आ’डमा डलर खाएर भएको छ ? भन्दै प्रश्न गरे ।

राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विकले राज्यले आवश्यक ढंगले कानूनको सहायतमा सबै नागरिकलाई छा’नवीन गर्न पाउने भन्दै लामिछानेमाथि छा’नवीन गर्दा जु’लुस र ध’र्ना हुनु ग’लत भएको बताए ।‘राज्यले आवश्यक ढंगले कानूनको सहायताले सबै नागरिकलाई छा’नवीन गर्न पाउँछ । जीउधनको ग्यारेन्टी गर्ने दायित्व राज्यकाे हो’ उनले भने,‘मंगलवार माइतीघर मण्डलाबाट सिंहदरवार, बबरमलको नि’षेधित क्षेत्रमा भी’डको उत्ते’जित ना’राहरु र क्रियाकलापहरुको प्रत्यक्ष’दर्शी म पनि हुँ ।’

आ’न्दोलनकारीले वियरको वोतलमा प्रज्वो’लित पदार्थ पेट्रोल लिएर प्रद’र्शनमा उ’त्रिएको र त्यसबारे आफूले प्रहरी अधिकारीलाई जानकारी गराएको उनले बताए ।‘आज विभिन्न कारण मानिसहरु आत्माह’त्या गर्ने काम भइरहेको छ । त्यसमा राज्यले छा’नवीन गर्न पाउनुपर्छ’ उनले भने त्यसका नाममा प्रधानमन्त्रीको नाममा पुत्ला द’हनदेखि गृहमन्त्रीको राजी’नामा, साथै उच्चारण नै गर्न नसकिने शब्द बोलेर आ’न्दोलन गरिरहेका छन् ।’

सम्बन्धित खवर

Back to top button