सांसद पार्वत गुरुङविरुद्ध प’क्राउ पू’र्जी जारी
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संघीय सांसद पार्वत गुरुङविरुद्ध प’क्राउ पू’र्जी जारी भएको छ । जिल्ला अदा’लत काठमाण्डौले जारी गरेको प’क्राउ पू’र्जी जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसमक्ष म्या’द ता’मेल गरेको छ । जिल्ला अदा’लत काठमाण्डौले गएकाे भदाै १६ गते जिल्ला प्रहरी कार्यालय दाेलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदा’लतमा उपस्थित गराउन भनेकाे थियाे ।
वीरध्वज खड्काले गएको वैशाख २९ गते काठमाण्डौ जिल्ला अदा’लतमा सांसद गुरुङविरुद्ध ज्या’न मा’र्ने उ’द्योगमा मु’द्दा दर्ता गराएका थिए । २०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाण्डौको गौशालामा आ’क्रमण भएको थियो । खड्काले आफूमाथि सांसद गुरुङसहितको संल’ग्नतामा आ’क्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा ज्या’न मा’र्ने उद्यो’गका कि’टानी द’र्ता गराएका थिए ।
२०७० सालको संविधानसभामा समेत दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गुरुङ २०७४ सालको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट ५५ हजार ९ सय ५४ मत ल्याएर विजयी भएका थिए ।
पछिल्लो समय विभिन्न मु’द्दामा सांसदहरु प’क्राउ पर्ने क्रम बढेको छ । यौ’न दु’र्व्यवहारको आ’रोपमा प’क्राउ परेका निर्वतमान सभामुद महरालाई हि’रासतमा राखेर अनुस’न्धान भैरहेको छ । त्यस्तै नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई ह’त्याको आ’रोपमा प’क्राउ गरेर अनुस’न्धान प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार साहलाई विमानस्थलमा तो’डफो’ड गरेको आ’रोपमा प’क्राउ गरिएको छ । फौ’जदारी अभि’योग लागेपछि महरा र आलमको सांसद पद निल’म्बनमा परेको छ ।