१६ वर्षीया ग्रेटा थनवर्ग टाइम वर्ष व्यक्ति घो’षित

काठमाडौं : विश्वप्रशिद्ध टाइम म्यागाजिनको वर्षव्यक्तिमा १६ वर्षीया ग्रेटा थनवर्ग घो’षित भएकी छन्। टाइमको सन् २०१९ को अन्तिम संस्करणको कभरमा ग्रेटाको तस्बिर छापिएको छ। ग्रेटाले टाइमको वर्ष व्यक्ति बन्ने क्रममा विश्वको महाशक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितलाई पछि पारेकी हुन्।

उनी केही वर्षदेखि विश्वव्यापी चर्चामा छिन्। स्वीडेनकी १६ वर्षीया किशोरी ग्रेटा वातावरण अभि’यन्ता हुन्। ग्रेटाले मौसम परिवर्तनसम्बन्धी अभिया’न चलाएर संसारको ध्यान तानिरहेकी छिन्। उनले मौसम परिवर्तनको अ’भियानमा विद्यालय ह’ड्तालको अभि’यानसमेत गरेकी थिइन्। ग्रेटा नोबेल पुरस्कारकी पनि दा’बेदार हुन्। यस वर्षको नोबल पुरस्कार उनैले पाउने अनु’मान गरिएको थियो।

गत असोजमा भएको संयुक्त राष्ट्रसंघको जलवायू स’म्मेलनमा दिएको मन्त’व्यपछि १६ वर्षे स्विडिस अभि’यन्ता ग्रेटा थनबर्गको परिचय व्यापक भएको थियो। त्यही क्रममा उनको मन्त’ब्यलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रेटा थनबर्गमाथि गा’ली भरिएको ट्विट गरेका थिए। जलवायु प’रिवर्तनबारे ग्रेटाको आँसु’मिश्रित भाषणपछि ट्रम्पले ट्विटमा भनेका थिए, एउटी धेरै ‘खुसी जवान केटी’आफ्नो उज्वल र अ’द्भुत भविष्यको खोजी गरिरहेकी छे। उसलाई देखेर राम्रो लाग्यो।’

वैश्विक संस्थासहित पुरै विश्वले ग्रेटाको प्रशंसा गरिरहँदा ट्रम्पले भने उनलाई झपार्ने कोशिश गरेका थिए। जलवायु परिवर्तनबारे संयुक्त राष्ट्र संघको कार्यक्रममा ग्रेटाले विश्व नेताहरुलाई भनेकी थिइन्, ‘तिमीहरुले हाम्रो बचपन, हाम्रो सपना खो’सेका छौ। यसो गर्न कसरी हिम्मत जु’ट्यो?’ उनले यसो भन्दा सबैजना निरुत्तर भएका थिए। समाचार अनुसार ट्रम्पले बेवास्ता गरेको त्यसबेलाको जलवायु सम्मेलनमा केही बेरका लागि आएका थिए। ट्रम्पले यो सम्मेलनम भाग लिनुभन्दा एउटा धार्मिक कार्यक्रमलाई बढी प्राथमिकता दिएका थिए। यसैकारण आफ्नो ट्विटलाई लिएर ट्रम्प घे’राबन्दीमा परेका थिए।

आँखामा आँ’सु र आ’क्रोश भरिएको अनुहारसहित ग्रेटाको भाषणलाई संयुक्त राष्ट्र संघका महासचिवसमेत विश्वका हर नेताले प्रशंसा गरेका थिए। अमेरिकन ‘एन्भायरनमेन्ट फर चेन्जिङ्ग ग्लोब’ ले पनि यती ग’म्भीर मु’द्दामा ट्रम्पको प्रतिक्रियाले पुरै विश्वलाई ग’लत सन्देश दिइरहेको थियो।

ग्रेटाले बढ्दो वातावरणीय परिवर्तनलाई लिएर ग’म्भीर प्रश्न उठाएकी थिइन्। उनले शक्ति राष्ट्रका नेतातर्फ प्रश्न गर्दै वातावरण बिगारेकोमा क’डा शब्दसहित आ’लोचना गरेकी थिइन्। ट्विटरमा युजरले भनेका थिए, ‘जसरी ग्रेटाले आफ्नो भावना सबैलाई सुनाइन्, त्यसबेला उनी कुनै पनि किसिमले ‘खुसी जवान केटी’ देखिन्‍नथिइन्। उनले धेरै नि’राश हुँदै जलवायु परिवर्तनको मु’द्दामा विश्वका ठूला नेतालाई गा’ली गरेकी थिइन्।

ग्रेटाले जलवायु परिवर्तनविरुद्धको सं’घर्षको शुरुवात सबैभन्दा पहिले आफ्नै घरबाट सुरु गरेको बताएकी छन्। उनका माता-पिताले मा’सु खान छाडे। उनीहरुले जनवारका अंगबाट बनेका सामान प्रयोग गर्न पनि छा’डिदिए। विमान यात्रा पनि ब’न्द गरिदिए किनकि यसबाट कार्बन उ’त्सर्जन अत्यधिक हुन्छ। यहाँसम्म कि उनी आफैँ पनि कार्बन उत्स’र्जन नहोस भन्‍नका लागि विमान छा’डेर डुंगाबाट दुई महिनाको क’ठिन यात्रा गर्दै एटलान्टिक सागर छि’चोलेर त्यसबेला न्यूयोर्क पुगिन्।

उनले आफ्नो देश स्वीडेनमा प्रदू’षणविरुद्ध ल’डाइँ छे’डिन्, जुन अब पुरै विश्वमा फैलिइसकेको छ। ट्रम्पको ध्यान धार्मिक स्व’तन्त्रतामा अमेरिकी राष्ट्रपतिले जलवायु परिवर्तन शिखर सम्मेलनमा जानुको साटो धार्मिक उत्पी’डनमा आफ्नो ध्यान लगाए। उनले जलवायु परिवर्तनबारेको भा’षण केबल १५ मिनेटसम्म सुनेका थिए।

धार्मिक स्वत’न्त्रताबारेको कार्यक्रममा बोल्दै ट्रम्पले भनेका थिए, ‘विश्वको करिब ८० प्रतिशत मानिस यस्ता देशमा छन् जहाँ धार्मिक स्वत’न्त्रतालाई ख’तरा छ। ती देशमा कि त धार्मिक स्वत’न्त्रतामा अं’कुश छ कि त पुरै प्रति’बन्ध।’ धार्मिक स्वत’न्त्रताको द’यनीय अवस्थाबारे पहिलो पटक प्राप्त तथ्यांकमा विश्वास नलागेर आफूले दोस्रो पटक जाँच गर्न नि’र्देशन दिएको उनले बताएका छन्।

संयुक्त राष्ट्रसंघको जलवायू सम्मेलनमा दिइएको मन्तव्यपछि १६ वर्षे स्विडिस अभि’यन्ता ग्रेटा थनबर्गको परिचय व्यापक बन्यो। उनको भाषणको भिडियो लाखौंपटक हेरियो। सामाजिक सञ्जालमा उनको समर्थन गर्नेहरुमा देखिएनन्, वि’रोध गर्ने पनि देखिए। ग्रेटा आक्रो’शित छिन्, तर जलवायू परिवर्तनको कारणले मात्र होइन। ‘मलाई नरुचाउनेहरु सँधैंझैं सक्रिय छन्,’ उनले ट्वीटरमा जलवायु सम्मेलनका बेला लेखेकी थिइन्, ‘उनीहरु मेरो पछि परेका छन्। मेरो हेराइ, लवाइ, व्यवहार र मेरो फरकपनामाथि टिप्पणी गरिरहेका छन्।’

उनको कुरा मान्ने हो भने ग्रेटामाथि उनले उठाएको जलवायु सं’कटभन्दा भिन्‍न विषयमा टिप्पणी भइरहेको छ। यसको मतलब, उनी त्यस्ता टिप्पणीका कारण रो’किनेवाला छिन् भन्‍ने होइन। उनले कार्वन उत्स’र्जन घटा’उन मा’ग गर्दै मोन्ट्रेयलमा ठूलो कार्यक्रम सम्पन्‍न गरेकी थिइन्।

तर आ’लोचकहरुबाट उनको चि’त्त दुखेको छ। आ’लोचकहरुले विषयान्तर गर्न खोजेको र झु’टको बलमा ष’ड्यन्त्र गरिरहेको ग्रेटाको ठम्याइ छ। यो अवश्य नै हो, उनले अहिले संसारकै ध्यान खिचेकी छिन्। यो अस्वभाविक भने होइन, किनकी बितेका वर्षहरुमा उनले कुनै अर्को मान्छेले भन्दा धेरै बलियोसँग विश्वस्तरमा जलवायू परिवर्तनको मु’द्दालाई उठाएकी छन्। ग्रेटाको आ’लोचना उनको उमेरकै कारणले भइरहेको हो भन्‍ने पनि कुनै शं’का छैन।

उनले राष्ट्रसंघको सम्मेलनमा प्रयोग गरेको एउटा क’डा वाक्याश पनि उनलाई चर्चा दिलाउन भूमिका खेलेको थियो। विश्व नेताहरुले जलवायू सं’कट रोक्नेतर्फ ध्या’न नदिएको भन्दै उनले सोधेकी थिइन्, ‘मान्छेहरुले दु:ख पाइरहेका छन्, म’रिरहेका छन्। तपाईंहरु चाहिँ पैसा र आर्थिक समृद्धिको ग’फ दिँदै हुनुहुन्छ? तपाईंहरुको यत्रो हिम्म’त!’

यसो भनिरहँदा ग्रेटा निकै आ’क्रोशित देखिएकी थिइन्। त्यै वाक्यांशले उनलाई संसारभर चर्चा दिलायो। समर्थक दिलायो, आ’लोचक दिलायो। सानो उमेरको मान्छेले विश्वका नेताहरुलाई त्यसरी ठाडै आ’क्रमण गरेको कतिपयले रुचाएनन्। त्यसरी नरुचाउनेमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक थिए। उनले थनबर्गको नक्क’ल उतार्दै ट्वीट गरे, ‘एकदम खुसी देखिने ती किशोरी उज्वल र झ’लझलाकार भविष्यको खोजिमा छिन्।’

मानसिक स्थिति’बारे प्रश्‍न गर्नेलाई ग्रेटाको जवाफ: फरक हुनु भनेको अस्वस्थ हुनु होइन् । ट्रम्पको व्यं’ग्य देखेर ग्रेटाको हाँसो रो’किएन। एक स्विडिस टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘ट्रम्पले मेरो बारेमा केही न केही भन्छन् भन्‍ने मलाई पहिल्यै थाहा थियो।’

ग्रेटाको मन कुँडिनुको मूल कारण भने अर्कै छ। उनलाई ‘अन्य कुनै समूहले प्रयोग गरेको वा उक्साएको’ भन्‍ने आरोपले उनको चि’त्त दुखेको छ। बेलायतको एउटा पत्रिकाले लेख्यो, ‘ऊर्जा क्षेत्रका धुरन्धर र ग्रेटाका महत्वाकांक्षी बाबुआमाले उनलाई उक्साएका छन्। खासगरी ग्रेटाकी आमामा नामको यतिविघ्‍न भो’क छ, उनी एकपटक यूरोभिजनमा पनि आएकी थिइन्।’

युरोभिजन यूरोपको प्रसिद्ध गीति प्रतियोगिता हो। झन् एउटा अष्ट्रेलियन पत्रिकाले त ‘जलवायू परिवर्तनकी मसिहा मानसिक रुपमा ठिक छैनन्’ भनेर लेखेको थियो। हेराल्ड सनका स्तम्भकार एन्ड्र्यु बोल्टले लेखेका छन्, ‘गुरु भनाउँदाहरुले एउटी बालिकालाई यतिवि’घ्‍न मानसिक अस’न्तुलन पैदा हुने गरी व्यवहार गरेको मैले जिन्दगीमै देखेको थिइन।’

ग्रेटा साँच्चै यी पत्रिकाले भनेजस्तै हुन् त? अहँ, मैले त्यस्तो पाइनँ। न त उनी क’ठोर थिइन्, न नै मानसिक त’नावले ग्र’स्त। मैले भेट्दा उनी डुँगा चढेर अमेरिका जाने तर्खर गर्दै थिइन्। उनीसँगको कुराकानीबाट प्रष्टै हुन्थ्यो, उनी जलवायू परिवर्तनको मु’द्दामा कसैले उक्सा’एर उ’चालिएकी हुन् भन्‍ने कुरा मनग’ढन्ते कुरा हो। उनकै शब्दमा, उनी ८ वर्षको छँदा विश्वको जलवायू परिवर्तन भइरहेको छ भन्‍ने सुनेकी थिइन्।

सानो उमेरमा बुझ्ने कुरा पनि भएन। जब उनी ११ मा टे’किन्, उनलाई यस कुराले निकै ननिको लाग्यो। उनले खान छो’डिन्, जसले गर्दा उनको शारीरिक विकास रो’कियो। लगभग सबैजसोसँग कुरा गर्न पनि छाडिन्। ‘तिनताका मलाई कस्तो लाग्थ्यो भने, जलवायू र पर्यावरण सं’कटको ख्याल राख्ने म संसारकै एक्लो मान्छे हुँ। मेरो बुबाआमालाई म’तलब थिएन, साथीभाइलाई म’तलब थिएन, न मेरा आफन्तलाई यसको म’तलब थियो। कसैलाई यसबारे केही चासो थिएन, त्यसैले मै मात्र पो रहेछु कि झैं लाग्थ्यो।’

ग्रेटालाई यो सब बदलिछाड्छु भन्‍ने लाग्थ्यो। यसको शुरुवात उनले आफ्नै परिवारबाट गरिन्, अनिमात्रै विश्वलाई जलवायू सं’कट रो’क्न वा’ध्य पार्नेतर्फ उनको अ’भियान फै’लँदै फै’लँदै गयो। उनले आफ्ना आमाबाबुलाई मा’सु खा’नबाट प’रहेज गरिन्। त्यहाँसम्म त भयो भयो, ग्रेटाले आमालाई हवाइजहाजमा यात्रा गर्न पनि रो’किन्। ओपेरा गायिका मलिना इर्मनले छोरीको कुरा नसुनी धरै पाइनन्। त्यसपछि ग्रेटाले जलवायु ह’ड्ताल गरिन्। स्विडेनको संसद भवनबाहिर आयोजित उक्त ह’ड्तालको ना’रा थियो, वातावरण र’क्षाका लागि शैक्षिक ह’ड्ताल।

त्यसयताको कुरा त लगभग सबैलाई थाहै छ, जसका कारण संसारभर उनको चर्चा भइरहेको छ। ग्रेटाले वातावरणविद् तथा अभि’यन्तासँग व्यापक सम्पर्क विस्तार गरेकी छन्। उनीहरुले ग्रेटालाई सल्लाह पनि दिन्छन्, तर आफ्नो अभि’यालाई अन्तिम रुप दिने काम भने ग्रेटा आफैंले गर्छिन्।

उनका निकटस्थहरुले जनाएअनुसार उनी आफ्नो भा’षण आफैं लेख्छिन्। यूएन जलवायू सम्मेलनमा बोल्ने कुरा तय गर्न उनी एटलान्टिक वरपर दुईसाता लामो भ्रमण गरिन्। ‘म जल्दोबल्दो सं’कट र नगरी नहुने कामबारे नेतृत्वलाई बुझाउने को’सिस गर्नेछु। नेतृत्व कस्तो हुन्छ, तिनीहरुलाई म देखाउँछु,’उनले विश्व नेताहरुलाई भनिन्, ‘तपाईंहरुले मेरो बाल्यकाल खो’स्नु’भो, सपना खो’स्नु’भो।’ त्यतिमा मात्रै नरो’किएकी ग्रेटाले अगाडि भनिन्, ‘हाम्रो आँखा तपाईंहरुमाथि छ। फेरी पनि हामीमाथि धो’का भयो भने हामी कहिल्यै मा’फ गर्नेछैनौं।’यहाँ मा’नसिक अस’न्तुलनको कुरा कहाँबाट आयो? के कसैलाई यसरी टिप्पणी गर्ने अधिकार छ?

ग्रेटाको सबैभन्दा प्रभावकारी कुरै यही हो कि उनी प्रष्ट छिन्, वैज्ञानिक आधारसहित जलवायू सं’कटविरुद्ध ठो’स काम गर्न विश्वलाई झक’झक्याइरहेकी छिन्। जब उनको मा’नसिक स्वा’स्थ्यबारे प्रश्न उठाइयो, उनले भनिन्, ‘फरक हुनु भनेको अस्व’स्थ हुनु होइन। अनि विज्ञान भनेको राय होइन, तथ्य हो।’

हो, उनी विगतमा धेरै दु:खी प्रकृतिकी थिइन्। तर जलवायू अभि’यान चलाउन थालेपछि उनको दु:ख छुम’न्तर भएको छ। ‘यो ल’डाईंमा म एक्लै छैन भन्‍ने थाहा पाउँदा रमाइलो लाग्छ, मैले गरिरहेको काम अर्थपूर्ण भएकाले खुसी पनि लाग्छ,’ उनले भनिन्। ग्रेटा आँफूले भोगिरहेको ए’स्पेर्जर (शारीरिक स’मस्या) लाई ‘महाशक्ति’को रुपमा व्याख्या गर्छिन्। भन्छिन्, ‘हल्लाहरु चि’र्दै मेरो मुटुसम्म पुग्नुहोस्। मेरो मुटुमा रहेको मु’द्दा हेर्नुस्। मैले उठाएको विषयवस्तु हेर्नुहोस्।’ अटिज्म विशे’षज्ञ डा. जेम्स कुस्याक केही शारीरिक स’मस्याका बावजू’द ग्रेटा सबैको रोल मोडल बनेकोमा सन्तोष व्यक्त गर्छन्। ‘उनको साहस, प्रष्टता र विज्ञानमा आधारित अभि’यानले धेरैलाई प्रोत्साहित गरेको छ,’ उनी भन्छन्।

ग्रेटा कहिले भावुक त कहिलेकाँही नि’राश हुन्छिन् भने जलवायू सं’कट रो’क्न ठो’स कद’म न’चालिएकोमा हुन्छिन्। उनलाई घरपरिवारको पूर्ण साथ छ। उनी अमेरिका जाँदा उनका बाबु स्भेन्ट थनबर्ग सँगै गएका थिए भने आमा र वहिनी स्विडेनमै थिए। संसार जाग्दैछ ग्रेटा तत्काल आफ्नो अ’भियान रो’क्ने प’क्षमा छैनन्। ‘संक’ट झन् बढ्दो छ। विश्व तापक्रम वृद्धिदर १.५ डिग्रीभन्दा तलै राख्‍न सकिने हो कि होइन! उत्स’र्जन अर्को सालसम्म पनि घ’टाउन थालिएन भने तापक्रम वृद्धिदरले सीमा नाघ्‍’नेछ, जसमा हाम्रो निय’न्त्रण रहने छैन।’

गत वर्ष विश्व कार्वन उत्स’र्जन दर २.७ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च ३७.१ विलियन टन उत्पादन भएको थियो। राष्ट्रसंघ मुख्यालयमा नेताहरुको प्रतिकृया देखेर ग्रेटा नि’राश भएकी छन्। ग्रेटा भन्छिन्, ‘मेरो भा’षणमा उनीहरुले ताली त बजाए, तर जलवायु सं’कट रो’क्न खास पहल भने गरेनन्।’

न त उनीहरुले ग्रेटाको सन्देशलाई स्वीकार्न सके, न नै जलवायु सं’कट रो’क्न मा’ग गर्दै कार्यक्रमको अघिल्लो दिन सडकमा आएका हजारौं मान्छेहरुलाई देखे। ठ्याक्कै आ’लोचकहरुले भनेजस्तो पनि होइन, ग्रेटाको विचारमा जलवायू सं’कटसँग जु’ध्‍ने कतिपय कार्यक्रमहरु प्रकृयाकै क्रममा छन्। यसको परि’णाम रातारात देखिने पनि होइन। ‘मलाई लाग्छ, हाम्रो उपस्थितिले उनीहरुलाई चु’नौती दिएको छ,’ उनले त्यसैबेला लेखिन्, ‘तर संसार जा’ग्दैछ।’

सम्बन्धित खवर

Back to top button