बैशाख ३ गतेसम्म लम्बियाे लकडाउन

काठमाडाैं, २४ चैत : सरकारले लकडाउनकाे समयावधि फेरि ८ दिन थप गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । दुईसाता देखि जारी लकडाउनलाई सरकारले फेरि ८ दिनकाे लागि थप गरेकाे हाे ।

मानव जातिका लागि खतरानाक सावित भैसकेकाे काेभिड-१९ द्रुत गतिमा फैलिरहेकाे छ । यहीँ काेराेना भाइरसकाे म’हामारीबाट जाेगिन नेपाल सरकारले लकडाउनकाे नीति लागू गरेकाे छ । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने नि निर्णय गरेको हो ।

विश्वव्यभरी नै म’हामारीका रूपमा फैलीएकाे काेराेनाकाे सं’क्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई नै लकडाउन गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

Back to top button