यी प्रोफेसरलाई काेराेना भाइरस बनाएर चीनलाई बेचेकाे आ’राेप

एजेन्सी : काेराेना भाइरस बनाएर चीनलाई बेचेकाे आ’राेपमा एक प्राेफेसलाई लागेकाे छ । कोरोना भाइरस बनाउन मद्दत गरेको आ’रोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लाइबरलाई अमेरिकी अदालतमा उपस्थित गराइएको छ । चारैतिरबाट मानिसले नै बनाएकाे भाइरस हुनसक्ने आशंका भैरहेकाे बेला  प्रोफेसर लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आ’रोप लागेको हाे ।

लाइबर चिनियाँ सरकारद्वारा सञ्चालित हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आ’रोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

सम्बन्धित खवर

Back to top button