satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

“श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन”

सत्कार पोष्ट सत्कार पोष्ट
May 21, 2020 गते प्रकाशित
787
नेपालकाे पक्षमा बाेल्दा अभिनेत्री मनिषा कोइराला माथि खनियाे भारतीय मिडिया -हेर्नुस् भिडियाे

काठमाडौं, ८ जेठ : नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई एक ट्वीटर प्रयोगकर्ताले गतिलो जवाफ फर्काएका छन्‌।

कोइरालाकै नामबाट सञ्चालित एक ट्वीटर ह्याण्डिलमा प्रयोगकर्ताले लेखेका छन्‌, “श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन।”

नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको गरेको थियो । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले सार्वजनिक बुधबार गरिसकेको छ । यहीँ विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गरेको थिए ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अ’तिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए।

एबिपी न्युजले मनिषालाई ‘चीनको निर्देशनमा एक्टिङ गरेको’ आरोप लगाएको थियो। च्यानलले आफ्नो स्क्रोलमा लेखेको थियो, ‘भारतको खाएर चीनको गीत गाउँछ्यौ?’

कतिपय भारतीयहरूले मनिषाको ट्विटमा कमेन्ट गर्दै उनलाई भारत छाड्न भनेका छन्।

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://t.co/A60BZNjgyK

— Manisha Koirala (@mkoirala) May 18, 2020

Related Posts

नागरिक एप यसरी प्रयोग गर्नुहोस्
प्रविधि

नागरिक एप यसरी प्रयोग गर्नुहोस्

by सत्कार पोष्ट
January 17, 2021
0

काठमाडौं ४ माघ : सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ ।...

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै
जीवनशैली

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

by सत्कार पोष्ट
January 17, 2021
0

दिपेन्द्र थापा मगर                                   ...

आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

January 17, 2021
पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

January 16, 2021
अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

January 16, 2021

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021

भर्खरै

नागरिक एप यसरी प्रयोग गर्नुहोस्
प्रविधि

नागरिक एप यसरी प्रयोग गर्नुहोस्

by सत्कार पोष्ट
January 17, 2021
0

काठमाडौं ४ माघ : सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ ।...

Read more
मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

January 17, 2021
खुला आकाशमुनि प्राविधिक शिक्षा लिदै

खुला आकाशमुनि प्राविधिक शिक्षा लिदै

January 17, 2021
आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

January 17, 2021
पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

January 16, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - WebSite by Prathana Media.