satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

काेराेना राेकथामका लागि पूर्वसांसद शाहद्वारा कराेड मूल्यका स्वास्थ्य सामग्री सहयोग

सत्कार पोष्ट सत्कार पोष्ट
जेष्ठ ९, २०७७ मा प्रकाशित
971
काेराेना राेकथामका लागि पूर्वसांसद शाहद्वारा कराेड मूल्यका स्वास्थ्य सामग्री सहयोग

सुर्खेत, ९ जेठ : जाजरकाेटका पूर्व सांसद तथा कुमारी ट्रष्टका अध्यक्ष राजीव विक्रम शाहले कर्णाली प्रदेशका विभिन्न अस्पताललाई काेराेना राेकथामका लागि एक करोड मूल्यका अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् । पूर्वसभासद शाहले ट्रष्ट मार्फत शुक्रबार सुर्खेतको बीरेन्द्रनगरमा स्वास्थ्य सामग्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन ।

सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेरसहित ५ वटा आइसीयू बेड, इसीजी मेसिन, प्यासेन्ट मनिटरसहित ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कर्णाली प्रदेशका जिल्ला अस्पतालहरुलाई पनि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, पश्चिम रुकुम, सल्यान, मुगु र डोल्पाका जिल्ला अस्पताललाई ३० लाख रुपैयाँ बराबरको सहयोग गरिरएको छ । हुम्ला (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल), मुगु (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर), डोल्पा (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर), कालीकोट (प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, प्यासेन्ट बेड) दिइएको छ ।

यस्तै दैलेख (डेलिभरी बेड, डेलिभरी भ्याकुम सेट), जाजरकोट (प्यासेन्ट बेड वीथ म्याट्रेस, प्यासेन्ट मनिटर, इसीजी मेसिन, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट ट्रली, नेपुलाइजर, डेलिरी बेड) सल्यान (प्यासेन्ट मनिटर, अक्जिन कन्सन्टेटर) र रुकुम पश्चिम (प्यासेन्ट मनिटर, अक्जिन कन्सन्टेटर) दिइएको शाहले बताए ।

विश्व कोरोना भाइरस रोग (कोभिड¬–१९) को सं’क्रमणले आ’क्रान्त भैइरहेको बेला कोरोना वि’रुद्ध ल’ड्नु सबैको साझा दायित्व र कर्तव्य ठानेर प्रदेश सरकारलाई उक्त सामाग्री सहयोग गरिएको शाहको भनाइ छ । भौगोलिक विकटताका साथै स्वास्थ्य पूर्वाधार र जनशक्तिको अवस्था पनि नाजुक रहेको कर्णाली प्रदेशमा यो रो’गसँग ल’ड्नु निकै चु’नौतीपूर्ण भएको महशुस गरेर कुमारी ट्रष्टमार्फत सहयोग गरिएको शाहले बताए ।

कोभिड–१९ को प्र’कोपसँग ल’ड्न बल पुगोस् भन्ने हेतुले लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएकी स्वर्गीय प्रभाकर शम्शेर राणाकी छोरी माया राणाले समाज सेवामा खर्चिने गरी ट्रष्टलाई आर्थिक सहयोग गरेकी थिईन ।

‘समाजसेवी राणाले आफ्ना स्वर्गीय पिताको वार्षिक पुण्य तिथिको अवसरमा ट्रष्टमार्फत सहयोग गरेको उक्त आर्थिक स्रोतलाई उनीसँग परामर्श गरी कर्णालीका अस्पताललाई पूर्वाधार युक्त बनाउने निर्णय गरिएको हो ।’ कुमारी ट्रष्टका अध्यक्ष शाहले भने ।

स्वास्थ्य सामाग्री बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सं’कटको बेला गरिएको सहयोग सँधै स्मरणीय हुने बताए । उनले सहयोगी दाता राणा र पहलकर्ता शाह दुवैप्रति आभार समेत व्यक्त गरे । कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले अस्पताललाई प्राप्त सहयोग सामाग्रीले कर्णालीबासीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

विषम परिस्थितिमा आर्थिक सहयोग गर्ने माया राणा, हौसला, सल्लाह, सुझाव दिने कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माप्रति हार्दिक आभार पनि व्यक्त गरे ।

पूर्व सांसद शाहले कर्णाली प्रदेशका पत्रकार, नेपाल प्रहरी, स्वास्थ्यकर्मीलाई माक्स, सेनिटाइजर लगायतका सामान पनि प्रदान गरेका छन् । उनले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाल प्रहरीका डिआइजी बसन्तराज पन्तमार्फत उक्त सामाग्री वितरण गरेका हुन ।

पूर्वसांसद शाह समाजसेवामा सक्रिय छन् । उनकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित उक्त अस्पताल २५ शय्याको छ । सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं. ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका छन् । जाजरकोटमा झाडापखालाको प्र’कोप फैलिएको बेला होस् वा बस दु’र्घटनामा परेको बेला होस् उनले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उ’द्धार गरेका थिए ।

सम्बन्धित सामग्री पढ्नुहाेस्

कर्णाली प्रदेशलाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.