satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

क्‍वारेन्टाइनको नाममा प्लास्टिक पालभित्र

सत्कार पोष्ट सत्कार पोष्ट
जेष्ठ २२, २०७७ मा प्रकाशित
438
क्‍वारेन्टाइनको नाममा प्लास्टिक पालभित्र

मुगु, २२ जेठ : मुगुको खत्याड गाउँपालिकाले भारतबाट आएका आफना गाँउपालिकाका स्थानीयलाई उद्धार गरी घर ल्याएर वाहवाही कमाएको खत्याड गाउँपालिका यतिबेला पनि बदनामीत बनेको छ। कोरोना भाइरस सक्रमण हुन सक्ने भन्दै रोकथाममा तथा नियन्त्रणका लागि सचेत बन्दै गाउँपालिकाले स्थानीलाई बसेकै ठाउँमा राहतसमेत उपलब्ध गराएको थियो। तर भारतबाट भित्रिएका ती नागरिकलाई गाउँपालिकाले पलास्टिकको पालभित्र पशुसरह राखेको छ। जुन कार्यको यतिबेला सर्वत्र विरोध भइरहेको छ।

उक्त पाललाई गाउँपालिकाले ‘क्‍वारेन्टाइन’ भनेको छ। १० स्थानमा त्यस्ता पाल टाँगिएका छन्। जहाँ भारतबाट फर्किएका बस्न विवश पारिएको छ। सोही गाउँपालिका-५ हलेखाडा र छोटेमा स्थापना गरिएको ती टाँगिएका पाल वर्षायाममा भेडाबाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन्। क्‍वारेन्टाइनको नाममा गाउँपालिकाले आफूहरुलाई भेडाबाख्रासरह राखेको त्यहाँ बस्नेहरु बताउँछन्। समुद्री सतहबाट करिब २ हजार ६ सय मिटर उचाइमा उनीहरुलाई राखिएको छ। हलेखाडा र छोटेमा स्थापना गरिएका ती नाम मात्रका क्‍वारेन्टाइन तरकारी खेतीका लागि प्रयोग गरिने पलास्टिकले बनाइएका छन्।

हलेखाडा ४८ र छोटेका १ सय १९ जना त्यस्ता पालमुनि बाध्यतावश बसरिहेका छन्। एउटा पालमुनि २० देखि २५ जना छन्। पाटन क्षेत्र जिल्लाका अन्य भेगका तुलनामा अत्यधिक पानी पर्ने ठाउँ हो। पालमुनि बसेका एक जना भन्छन्, ‘आगो ताप्न जंगलबाट दाउरासमेत ल्याउन दिँदैनन, दूधे बालबालिका समेत यहाँ छन्।’ चिसोले ज्यान जाने खतरा उनीहरु चिसो भुईंमाथि एकसरो लुगा ओछ्याएर सुत्छन्। जसका कारण यो चिसोमा उनीहरुमा निमोनिया तथा रुघाखोकीको खतरा उच्च छ।

हेल्थ डेक्स त परैको कुरा, क्‍वारेन्टाइनमा बसेदेखि उनीहरुको तापमानसमेत कसैले जाँचेको छैन। आरडिटी र पिसिआर परीक्षण त सपना भइसक्यो उनीहरुका लागि। शौचालय र खानेपानीको प्रबन्ध केही पनि छैन। सरसफाइका सामग्री उनीहरुले देख्नसमेत पाएका छैनन्। बिहान–बेलुका एक छाक भात खान भने पाएका बताउँछन्। ‘हामीलाई त पशुभन्दा तल्लो व्यवहार गरेर राखिएको छ,’ भारतको नैनीतलबाट फर्किएका खत्याड ३ का रविन बानियाँ बताउँछन्। ‘सबैभन्दा समस्या खानेपानीको समस्या छ,’ उनले भने, ‘क्‍वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएकाले समेत मास्क, सेनिटाइजर पाएका छैनन् हाम्रो के कुरा।’ क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका युवामा समेत कोरोना संक्रमणको खतरा बढेको हलेखाडा व्यवस्थापन समितिका संयोजक कलबहादुर रोकाया बताउँछन्।

पछिल्लो समय भारतबाट आउनेको संख्या धेरै भएकाले क्‍वारेन्टाइन व्यस्थापन गर्न गाह्रो भएको र भारतबाट आउनेले समस्या पारेका गाउँपालिकाका उपाध्यक्ष जयनन्दा रावलले बताइन्। भारतबाट आउनेका लागि झुगला, हलेखाडा, छोटेमा क्‍वारेन्टाइन बनाइएको र त्यसबारे बुझ्न आफू त्यसतर्फ जान लागेको पनि उनले जानकारी दिइन्। रोगभन्दा पनि चिसो, सरसफाइ नहुँदा आफूहरुको ज्यान नै खतरमा परेको पालमा बस्नेहरुले बताइरहेका छन्। आफूहरुलाई भेडाबाख्रा जस्तै राखिएको र बसेकामध्ये कसैमा कोरोना सबैमा सरिसकेको उनीहरु बताउँछन्।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.