satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रदेश सरकारको लापरवाहीले गर्दा निको नहुँदै ६ संक्रमितलाई धनगढी बजारमा अलपत्र

लालबहादुर बि.क. लालबहादुर बि.क.
जेष्ठ २३, २०७७ मा प्रकाशित
333
प्रदेश सरकारको लापरवाहीले गर्दा निको नहुँदै ६ संक्रमितलाई धनगढी बजारमा अलपत्र

धनगढी, २३ जेठ : कोरोना निको नहुँदै सेती अस्पतालबाट डिस्चार्ज गरीएका ६ जना कोरोना संक्रमितलाई साँझ फेरी अस्पतालमा राखिएको छ। बैतडीका चार र अछाम जिल्ला दुई संक्रमितलाई झण्डै पाँच घण्टासम्म धनगढी बजारमा अलपत्र छोडिएकोमा साँझ फेरी अस्पतालको आइसोलेसनमा राखिएको हो। सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन दत्त शर्माका अनुसार ६ जना कोरोना संक्रमितलाई साँझ ल्याएर अस्पतालको प्रि आइसोलेसन कक्षमा राखिएको हो। अस्पतालले दिउसो २ बजे डिस्चार्ज गरेपछि उनीहरु धनगढी बजारमा अलपत्र परेका थिए।

उनीहरु सेती अस्पताबाट हिड्दै महालक्ष्मी बैंकसम्म पुगेका थिए। उनीहरुले अस्पताल लाइनमै रहेको एक अस्पतालमा नास्ता समेत गरेका थिए। यसअघिसम्म दुई पटक लगातार कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गर्ने गरिएको थियो। तर स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै कोरोना रिपोर्ट नेगेटिभ नआएपनि अस्पतालको आइसोलेसनबाट घर पठाउन सक्ने व्यवस्था लागु गरेपछि सेती अस्पतालले पनि उनीहरुलाई डिस्चार्ज गरेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

तर अस्पतालबाट डिस्चार्ज गरिएका उनीहरुलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भने कुनै पनि निकायले नगरेपछि उनीहरु अपलत्र परेका थिए। भोली सम्बन्धित पालिकाले एम्बुलेन्स पठाउने र त्यसपछि मात्रै उनीहरुलाइ होम आइसोलेनमा बस्ने गरी छोडिने सेती अस्पतालले जनाएको छ। ६ जना संक्रमित धनगढी बजार घुमेपछि आज बजार क्षेत्रमा संक्रमण फैलिने भन्दै त्रास फैलिएको छ।

शुदुरपश्चिम प्रदेश सरकार तथा सेती प्रादेशिक अस्पतालको चरम लापरवाहीका कारण उनिहरुलाई डिस्चार्ज गरेको देखिन्छ । निको नहुँदै अस्पतालले डिस्चार्ज गरेको भन्दै चर्को विरोध समेत भईरहेको छ।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.