satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

यार्सागुम्बा टिप्न नपाउँदा स्थानीयवासी समस्यामा

सत्कार पोष्ट सत्कार पोष्ट
जेष्ठ ३१, २०७७ मा प्रकाशित
472
यार्सागुम्बा टिप्न नपाउँदा स्थानीयवासी समस्यामा

काठमाडौँ, ३१ जेठ: कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् ।

“वर्षभरिको मुख्य आयस्रोत नै यहाँका बासिन्दाको यार्सा हो । त्यही टिप्न नपाएपछि यो वर्ष घरखर्च कसरी धान्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी के गरी पढाउने अनि घरखर्च कसरी चलाउने दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले प्रश्न गर्दै भने । सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन थोरै हुने हिमाली क्षेत्रका अधिकांश परिवार जडीबुटीमा आश्रित छन् । जेठ महिनामा सङ्कलन गरेको यार्सागुम्बा बेचेर वर्षभरिको खाद्यान्न जोहो गर्ने र ऋण तिर्ने स्थानीय यो वर्ष समस्यामा परेको छ। स्थानीय योगेन्द्र धामी भन्छन् ।

दार्चुलाको अपिहिमाल, व्यास, मार्मा, नौगाड गाउँपालिकाका झन्डै १० हजार स्थानीय यार्सागुम्बा सङ्कलनमा जाने गरेका थिए । विगत वर्षहरूमा यो समय लालाबालासहित हिमाली क्षेत्रमा जाने स्थानीयवासी यो वर्ष घरमै बसेका छन् । शिक्षक, विद्यार्थीसमेत यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ जाँदा गत वर्षसम्म जेठ महिनामा विद्यालय बन्द हुने गरेका थिए । दार्चुलामा प्रत्येक वर्ष पाँचदेखि आठ क्विन्टलसम्म यार्सागुम्बा सङ्कलन हुने गरेको छ ।

हिमाली क्षेत्रका प्रत्येक परिवारले यार्सागुम्बा सङ्कलन गरेर एक सिजनमा पाँचदेखि २५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका थिए । सरकारलाई दुई करोड रुपियाँ बढी राजस्व प्राप्त हुँदै आएको थियो ।यार्सागुम्बा पाइने पाटनहरू खुलाउँदा हजारौँको सङ्ख्यामा सङ्कलक यार्सागुम्बा सङ्कलनमा जाने भएकाले कसैलाई पनि सङ्कलन अनुमतिपत्र वितरण नगर्ने र अवैध रूपमा यार्सागुम्बा सङ्कलनमा गएको पाइए कारबाही गर्ने निर्णय गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

Related Posts

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ
अपराध

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

by सत्कार पोष्ट
बैशाख ६, २०७९
0

जाजरकोट ०६ बैशाख :जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १, का वडा अध्यक्ष हिरालाल पुनले चोरीको मोटर साइकल चढ्र्दै आएको खुलेको...

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।
अपराध

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

by सत्कार पोष्ट
चैत्र १८, २०७८
0

सुर्खेत १८ चैत्र:सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नम्बर  ८ गन्नेपानीबाट मिति २०७८।१२।१३ गते राति १२ बजेको समयमा  भे.१.ख २७७९ नम्बरको...

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

फाल्गुन ५, २०७८
विकासका गर्न पुँजीको समस्या छैन : अर्थमन्त्री शर्मा

विकासका गर्न पुँजीको समस्या छैन : अर्थमन्त्री शर्मा

मंसिर २९, २०७८
फोटो: रासस

सुदूरपश्चिमका किसानले अहिलेसम्म पाएनन् राहत

मंसिर २२, २०७८
कुलमान घिसिङ बिधुत प्राबिधिकरणको निर्देशकमा पुन: नियुक्त

कुलमान घिसिङ बिधुत प्राबिधिकरणको निर्देशकमा पुन: नियुक्त

साउन २७, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.