काठमाडाैँ, ११ असारः प्यूठानमा विहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई महिला र पाँच पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।