satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नङमा यस्तो परिवर्तन आँउदैछ भने गम्भिर रोगको लक्षण

सत्कार पोष्ट सत्कार पोष्ट
असार १२, २०७७ मा प्रकाशित
487
नङमा यस्तो परिवर्तन आँउदैछ भने गम्भिर रोगको लक्षण

काठमाडौं, १२ असारः तपाईंलाई थाहा छ? नङले मानव स्वास्थ्यको अवस्था कस्तो छ भनेर इंगित गर्नसक्छ।

नङमा सेतो देखिनु, गुलाबी रङको देखिनु वा औँला वरिपरि घाउजस्तो देखिनु स्वास्थ्यमा केही रोगका लक्षण छन् भन्ने जनाउ हो। कलेजो, फोक्सो वा मुटुको समस्या समेत नङबाट पनि थाहा पाउन सकिन्छ। आउनुस्, नङले बताउने स्वास्थ्यको रहस्यबारे जानौँ ।

फुस्रो नङ
फुस्रो नङ केही गम्भीर रोगको लक्षण हुनसक्छ। फुस्रो नङले एनिमिया, हर्ट फेलियर, कलेजो रोग, कुपोषण आदि रोगको संकेत गर्छ।

सेतोे नङ
यदि नङको वरिपरि गाढा सेतो देखिएमा कलेजोको समस्या भएको मान्न सकिन्छ, जस्तै हेपाटाइटिस।

पहेँलो नङ
पहेलो नङको मुख्य कारण फंगल इन्फेक्सन हो। यदि इन्फेक्सन बढेको खण्डमा नङ कालो हुनसक्छ र मोटो भएर नङ भाँचिन सक्छ। केही दुर्लभ केसमा पहेँलो नङले थाइरोइड, फोक्सोको समस्या, मधुमेह, छालाको समस्या सोरोसिस पनि हुनसक्छ।

निलो नङ
निलो रङले देखिने नङले शरीरमा अक्सिजनको कमी भएको भनेर जनाउँछ। त्यस्तो रङको नङ देखिएका फोक्सोको समस्या जस्तै इफिसेमा भएको पनि हुनसक्छ। केही मुुटुका समस्या पनि यस प्रकारका नङले बताउन सक्छन्।

धर्सा देखिने नङ
यदि नङमा सेतो धर्सा, कुच्चिएको जस्तो देखियो भने सोरोसिस, आरथाइटिसका लक्षणहरु हुन सक्छन्। यस्तो अवस्थामा नङको रङ परिवर्तन हुने, नङको वरिपरिको छाला हल्का रातो र खैरो देखिन्छ।

टुक्रेका तथा चिरिएका नङ
सुख्खा अनि टुक्रिरहने नङले थाइरोइडको लक्षण हुने बताउँछ। फंगल इन्फेक्सन भई नङ पहेँलो हुने अनि टुक्रिने, चिरिने हुन्छ।

नङ वरिपरि सुन्निनु
नङ वरिपरि सुन्निएको छ, रातो देखिन्छ र दुखाइ पनि धेरै महसुस हुन्छ भने त्यसले पनि केही समस्या छ भनेर दर्शाउँछ। यस्तो अवस्थाले केही रोगसँग लडिरहेको अवस्था देखाउँछ। योे लुपसको संकेत तथा तन्तुहरुमा केही गडबड भएको अवस्था हुनसक्छ।

कालो रङको धर्का देखिनु
नङमा कालो रङको धर्का देखिएमा यसले गम्भीर रोगको संकेत गरिरहेको हुनसक्छ। यस्तो हुनुको कारण तुरुन्त पत्ता लगाउनुपर्छ। छालाको सबैभन्दा डरलाग्दो क्यान्सर ‘मेलानोमा’ ले भएर पनि यस्तो भएको हुनसक्छ।

नङ टोकिरहने बानी
नङ टोक्नु सामान्य बानी मात्र नहुन सक्छ। यो अब्सेसिभ कम्पलसिभ डिसअर्डर पनि हुनसक्छ। यो भनेको एक प्रकारको मानसिक समस्या हो, जसमा मानिसलाई एउटै काम गरिरहन मन लाग्ने हुन्छ। यदि तपाईं यो बानी आफैं छोड्न सक्नुहुन्न भने डाक्टरको परामर्श लिनुस्।

विभिन्नथरी तथा अवस्थाका नङले स्वास्थ्यमा विभिन्न समस्याको लक्षण देखाउने भए पनि यो दुर्लभ रुपमा हुन सक्छन्। नङमा समस्या देखिनेबित्तिकै हानिकारक तथा डरलाग्दो हुन्छ भन्ने होइन। सबै सेता नङ हुँदैमा हेपटाइटिस नै लागेको हुनसक्छ भन्ने होइन। यदि तपाईं आफ्नो नङमा आउने परिवर्तनप्रति सजग हुन चाहनुहुन्छ भने चिकित्सक वा छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस्।

Related Posts

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
पुस १२, २०७८
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक
मनोरञ्जन

निरोज र रामहरिको ‘दोधारे’सार्वजनिक

by सत्कार पोष्ट
मंसिर २९, २०७८
0

फिल्म निर्देशक तथा अभिनेता माओत्से गुरुङ अभिनित म्युजिक भिडियो ‘दोधारे’ सार्वजनिक भएको छ । रामहरि खड्काको शब्द, निरोज लामाको संगीत,...

अल्का अस्पतालको बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालको बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

मंसिर २९, २०७८

मावि शिक्षकका लागि १ हजार ५ सय ४७ विज्ञापन खुल्यो

मंसिर २९, २०७८

नेकपा ( एस) को चुनावी गीत सार्वजनिक ( भिडियो सहित)

मंसिर २८, २०७८

सदन चलाउन प्रतिपक्षसँग संवाद गरिनेछ : कानुनमन्त्री

मंसिर २८, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.