satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

डडेल्धुराको परशुराम नगरपालिकामा सलह किरा देखियो

लालबहादुर बि.क. लालबहादुर बि.क.
June 30, 2020 गते प्रकाशित
347
डडेल्धुराको परशुराम नगरपालिकामा सलह किरा देखियो

डडेल्धुरा, १६ असार : कृषिबालीमा क्षति पुर्‍याउने सलह ९डेजर्ट लोकस्ट०फट्याङग्रा डडेल्धुरा पुगेको छ। जिल्लाको भित्र मधेशमा पर्ने परशुराम नगरपालिका–४ कटालमा उक्त किरा देखिएको परशुराम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले बताए ।

किसानहरुले दुई हजारको हाराहारीमा अनौठो फट्याङग्रा आएको खबर दिएपछि स्थलगत अनुगमनमा जाँदा आफुले थोरै दुई÷तीन सयको मात्रामा सलह देखेको बोहराले बताए। ‘किसानले खबर गरेपछि हामी अनुगमनमा गएका थियौं।सोही क्रममा धान र मकैको खेतमा करिब दुईरतीन सयको हाराहारीमा सलह थिए’ उनले भने, ‘थौरे मात्रामा भएकाले ठुलो बथानबाट ती किरा छुट्टिएर आएको हुनसक्ने कृषि शाखाले आनुमान गरको छ।’

भारतबाट आएको अनुमान गरिएका ती किराले बालीमा खासै नोक्सान नगरेको भएतापनि आफुहरुले कृषकहरुलाई ठुलो आवाज गरेर सलह भगाउने सल्लाह दिएर आएको प्राविधीक बोहराले बताए। सलह फट्याङग्रा एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने र एउटा बथानमा झण्डै चारदेखि आठ करोड हुने विज्ञहरुले बताएका छन्। फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिन्छन्।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ।

Related Posts

हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न
विशेष सामग्री

हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न

by सत्कार पोष्ट
January 23, 2021
0

कोहलपुर,१०,बाँके :- वन अर्थ वन लभ र  स्तवन्त्र राष्ट्रिय अभियान नेपाल बाँकेले आज  हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न गरेका छन...

“कसैले पनि राजनीतिलाई गरि खाने भाडाेकाे रुपमा लिन नहुने”- सचिव राेकाय
कर्णाली प्रदेश

“कसैले पनि राजनीतिलाई गरि खाने भाडाेकाे रुपमा लिन नहुने”- सचिव राेकाय

by सत्कार पोष्ट
January 17, 2021
0

काठमाडाैं ४ माघ :  ‍नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकाेट-काठमाडाैं सम्पर्क मञ्चकाे नयाँ कमिटी गठन भएकाे छ । शनिबार काठमाडाैं प्रदर्शनी...

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

January 17, 2021
खुला आकाशमुनि प्राविधिक शिक्षा लिदै

खुला आकाशमुनि प्राविधिक शिक्षा लिदै

January 17, 2021
आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

आधादिन आफ्नो शाखामा रहेर काम गर्छु भने आधा दिन फिल्डमा गएर – शिक्षाधिकृत बस्नेत

January 17, 2021
पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

January 16, 2021

भर्खरै

हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न
विशेष सामग्री

हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न

by सत्कार पोष्ट
January 23, 2021
0

कोहलपुर,१०,बाँके :- वन अर्थ वन लभ र  स्तवन्त्र राष्ट्रिय अभियान नेपाल बाँकेले आज  हरित कोहलपुर सरसफाई कार्यक्रम सम्पन्न गरेका छन...

Read more
भेरी मालिकाको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

भेरी मालिकाको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

January 21, 2021
डुङ्गैडुङ्गाको शहर मङग्रोल

डुङ्गैडुङ्गाको शहर मङग्रोल

January 21, 2021
पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घट्‍यो 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

January 19, 2021
नेकपालाई प्रश्न: संसद् पुनःस्थापना गरेर फेरि सरकार चलाउ भन्दा जनताको हित हुन्छ ?

नेकपालाई प्रश्न: संसद् पुनःस्थापना गरेर फेरि सरकार चलाउ भन्दा जनताको हित हुन्छ ?

January 19, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - WebSite by Prathana Media.