काठमाडौँ, १८ असार : नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलले जानकारी गरेको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। बिहिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको ५ छ ।