satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

विचौलियाबाट बच्न मन्त्रीको निर्देशन

सत्कार पोष्ट सत्कार पोष्ट
असार २९, २०७७ मा प्रकाशित
260
विचौलियाबाट बच्न मन्त्रीको निर्देशन

काठमाडौं, २९ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अमूक विचौलियाबाट बच्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका छन्। कोषको समीक्षा बैठकमा आइतबार बोल्दै उनले बृहत्तर पाशुपति क्षेत्रको हितमा लाग्न पनि सुझाव दिए।

कोषअन्तर्गतका हरेक योजना सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय अगुवा राखेर सार्वजानिक सुनुवाई गरी काम अघि बढाउन पनि मन्त्री भट्टराईले निर्देशन दिए। उनले भने, ‘बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको सुन्नमा आएको छ, त्यस्तो काम जसले गरेको भए पनि राम्रो होइन। जे गर्ने हो, पशुपतिको हितलाई ध्यानमा राखेर मात्र काम गर्नोस्।’ गत पुस २६ मा भट्टराईले ८ घण्टा पाशुपति क्षेत्रकोे स्थलगत भ्रमण गरेका थिए। उनले त्यतिबेलै तत्कालीन र दिर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिएका थिए। त्यसको कार्यान्वयनको अवस्थाबारे बुझ्न ६ महिनापछि उनले कोषको कार्यालयमै समीक्षा बैठक राखेका थिए।

बैठकमा भट्टराईले यस्ता प्रकृतिका सार्वजनिक संस्थाहरूको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै भने, ‘निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य गर्नुभएन।’ कोषको गोठाटारको जग्गा अतिक्रमणबारे हिजो मात्रै विभिन्न सञ्चारमाध्यममा समाचारप्रति ध्यानाकर्षण भएको उनले बताए। उनले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर जग्गामा तारबार गर्नुस्, कसैले संरचना बनाएको भए तत्काल हटाउनुस्।’ गतवर्ष कोषको वार्षिक बजेट कार्यक्रम आर्थिक वर्ष सुरु भएको तीन महिनापछि आएको स्मरण गराउँदै उनले यो वर्ष साउनको दोस्रो साताभित्रै बजेट ल्याउन पनि निर्देशन दिए। मुलुक कोरोनाको त्रासबाट बिस्तारै माथि उठ्दै गरेको र सार्वजानिक सवारीसाधन चल्न थालेकाले स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने गरी तयारी थाल्न पनि उनले निर्देशन दिए।

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, कोषका सदस्य सचिव डा प्रदीप ढकाल र कार्यकारीनिर्देशक डा। घनश्याम खतिवडाले पाशुपत क्षेत्रमा गरिने निर्माण, विगतका योजनाको समीक्षा र आगामी योजनाका सम्बन्धमा जानकारी गराएका थिए। बैठकमा कोषले तयार पारेको कोषको वेवसाइट, फेसबुक, ट्विटर र एप्स साउनको पहिलो सोमबारबाट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

Related Posts

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ
अपराध

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

by सत्कार पोष्ट
बैशाख ६, २०७९
0

जाजरकोट ०६ बैशाख :जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १, का वडा अध्यक्ष हिरालाल पुनले चोरीको मोटर साइकल चढ्र्दै आएको खुलेको...

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।
अपराध

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

by सत्कार पोष्ट
चैत्र १८, २०७८
0

सुर्खेत १८ चैत्र:सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नम्बर  ८ गन्नेपानीबाट मिति २०७८।१२।१३ गते राति १२ बजेको समयमा  भे.१.ख २७७९ नम्बरको...

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

फाल्गुन ५, २०७८
विकासका गर्न पुँजीको समस्या छैन : अर्थमन्त्री शर्मा

विकासका गर्न पुँजीको समस्या छैन : अर्थमन्त्री शर्मा

मंसिर २९, २०७८
फोटो: रासस

सुदूरपश्चिमका किसानले अहिलेसम्म पाएनन् राहत

मंसिर २२, २०७८
कुलमान घिसिङ बिधुत प्राबिधिकरणको निर्देशकमा पुन: नियुक्त

कुलमान घिसिङ बिधुत प्राबिधिकरणको निर्देशकमा पुन: नियुक्त

साउन २७, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.