काठमाडाैँ, २२ साउनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर ३ सय ६० मा कोरोना संक्रमण देखिएको बताएकाे छ । याेसँगै कुल संक्रमितको संख्या २१ हजार सात सय ५० पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ
बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ६० कोरोना संक्रमित भेटिएको बताएका हुन् ।