satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

५०० भन्दा बढी उपचाररत संक्रमित भएका ११ जिल्लाहरु  

सत्कार पोष्ट सत्कार पोष्ट
अशोज २७, २०७७ मा प्रकाशित
179
रुसको सेचिनोभ विश्वविद्यालयले  कोरोनाभाइरसको खोप तयार गरेको दावी

काठमाडौं, २७ असोजः  बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ५७७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ११ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, सुनसरी, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ हुन् ।

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । यो कुल संक्रमितको ६८.३ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३५ हजार ९१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २० हजार ८६७ जना र संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना छन् । तिमध्ये ३०७ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ७९५ जना रहेका छन् ।

डाक्टर गौतमका अनुसार ७७ जिल्ला मध्ये मनाङमा मात्र हालको अवस्थामा संक्रमित छैनन् । नेपाल कोरोनाको कारण खराब भएको विश्वहरुको सूचीमा टप ५० भित्र रहेको छ ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो ( सोमवार) नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।

Related Posts

सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन
प्रदेश

सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन

by सत्कार पोष्ट
भदौ ९, २०७८
0

दिलविक्रम शाही सल्यान ०९ भाद्र :सल्यान जिल्ला बागचौर नगरपालिका १ कोटबेत निवासी निराधर बिश्वकर्मा हाल सल्यान प्रेस डटकम अनलाइनमा सह-सम्पादकको...

शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन
कर्णाली प्रदेश

शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन

by सत्कार पोष्ट
साउन २३, २०७८
0

जाजरकोट २३ साउन । जिल्लाको शिवालय गाउँपालिकामा कर्मचारी र जनतामाथि जनप्रतिनिधि बाट बेला बेलामा दमन भइरहेको छ । स्थानीय स्तरमा...

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

साउन १७, २०७८
दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थाले : जिल्ला अस्पताल

दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थाले : जिल्ला अस्पताल

साउन १४, २०७८
सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई लगायो कोरोना खोप

साउन १३, २०७८

कर्णालीका अस्पताललाई १७ लाख बढिको अक्सिजन कन्स्ट्रेटर सहयोग

असार २, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.