satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

स्वास्थ्य स्वंयसेविकामाथि निर्घात कुटपिटबाट गर्भ तुहिएको भन्दै प्रहरीकहाँ पुग्दा पनि न्याय पाइनन्

सत्कार पोष्ट सत्कार पोष्ट
मंसिर २३, २०७७ मा प्रकाशित
551
स्वास्थ्य स्वंयसेविकामाथि निर्घात कुटपिटबाट गर्भ तुहिएको भन्दै प्रहरीकहाँ पुग्दा पनि न्याय पाइनन्

ओखलढुंगा २०७७, २३ मंसिर : स्वास्थ्य स्वयंसेविका कुटिएको एक महिना भइसक्दा पनि न्याय नपाएपछि आफन्तले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजानिक गरेका हुन्।

मोलुङ गाउँपालिका–८ की  स्वास्थ्य स्वयंसेविका कृष्ण कुमारी राईलाई आमा समूहको बैठक बसिरहेको अवस्थामा केही मानिसले निर्घात कुटपिट गरेका थिए।

कात्तिक १५ गते उनीमाथि कुटपिट भएको थियो। राईलाई निर्घात कुटपिट गर्नेहरु निर्धक्क भएर बसिरहेका आफन्तको आरोप छ। बैठकमा त्यहीँका मनिता राई, राजन राई र राजवीर राई मिलेर कुटेका थिए।

गम्भीर घाइते राईलाई जिल्ला सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।

कार्तिक १७ गते उनका श्रीमान् भक्तराज र बाँसबारी स्वास्थ्य आमा समूह राँगादीपले कार्तिक २१ गते जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा जाहेरी दिएका थिए। तर दिइएको दुई वटा निवेदन प्रहरीले दर्ता नगर‍ेको पीडित राई परिवारको गुनासो छ।

प्रहरीलाई जानकारी नै नदिई पीडितलाई उपचारारार्थ काठमाडाैंको बिएन्ड बी अस्पताल लगिएको र झडपको विषयमा पछि मात्र थाहा भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्का बताउँछन्। पीडक भनिएकी मनिता राईको झडपकै कारण दुई महिनाको गर्भपतन भएको भनी प्रहरीको उल्टै निवेदन आएपछि मिलापत्र हुन नसक्दा दुवै पक्षलाई अदालत जान सल्लाह दिइएको खड्काले बताए।

पीडित कृष्ण कुमारी राईले न्यायका लागि इलाका प्रहरी कार्यलय रामपुर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिए पनि प्रहरीले राजनीतिक दबाबका कारण निवेदन दर्ता नगरेको श्रीमान भक्तले बताए ।

पीडित परिवारले पीडकहरुलाई पक्राउ गरी कानुनी दायरामा नल्याउनुको साटो मिलाउन खोजेकाले आफूहरुले न्याय नपाएको भक्तराजले बताए

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

चैत्र २६, २०७८
लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

लेखबेशी ८ गन्नेपानीबाट७८.९क्यु फिट.काठ  सहित ३ जना पक्राउ ।

चैत्र १८, २०७८
नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

फाल्गुन ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.