satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सुन्दर, तर सुनसान लुक्लाबजार (फोटो फिचर )

सत्कार पोष्ट सत्कार पोष्ट
December 9, 2020 गते प्रकाशित
171
सुन्दर, तर सुनसान लुक्लाबजार (फोटो फिचर )

विराटनगर २०७७, २४  मंसिर : पर्यटकीय सिजनका बेला लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक/पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्न समेत मुस्किल पर्थ्यो।

तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ। पर्यटन आवागमन शुरू हुन थालेपछि सम्भवत: यो पालि नै खुम्बु क्षेत्र बढी सुनसान भएको हो।

१५ वर्षयता होटल व्यवसाय गरिरहेका आङदावा शेर्पा अहिले पर्यटक हिँड्ने बाटो हेर्दै चिन्तित हुने गरेका छन्‌। ‘होटल नर्थफेस रिसोर्ट’ संचालक शेर्पा फाट्टफुट्ट आउने गरेका आन्तरिक पर्यटककै भरमा यहाँ मुस्किलले टिकिरहेका छन्‌।

लुक्लामा वर्षको दुईपटक पर्यटकको ओइरो लाग्छ। मार्च–अप्रिल (फागुन–वैशाख) र सेप्टेम्बर–नोभेम्बर (भदौ–कात्तिक) तिर होटलमा बास पाउनै मुस्किल पर्छ। यो मौसममा पर्यटकहरू होटल ‘बुक’ गरेरै आउने गर्थे। पर्यटक नआउँदा उनीहरू सबैको खाने मेलो गुमेको छ

लुक्लालाई सगरमाथाको प्रवेशद्वार भनिन्छ। यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन्। लुक्लामा साना ठूला गरी ५० होटल छन्। तर, ‘एभरेष्ट ट्रेल’ मा जाने पर्यटकको गन्तव्य लुक्लाबाटै शुरू हुन्छ । हवाइजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, तेङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्छन्। यी सबै गन्तव्यको शुरूवाती विन्दु लुक्ला नै हो।

सरकारले बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै यो क्षेत्रमा पर्यटक घटेको होटल व्यवसायीहरू बताउँछन्‌। कोरोनाको असर खुम्बु क्षेत्रका सानाठूला सबै होटलमा परेको छ। यसपटकको कथा भने बेग्लै रह्यो। एयरलाइन्सहरू नेपालीलाई लैजान प्याकेज बनाइरहेका छन्। तर, त्यसअघि चैत यता ६ महिना लुक्ला विमानस्थल सुनसान भयो।

५ असोजमा आन्तरिक उडान खुलेपछि बल्ल फाट्टफुट्ट हवाइजहाज आउन थाले। नेपालको डोमेस्टिक विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामै छ।

अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा सामान्य अवस्थामा दैनिक १०० हाराहारीमा उडान र अवतरण हुन्छ।

खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले कोरोना संक्रमण भएसँगै लुक्ला क्षेत्रमा गएको साउनदेखि कात्तिक मसान्तसम्मको पहिलो चौमासिकमा १ सय ८० जना विदेशी पर्यटक आएको जानकारी दिए। बुढाथोकीका अनुसार यो सिजनमा समान्य अवस्थामा दैनिक ८ सय जनासम्म विदेशी पर्यटक आउने गरेका थिए ।

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.