satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

बलात्कारविरुद्ध कडा कानुन ल्याउने सरकारको निर्णय

के तपाईहरुलाई यो निर्णय ठिक लाग्छ कि अझ यो भन्दा कडा कानुन ल्याउनु पर्छ

सत्कार पोष्ट सत्कार पोष्ट
December 22, 2020 गते प्रकाशित
229
बलात्कारविरुद्ध कडा कानुन ल्याउने सरकारको निर्णय

काठमाडौं  २०७७, ७ पुस : सरकारले बलात्कारविरुद्ध कडा कानुन ल्याउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारविरुद्ध कडा कानुन ल्याउने अध्यादेश ल्याउने निर्णय गरेको हो।

केही साताअघि कानुन मन्त्रालयले बलात्कारविरुद्ध कडा कानुन ल्याउन मन्त्रिपरिषद्‍मा अध्यादेश ल्याउने प्रस्ताव पेश गरेको थियो।  राष्टपतिबाट अध्यादेश जारी भएपछि बलात्कारसम्बन्धी कानुन परिवर्तन हुनेछ।

सरकारले जेष्ठ नागरिक ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहितालाई संशोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।

मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद सजाय हुनेछ।

यस्तै, १४ वर्ष भन्दा मुनिका बालिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था गरेको छ। जसअनुसार १४ माथि र १६ मुनिका लाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ।

१६ देखि १८ सम्मकालाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ। त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद र बैबाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको व्यवस्था गरेको छ।

यस्तै, अध्यादेश जारी भएपछि बलात्कारका घटनामा मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था गरेको छ।

देशभर बलात्कार र महिला हिंसाको घटना दैनिकजसो बढ्न थालेपछि सरकारले कडा कानून ल्याउने निर्णय गरेको हो। सरकारले यसअघि पनि तेजाब हान्ने विरुद्ध पनि अध्यादेश जारी गरेर नयाँ कडा कानून ल्याएको थियो।

तपाईको पर्तिक्रिया  दिनुहोस्

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
म्याराथुन मा सुनमाया बुढा नेपालको झण्डा फहराउँदै विश्वका ९३ देशलाई पछी पार्दै  भइन प्रथम !

म्याराथुन मा सुनमाया बुढा नेपालको झण्डा फहराउँदै विश्वका ९३ देशलाई पछी पार्दै भइन प्रथम !

January 14, 2021
नाङ्गिएको छवि जोगाउन वलिले लेनदेन सहित भारतीय पत्रकार बोलाएर नक्कली राष्ट्रवाद देखाएको ठहर

नाङ्गिएको छवि जोगाउन वलिले लेनदेन सहित भारतीय पत्रकार बोलाएर नक्कली राष्ट्रवाद देखाएको ठहर

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.