satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पाँच वर्षमा चुनावी खर्च ४ खर्ब, व्यक्ति ठूलो कि व्यवस्था ?

ललित पहाडी ललित पहाडी
पुस ८, २०७७ मा प्रकाशित
468
पाँच वर्षमा चुनावी खर्च ४ खर्ब, व्यक्ति ठूलो कि व्यवस्था ?

काठमाडौं, ८ पाैष : तीन वर्ष अगाडि सम्पन्न प्रदेशसभा तथा संघीय संसदको निर्वाचनका लागि मात्र प्रति मत ४ हजार ४० रुपैयाँ खर्च भएको थियो । कुल ६२ अर्ब २१ करोड रुपैयाँ प्रदेश तथा संघीय संसदको निर्वाचनमा खर्च भएको निर्वाचन निर्वाचन पर्यवेक्षक कमिटीको प्रतिवेदनमा उल्लेख छ।

स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा १ खर्ब ३१ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको थियो। जसमध्ये ३४ अर्ब ७२ करोड रुपैयाँ सरकारले मात्र खर्च गरेको निर्वाचन पर्यवेक्षक कमिटीको अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ। यहि हिसाबले अबको चुनाव गर्ने हो भने खर्च झन्डै २ खर्बले हुने र ५ बर्षमा लगभग ४ खर्बको बजेट चुनाबको लागि मात्रै खर्च हुने सहजै अनुमान गर्न सकिन्छ। यसरी हचुवाको भरमा र आफ्नो निहित स्वार्थका लागि यसरी देशको ढुकुटी र संविधानको बर्खिलाप गरि देशलाई बन्दक बनाउनु राजनितिक हिसाबले मात्र हैन नैतिक र सामाजिक हिसाबले पनि अपराध ठहरिन्छ।

अर्कोतर्फ नेपालमा हुने हरेक निर्वाचनमा दातृ निकायबाट उल्लेख्य रुपमा सहयोग प्राप्त हुँदै आएको छ। दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसहित जापान, अमेरिका युरोपका देशहरुले निर्वाचनमा वित्तिय तथा निवार्चन सामाग्री सहयोग दिँदै आएका छन्।

अहिले विश्व कोभिड-१९ को थिलो थिलोमा रहेको बेला सहयोगी देशहरुले आन्तरिक रुपमा ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई माथि उकास्ने प्रयासमा छन्। उनीहरु कोभिड-१९ भ्याक्सिनको खरिदका लागि तयारी गरिरहेका छन्। यस्तोमा ती देशबाट अघिल्ला निर्वचनमा हुने जस्तो सहयोगको अपेक्षा राख्न सकिँदैन।

यसपटक हुने निर्वाचन स्वदेशी खर्चमा गर्नुपर्ने देखिन्छ। विकास निर्माणका लागि विनियोजित बजेटलाई निर्वाचनका लागि प्रयोग गर्नुपर्ने छ। त्यतिमात्र होइन ऋणमा चलेको नेपालको अर्थतन्त्रबाट विकासका लागि छुट्याइएको रकम चुनावमा खर्च गर्दा विकास पछाडि धकेलिने मात्र नभइ नेपालीको भागमा थप ऋण थोपरिन जान्छ।

अर्को कुरा कुनैपनि हालतमा बैषाखमा चुनावमा हुनै। नसक्ने निर्वाचन आयोगका   पदाधिकारी हरुले संकेत गरिसकेका छन । आर्थिक हिसाबले थला परेको अवस्थामा  छोटो समयमा चुनाव कुनै पनि नहुने जानकार हरु बताउँछन् ।  यो सब बुझेका वलिले जनताको आबेकलाइ मथ्थर गर्न मात्र चुनावी कार्ड‌ फालेको प्रष्टै देखिन्छ।   जनता र आम सचेत राजनितिक अभियन्ता हरुले  यस अस्थिर र व्यक्तिगत राज्य व्यवस्थाको अन्त्य गर्न नयाँ ढ‌ङगले मताअधिकारको प्रयोग गर्न र गराउन जरुरी हुन्छ।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.