satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

विश्वकै धनी व्यक्ति बने एलन मास्क

सत्कार पोष्ट सत्कार पोष्ट
January 8, 2021 गते प्रकाशित
253
विश्वकै धनी व्यक्ति बने एलन मास्क

काठमाडौं, २४ पौष : विश्वकै धनी व्यक्ति प्रविधि व्यवसायी एलन मस्क बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् ।

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति १८५ बिलियन अमेरिकी डलरभन्दा बढी पुगेपछि बेजोस पछि परेका हुन् । ब्लूमबर्गका अनुसार पछिल्लो समय मस्कको सम्पत्ति १३.६ बिलियन अमेरिकी डलरले बढेर १९५ बिलियन अमेरिकी डलर पुगेको छ ।
अमेजनका संस्थापकसमेत रहेका जेफ बेजोस भने १८५ बिलियन अमेरिकी डलरबराबरको सम्पत्तिसहित दोस्रो नम्बरमा रहेका छन् । बेजोस सन् २०१७ देखि लगातार धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा थिए ।

यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो । बुधबार मात्रै यसको टेस्लाको बजार मूल्य ७ सय बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै टेस्लाको बजार मूल्य अन्य कार निर्माता कम्पनीहरु टोयोटा, फोल्क्सवागन, ह्युन्डाई, जीएम र फोर्ड सबैको मिलाउँदा हुने भन्दा पनि बढी पुगेको छ । आफू विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा पुगेको समाचार सार्वजनिक भएपछि मस्कले ‘कस्तो अचम्म’ भन्दै प्रतिक्रिया दिएका छन् ।

केही समय पहिले मस्कले आफूले आधा सम्पत्ति पृथ्वीका समस्या समाधान गर्न र आधार सम्पत्ति मंगल ग्रहमा आत्मनिर्भर सहर स्थापनाका लागि खर्चने बताएका थिए । उनले कथम्कदाचित् डायनोसरजस्ता उल्का ठोक्किएर पृथ्वी तहसनहस भए वा तेस्रो विश्वयुद्धका कारण केही भएमा मानव जीवनलाई निरन्तरता दिन मंगल ग्रहमा बस्ती बसाल्ने महत्वाकांक्षी योजना उपयुक्त हुने उनले दाबी गरेका थिए ।

त्यस्तै विश्वका धनी व्यक्तिहरुको सूचीको तेस्रो नम्बरमा माइक्रोसफ्टका सञ्चालक बिल गेट्स रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।

विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूची यस्तो छ

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.