satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

संविधानमै नभएको धारा प्रयोग गरी संसद विघटन

सत्कार पोष्ट सत्कार पोष्ट
January 8, 2021 गते प्रकाशित
131
‘कोरोनाको म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउनू’

काठमाडौं, २४ पौष : पूर्व प्रधानन्यायाधीश समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी संविधानमै नभएको धारा प्रयोग गरी संसद विघटन गरिएको धारणा सार्वजनिक गरेका छन् ।

चार न्यायाधीश समूहले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ ।’
प्रतिनिधिसभा र सरकारको स्थायित्वका लागि संविधानमा गरिएको महत्वपूर्ण व्यवस्था उपेक्षा गरी सरकारले राजनीतिक र संवैधानिक गतिरोध निम्त्याएको उक्त समूहको निष्कर्ष छ । ‘प्रतिनिधिसभाको र सरकारको पनि स्थायित्वको लागि वर्तमान संविधानमा गरिएको महत्वपूर्ण परिवर्तनकारी व्यवस्थाको उपेक्षा गरी बिना कुनै अवरोध वा समस्या दण्डित गरी प्रतिनिधिसभा विघटन गर्ने असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधको रुपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ओली समूहका नेताहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेर नयाँ जनादेशमा जान मिल्ने तर्क गरिरहेको बेला उनीहरुले दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्तो कुनै परिस्थितिले संविधानको आधारभूत मूल्य परिवर्तन नहने बताएका छन् । ‘स्पष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधिसभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्तर्निहीत रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिँदैन’, विज्ञप्तिमा छ, ‘कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन ।’ उनीहरुले संविधान र संविधानवादको अधीनमा रहेर सम्बोधन गर्ने क्षमता राख्नेमा पनि विश्‍वास व्यक्त गरिएको छ ।

देशको प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै दोहरिन नपाउने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।

विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले हस्ताक्षर गरेका छन् ।

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.