satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जाजरकोटमा “भ्रष्टाचार विरुद्ध यूवा परिचालन अभियान”

सार्बजनिक संस्थामा राजनीतिकरण भएको भन्दै यूवाहरुको आक्रोश

सत्कार पोष्ट सत्कार पोष्ट
पुस २६, २०७७ मा प्रकाशित
533
जाजरकोटमा “भ्रष्टाचार विरुद्ध यूवा परिचालन अभियान”

दिपेन्द्र थापा मगर                                                जाजरकोट, २६ पौष : जाजरकोट जिल्ला को पश्चिम भागमा पर्ने शिवालय गाउपालिकामा शिक्षा स्वास्थ्य र बिकाशको काममा राजनितिकरण भै भ्रष्टाचार बेथिति र अनियमितता भएको भन्दै स्थानीय युवाहरुले आवाज उठाउदै आइरहेको भएपनी सरोकारवाला हरुले एउटा कानले सुन्ने र अर्को कानले उडाउने जस्तै भएपछी शिवालय गाउपालिका को वार्ड न ५ र ६ को स्थानीय युवाहरूले संयुक्त अन्तरक्रियात्मक कार्यक्रम राखी “भ्रष्टाचार विरुद्ध यूवा परिचालन अभियान ” भन्ने नामक यूवा सञ्जाल गठन गरेका छन।

कार्यक्रम को झलक
उक्त कार्यक्रमका सभापतित्व स्थानीय यूवा दिपेन्द्र थापा मगर ले गरेका थिय भने प्रमुख अथितिको रुपमा वार्ड न ५ को पारश बिक्रम के सि रहेको थिय त्यस्तै बिशेष अथिती मा स्थानीय बुद्धिजीवी शेर ब खत्री रहेको थिय। छोटो समयमा सञ्चालन भएको यस कार्यक्रम मा ८४ जना यूवा तथा बुद्धिजीवी हरुको सहभागिता रहेको थियो।
कार्यक्रम सभापति सल्लाहकार दिपेन्द्र थापा मगर

कार्यक्रम को मुख्य उदेश्य रहेको थियो समाज निर्माणमा राजनीति होइन मिलिजुली एक्यवद्धता हुनुपर्छ भन्ने बिषयमा। कार्यक्रम को लागि ५ दिने सार्बजनिक सुचना गरिएको थियो जसमा भ्रष्टाचार मुक्त समाज चाहने सचेत यूवाहरुलाइ निमन्त्रणा गरिएको थियो।

सल्लाहकार पारस बिक्रम के सि
कार्यक्रम मा स्थानीय यूवाहरु भाषण गर्दै शिवालय ५-६ को मध्यबिन्दुमा पर्ने इन्द्र ज्योती मा बि प्रती आक्रोश ब्यक्त गरिरहेको थिय। कारण शिवालय गाउपालिका वार्ड न ६ को जिल्ला स्तरिय सास्कृतिक क्लब श्री सहारा जनजाति सास्कृतिक यूवा क्लब ले तिज विशेष कार्यक्रम को लागि र दोहोरी कार्यक्रम को लागि २ पठक उक्त बिधालय को साउण्ड बकस माग गरेको थियो तर बिधालयले दिन मिल्दैन हामी दिदैनौ भनी निमित्त प्र अ रहेको स्थानिय शिक्षक प्रेम ब शाहिले भनेको थिय।
सल्लाहकार शेर ब खत्री
तर केही समय पश्चात् स्थानिय यूवा दिपक खत्री को विवाह मा त्यो साउण्ड बक्स ३-४ दिन घन्किरहेको थियो। त्यसपछि भर्खरै नेपाल मा माधब प्रचण्ड प्यानलको बिरोध कार्यक्रम देशैभरी चलिरहेको थियो र त्यही कार्यक्रम शिवालय मा पनि चलेको थियो र उक्त कार्यक्रम मा साउण्ड बक्स स्थानीय कम्युनिस्ट कार्यकर्ता दिपक खत्री आइ माग गर्दा उक्त साउण्ड बक्स बिधालय ले हस्तान्तरण गरेको थियो।
सल्लाहकार जनक बि सि
सोही दिन स्थानीय यूवाहरुले  “भ्रष्टाचार विरुद्ध यूवा परिचालन अभियान ”  कार्यक्रम को लागि १२ ओटा कुर्ची ८ ओटा बेन्च र एउटा साउण्ड बक्स माग गरेको थिय तर उक्त कार्यक्रम मा बिधालयका प्र अ निम ब खत्री ले यूवाहरुलाइ सामान उपलब्ध गराएनन जस्ले गर्दा बिधालयमा कम्युनिस्ट करणी भएको भन्दै यूवाहरुको आक्रोश रहेको थियो। र उक्त बिधालयमा अहिलेसम्म बिधालय ब्यबस्थापन समितीको अत्तोपत्तो नभएको पनि यूवाहरुको गुनासो रहेको थियो।
सचिब केशब रेग्मि

उक्त बिधालय का बिधालय ब्यबस्थापन समितिको अध्यक्ष शेर ब खत्री ले २०७६ साल माघमा आफुले राजीनामा दिएको तर बिधालयको प्र अ ले स्विकार नगरी २०७७ मङ्सिर  ९ गते मात्र राजीनामा स्वीकार गरेको भन्ने ठोकुवा गरेक छन। राजीनामा स्वीकार भएपनी बिधालयले अहिलेसम्म नया बिधालय ब्यबस्थापन समितीको  प्रक्रिया अगाडि बढाएको छैन। उक्त प्रक्रिया को लागि पनि यूवाहरुले आपत्ति जनाएको छन।

सदस्य दिपक परियार

यसरी नै शिक्षा स्वास्थ्य बिकास हरेक ठाउँमा हुने भ्रष्टाचार अनियमितता र बेथिति को घोर आपत्ति गर्ने उदेश्य राख्दै अब यो सञ्जाल गाउपालिकाभरि गठन गर्ने र पर्दाफास गर्ने सोचले अगाडि बढ्ने उक्त कार्यक्रमका सभापति दिपेन्द्र थापा मगर के बताएका छन। र उक्त कार्यक्रम बाट निम्नानुसार का यूवाहरु को सहभागिता भै सञ्जाल गठन भएको छ।

अध्यक्ष गोपाल खत्री
१) गोपाल खत्री शिवालय ६  (अध्यक्ष)
२)बिरेन्द्र बि सि शिवालय ६ (उपाध्यक्ष)
३)प्रतीक्षा परियार शिवालय ५ (कोषाध्यक्ष)
४)केशब रेग्मी शिवालय ५ (सचिब)
५)गणेश थापा मगर शिवालय ६ (सह-सचीव)
६)खडक के सि शिवालय ५ (सदस्य)
७)दिलबिक्रम शाही शिवालय ६ (सदस्य)
८)दिपक परियार शिवालय ५ (सदस्य)
९)ललित बि क शिवालय ५ (सदस्य)
संयोजक सल्लाहकार दिपेन्द्र थापा मगर
सल्लाहकार समिती:
१)दिपेन्द्र थापा मगर
२)जनक बि सि
३)पारस बिक्रम के सि
४) शेर ब खत्री
५)नन्द ब शाही
६)डिल ब खत्री
७)तप्त रोकाय
८) मोहन नेपाली
९)श्याम ब खत्री
१०)मान ब बुढा
११) चन्द्र ब बि क
१२) भरत शाही
१३) दिपेन्द्र खत्री

Related Posts

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १
राजनीति

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १

by सत्कार पोष्ट
बैशाख ७, २०७८
0

६ वैशाख, । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद...

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट
कर्णाली प्रदेश

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

by सत्कार पोष्ट
बैशाख ५, २०७८
0

दिलबिक्रम शाहि सल्यान ०५ बैशाख : सल्यान जिल्ला बा.न.पा १ कोबेत का एक जना बर्ष ८० को चन्द्रबिर बस्नेत आज...

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

बैशाख ४, २०७८
फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

बैशाख ३, २०७८
नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

बैशाख १, २०७८
शिवालय गाउँपालिका अध्यक्षको वडामा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको ओइरो

शिवालय गाउँपालिका अध्यक्षको वडामा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको ओइरो

चैत्र १८, २०७७

भर्खरै

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १
राजनीति

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १

by सत्कार पोष्ट
बैशाख ७, २०७८
0

६ वैशाख, । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद...

Read more
४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

बैशाख ५, २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बैशाख ४, २०७८
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

बैशाख ४, २०७८
फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

बैशाख ३, २०७८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - WebSite by Nayabook.