satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाल र भारतको हैसियत बराबरी हो – प्रधानमन्त्री ओली

सत्कार पोष्ट सत्कार पोष्ट
January 12, 2021 गते प्रकाशित
111
नेपाल र भारतको हैसियत बराबरी हो – प्रधानमन्त्री ओली

काठमाडौं, २८ पौष : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमिकताका आधारमा भारत र नेपालका प्रधानमन्त्रीको हैसियत बराबरी भएको बताएका छन् । भारत जनसंख्या र भूगोलमा नेपालभन्दा ठूलो भएपनि सार्वभौमिकता बराबरी भएको बताएका हुन् ।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए ।

ओलीले दुई छिमेकी मुलुक भारत र चीनमा शान्ति कायम भए नेपाल पनि सुरक्षित हुने बताउदै दुई छिमेकीबीच राम्रो सम्बन्ध भएको नेपालले चाहेको बताएका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । साथै नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देशविरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिनेसमेत बताए ।

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.