satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

वडाध्यक्ष खत्रीद्वारा योजनाको रकम भ्रष्टाचार

वडाध्यक्ष खत्रीले योजनाको रकम भ्रष्टाचार गरि समितिले माग गर्दा उल्टै धम्की र हातपात गर्न खोजेपछि यूवाहरुको आक्रोश

सत्कार पोष्ट सत्कार पोष्ट
January 14, 2021 गते प्रकाशित
320
वडाध्यक्ष खत्रीद्वारा योजनाको रकम भ्रष्टाचार

हरि बुढा क्षेत्री

जाजरकोट २९ पौष: जाजरकोट जिल्ला शिवालय गाउपलिका वडा नं. ७ को २०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई कोठे शौचालय  निर्माणका लागि स्वच्छता परियोजना नामको संस्थाले रु ९ लाख ९ हजार ५०० र गाउँपालिकाले १० लाख ६८ हजार ८८५ गरेर जम्मा १९ लाख ७८ हजार ३८५ छुट्याएको थियो ।

उक्त सौचालय निर्माणको काम सकिएको करिब २ बर्ष बितिसक्दा सम्म पनि मजदुरहरुले काम गरेको पैसा पाएका छैनन् । स्वच्छता परियोजना संस्थाले सामान सहित सबै रकम चुक्ता गरिसकेको र गाउँपालिकाबाट पाउनु पर्ने रकम रु १० लाख ६८ हजार ८८५ मा जम्मा २ लाख मात्र पाएको र बाकी ८ लाख ६८ हजार ८८५ रुपैया वडाध्यक्षले सदुपयोग गरेको र अहिलेसम्म उपभोक्ता समिति लाई नदिदा कामदारहरुलाई दिन नसकिएको उपभोक्ता समितिका अध्यक्ष मोहन बुढाले बताए ।

बिरवल खत्री वडाध्यक्ष शिवालय ७ जाजरकोट

लामो समयसम्म  काम गरेको पैसा नपाएपछी २०७७ पौष २० गते गरिएको वडा भेलाको क्रममा कामदारहरुले काम गरेको पैसा पाउनुपर्ने माग राखेका थिए । सोही क्रममा वडाध्यक्ष खत्रीले झन उल्टै निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन बुढालाई आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न धम्कि र हातपात गर्न खोजेको समेत बताईएको छ । उपस्थित सबैले उक्त रकम निर्माण समितिले पाउनु पार्ने माग राखेका थिए ।स्थानीय सरकार र जनप्रतिनिधिहरुको यस्ता खाले हर्कत, भ्रष्टचार भए यसको बिरुद्ध युवाहरुले एकजुट भएर प्रतिकार गर्ने बताएका छन् । जुन शिवालय गा पा वार्ड न ५ र ६ मा ” भ्रष्टाचार विरुद्ध यूवा परिचालन अभियान ” नामक सञ्जाल गठन भैसकेको छ। अब शिवालय को सबै वडाहरुमा यो सञ्जाल को समावेशी हुुुने देखिएको छ।यस विषयमा बुझ्न वडाध्यक्ष खत्रीसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । हामी वडाध्यक्ष खत्री सङ्ग सम्पर्क भएमा पुन उहाको बिचार पनि राख्नेे छौ ।

Related Posts

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

कर्णाली प्रदेश

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

by सत्कार पोष्ट
January 15, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट २ माघ । जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दिपक खड्काले जनताको सेवामा...

मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

जिल्ला सहकारी संघ लि. बाँकेको २९ औ साधारण सभा सम्पन्न,प्रेम सुबेदीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन

January 13, 2021

भर्खरै

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी
राजनीति

अबको प्रधानमन्त्री शेरबहादुर देउवा_ डा. बाबुराम भट्टराईको भविष्यवाणी

by सत्कार पोष्ट
January 16, 2021
0

दिपेन्द्र थापा मगर काठमाडौं २ माघ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले...

Read more

रातदिन नभनी जनताको सेवा गरिरहेको छु: वडाध्यक्ष खड्का

January 15, 2021
मृत भेटिए अनुसन्धान जवान

मृत भेटिए अनुसन्धान जवान

January 15, 2021
प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

प्र.म. केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने- सभापति देउवा

January 15, 2021
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

January 14, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Prathana Media.