satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

सत्कार पोष्ट सत्कार पोष्ट
माघ १, २०७७ मा प्रकाशित
1,416
यसपालिको माघी मेला मगर संसार (Magar Sansar) Photo Gallery बाट सप्पन्न ।

दिपेन्द्र थापा मगर 

सुर्खेत १ माघ:  आज माघ १ अर्थात माघे सक्रान्ती । आजको यो दिन खास गरेर नेपालमा मगर समुदाय र थारु समुदायको लागि भने छुट्टै दशै नै आएको छ। यो दिनमा विभिन्न किसिमको तरुल, फर्सी, सखरखण्ड,चाकु, सेलरोटी , आदि प्रकारको खानाहरु बनाइ माघी मनाउने गरिन्छ। यो पर्बमा नेपालभरी मगर समुदाय हरुले ४-५ दिन अघिबाट नै विभिन्न किसिमको मगर सास्कृतिक झल्किने गरि माघि मेला लगाउने गर्दै आइरहेको छन। तर यो बर्ष भनेे महाभाइस (कोरोना) ले गर्दा विभिन्न किसिमको मेला पर्बहरु ठप्प भएको कारण यो समुदायले पनि माघिमेेेला लगाउन सकेको छैैन। तर देशबिदेेेस मा रहनुहुने तनाम मगर समुदायको मनलाइ अलिकति पनि खिन्न नहोस भन्नको लागि “मगर संसार (Magar  Sansar) Photo Gallery” नामक ग्रुुप बाट अनलाइन ग्रुुुपिङ मगर सस्कृती झल्किने गरि ( कौराहा, सालैजो, हुररा,सोरठि,पैसरु, ठाडोभाका)जस्त्ता गित हरु गाएर मौलिक बाजा सहित नृत्य प्रतियोगिता गरेको थियो।

सितलनगर मगर समाज – देबदह, रुपन्देही (पहिलो समूह)
उक्त कार्यक्रम मा विभिन्न ठाउबाट मगर समुदाय हरुले अनलाइन बाटै सहभागिता जनाएका थिय। भने उक्त कार्यकम सफल पार्न देश बिदेश मा रहेको मनकारी सस्कृती प्रेमि मगर हरुले रकम सहयोग गरेका थिय। र उक्त कार्यक्रम मा लाइक शिअर को आधारमा र जर्जको छनौट बाट स्थान छुट्टाउने गरिएको थियो। यस प्रक्रिया बाट (शितलनगर मगर समाज – देबदह, रुपन्देही ) १८८.५ मत ल्याउदै प्रथम भएको थियो।प्रथम पुरस्कार रु. ५०,००० र  संमानपत्र रहेको थियो।जुन समुहलाइ पुरस्कार प्रनिस आले मगर सिन्धुली/KTM (एड्मिन/कोषाध्यक्ष तथा उपाध्यक्ष: मगर संघ रामेछाप )ले  प्रायोजन गरेका थिय।
सयपत्री समूह KTM ( दोस्रो समूह)
सोही कार्यक्रममा (सयपत्री समूह काठमाडौ) १७७.५ मत ल्याउदै दृतिय भएको थियो। दृतिय पुरस्कार रु. ४०,००० र संमानपत्र रहेको थियो। जुन समुहलाइ पुरस्कार सिअरा राना मगर हाल ( UK) ले प्रायोजन गरेका थिय।
चितवन मगर समुदाय- चितवन ( तेस्रो समूह)
कार्यक्रममा (चितवन मगर समुदाय – चितवन ) १५३ मत ल्याउदै तेस्रो भएको थियो। तेस्रो पुरस्कार रु.३०,००० र संमानपत्र रहेको थियो। जुन समुहलाइ पुरस्कार ज्योती रजाली मगर नवलपुर चितवन हाल (UK) ले प्रायोजन गरेका थिय।
सान्त्वना समूह हरु

कार्यक्रममा सान्त्वना पुरस्कार ७ समुहलाइ दिइएको थियो। जुन समुहहरु निम्नानुसार छन- १)सालिभेना समूह – गैंडाकोट , नवलपुर ) २)लाङघाली समूह सुरुङ ७ बिरुवा स्याङ्जा ३) लाङघाली सास्कृतिक समूह पाल्पा ४) पाण्डवखानी गल्कोट १० बाग्लुङ ५) लाकुरी मगर समूह बूटवल १० रामनगर ६)बौद्ध समूह लेटाङ ८ , मोरङ ७)अठार मगरात कलाकार संघ केन्द्रिय समिती KTM रहेकाछन। उक्त समुहलाइ पुरस्कार प्रायोजन विभिन्न देश बिदेशमा रहनुहुने मगर हरुको सहयोग मा मगर संसार ( Magar Sansar) Photo Gallery ले गरेका थिय। हाल मगर संसार ( Magar Sansar) Photo Gallery नामक ग्रुपबाट देस बिदेश मा रहनुहुने मगर हरुको सहयोग बापत विभिन्न रोग, गरिबी, जस्ता समस्याबाट पिडल्सिएका हरुलाइ र प्रतिभावान ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप रकम सहयोग गर्दै आइरहेको छ। जय मगर ? जय मगरात?शुुुभकामना माघेसक्रान्तति को❤️

दिपेन्द्र थापा मगर कर्णाली प्रदेश

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.