satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

सत्कार पोष्ट सत्कार पोष्ट
January 17, 2021 गते प्रकाशित
114
मुख्यमन्त्री शेरधन राइ र “मिस मंगोल नेपाल” लगनगाँठो कस्दै

दिपेन्द्र थापा मगर                                                सुर्खेत ४ माघ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्।

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले सेतोपाटीलाई जानकारि दियो।                      मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।
‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकि छिन।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्।
मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।
उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो।
मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।
११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।
यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन  एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।

Related Posts

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर
कर्णाली प्रदेश

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

by सत्कार पोष्ट
February 21, 2021
0

दिपेन्द्र थापा मगर सुर्खेत ७ फागुन : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आज नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ।...

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर
कर्णाली प्रदेश

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

by सत्कार पोष्ट
February 18, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट ६ फागुन : जाजरकोट जिल्ला शिवालय गाउँपालिका मा DM online TV ले त्यहाको शिक्षा ,स्वास्थ्य, बिकास...

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021
जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

February 15, 2021
अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

February 8, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.