satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नागरिक एप यसरी प्रयोग गर्नुहोस्

सत्कार पोष्ट सत्कार पोष्ट
January 17, 2021 गते प्रकाशित
137
नागरिक एप यसरी प्रयोग गर्नुहोस्

काठमाडौं ४ माघ : सरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एप प्रयोग गर्न पनि निकै सहज छ ।

हाल यो एपबाट प्यान नम्बर लिन सक्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा यसैगरी क्रमशः यो एपमा अन्य सरकारी सेवा समेत लिन सकिनेछ ।

विभिन्न सरकारी निकायले सञ्चालनमा ल्याएका सबै एपहरुलाई क्रमशः यही एपमा इन्टिग्रेट गर्ने सरकारको योजना छ । यहाँ हामी तपाईंलाई नागरिक एपमा कसरी खाता खोल्ने भन्ने विषयमा बताउँदै छौं ।

यसका लागि सुरुमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस्, तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न ।

त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ । यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।

उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ ।

त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ । अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

Related Posts

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर
कर्णाली प्रदेश

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

by सत्कार पोष्ट
February 21, 2021
0

दिपेन्द्र थापा मगर सुर्खेत ७ फागुन : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आज नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ।...

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर
कर्णाली प्रदेश

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

by सत्कार पोष्ट
February 18, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट ६ फागुन : जाजरकोट जिल्ला शिवालय गाउँपालिका मा DM online TV ले त्यहाको शिक्षा ,स्वास्थ्य, बिकास...

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021
जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

February 15, 2021
अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

February 8, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.