satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाल मगर संघ जाजरकोटले ५ औं अधिबेशनबाट पायो नयाँ नेतृत्व_ अध्यक्षमा धिरेन्द्र पुन

सत्कार पोष्ट सत्कार पोष्ट
January 24, 2021 गते प्रकाशित
968
नेपाल मगर संघ जाजरकोटले ५ औं  अधिबेशनबाट पायो नयाँ नेतृत्व_ अध्यक्षमा धिरेन्द्र पुन
दिपेन्द्र थापा मगर
जाजरकोट ११ माघ: नेपाल मगर संघ जिल्ला कार्यसमिति जाजरकोटको ५औं जिल्ला अधिबेशन उद्घाटन समारोह भै बन्दसत्रबाट नया नेतृत्व चयन भएकोछ। उक्त अधिबेशन को सभापतित्व गर्नुभएको थियो पुर्व उपाध्यक्ष एबम ५औं जिल्ला अधिबेशन सञ्चालन समितिका संयोजक श्री ऎनबहादुर पुन मगर ले।
सपथ ग्रहण कार्यक्रम
सपथ ग्रहण कार्यक्रम

कार्यक्रममा प्रमुख अथिती रहनुभएको थियो नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष तेजबहादुर तारामी मगर विशेष अथितीमा केन्द्रिय सदस्य खगेन्द्र पुन मगर क्रमश: अथितिहरु- कुलबहादुर सारु मगर केन्द्रिय सल्लाहकार , आशुराम सोमै मगर कर्णाली प्रदेश अध्यक्ष , ढकबिर राना मगर नेपाल कम्युनिस्ट पार्टी जिल्ला अध्यक्ष, चन्द्र प्रकाश घर्ती मगर भेरीनगरपालिका प्रमुख , भुमिलाल रोकाय मगर नेपाली काङ्ग्रेस जाजरकोट पार्टी सचिब, भक्तबहादुर थापा मगर नेपाल मगर संघ कर्णाली प्रदेश संगठन सचीव, बिष्णु घर्ती मगर नेपाल मगर संघ कर्णाली प्रदेश संगठन  सदस्य , टोपबहादुर थापा मगर नेपाल मगर संघ जाजरकोट पुर्ब अध्यक्ष , हिरालाल पुन वडाध्यक्ष नलगाढ न.पा.१, चन्द्रबहादुर बुढा भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, दिपबहादुर घर्ती मगर कोषाध्यक्ष नेपाल पत्रकार महासंघ जाजरकोट, गोबिन्द बुढा मगर उपाध्यक्ष नेपाल आदिवासी जनजाति कर्णाली लगायतका थुप्रै अथितिहरु रहनुभएको थियो।

कार्यक्रममा जिल्लाभरको मगरहरुको सहभागिता रहेको थियो भने २०७७ माघ १० गते बिप्लब समुहको नेपाल बन्दको कारणले सोचेजती उपस्तिथि भने भएको थियन। उक्त अधिबेशनले नयाँ पदाधिकारी चयन गर्ने क्रममा पदाधिकारीमा थुप्रैको दाबी रहेपनी अन्तिममा भने सर्बसहमतमा टुंगो लागेकोछ। चयन भएका नयाँ पदाधिकारीहरुले अब ३ बर्षको कार्यकाल को लागि सपथ ग्रहण गरिसकेका छन। उक्त अधिबेशनमा जाजरकोट जिल्लाको शिवालय गाउपालिकाको कलाकार टिमबाट मगर मारुनी नृत्य , ठाडोभाका, जस्ता थुप्रै प्रस्तुतिहरुले कार्यक्रमलाई मनोरञ्जन दिइरहेको थियो।नयाँ चयन भएको नेपाल मगर संघ जाजरकोट को कार्यसमिति  निम्नानुसार छन।
नेपाल मगर संघ जिल्ला कार्यसमिति जाजरकोटको नया विवरण 👇️
१) धिरेन्द्र पुन मगर – अध्यक्ष
२) दिपेन्द्र थापा मगर – उपाध्यक्ष
३) रिता पुन मगर- महिला उपाध्यक्ष
४) कृष्ण ब थापा मगर – सचीव
५) नरेन्द्रराज घर्ती मगर  – सह- सचिव
६)प्रबिना थापा मगर – कोषाध्यक्ष
७) धनसरा पुन मगर – सह- कोषाध्यक्ष
८)भबिलाल पुन मगर – सदस्य
९) तेज ब बुढा मगर – सदस्य
१०) लक्ष्मण पुन मगर  – सदस्य
११) धनरुपी थापा मगर- सदस्य
१२) अमृत घर्ती मगर  – सदस्य
१३)तारा घर्ती मगर -सदस्य
१४) हर्क ब पुन मगर – सदस्य
१५)प्रेम ब थापा मगर – सदस्य
१६)पदमे राना मगर – सदस्य
१७)बिरबल पुन मगर – सदस्य
१८)गणेश थापा मगर – सदस्य
१९) शान्ती पुन मगर – सदस्य
२०) भगवान घर्ती मगर -सदस्य
२१)खम्ब प्रसाद घर्ती मगर  -सदस्य
२२)प्रमिता बुढा मगर – सदस्य
२३)डिल ब पुन मगर – सदस्य

Related Posts

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
कृषि

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

by सन्तमाया बी.एम.
February 26, 2021
0

मकवानपुर, १३ फागुन : एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्री कालिका माध्यमिक विद्यालय तथा...

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.