satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

“राजनीति पेसा होइन सेवा हो” -युवा नेता थापा

सत्कार पोष्ट सत्कार पोष्ट
January 27, 2021 गते प्रकाशित
413
“राजनीति पेसा होइन सेवा हो” -युवा नेता थापा

जाजरकोट, १४ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटको नयाँ जिल्ला कमिटी गठन भएको छ । वेदबहादुर शाहीको संयोजकत्वमा दुई सय ४१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
मंगलबार सदरमुकाम खलंगामा सप्पन्न भएको जिल्ला स्तरीय बैठकबाट उक्त नयाँ कमिटी गठन भएको नेकपा नेता भैरव सुन्दर श्रेष्ठले बताएका छन् ।

नेकपा युवा नेता तथा नवगठित जिल्ला कमिटी सदस्य जगत थापाले युवा वर्गका समस्यहरुको निम्ति सधै लडिरहने समाजमा रहेका व्यथिति अन्याय, अत्यचार र भ्रष्टाचारका विरुद्ध ज्यान सुम्पिने तथा राष्ट्र र राष्ट्रियताका निम्ति कठिवद्ध आधुनिक र प्राविधिक उत्पादनमूलक व्यावसायमा जोड दिने बताएका छन् । नेता थापाले भने, “राजनीति पेसा होइन सेवा हो ।” उनले थपे, “कतिपयले यसको गलत व्याख्या र परिभाषा गर्दै आफ्नो दुनो सोझ्याउने काम गरेका छन् , यसका विरुद्ध समेत आवाज उठाउने छौँ ।”

युवा नेता थापा जाजरकोट-काठमाडौं सम्पर्क मन्चको कोषाध्यक्ष, जाजरकोट युवा संघको निर्बाचित सह-सचीव तथा नेकपा शिवालय गाउँपालिका कमिटी सचीवालय सदस्य हुँदै नेकपा जिल्ला कमिटी सदस्य चयन भएका हुन् ।

Related Posts

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर
कर्णाली प्रदेश

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

by सत्कार पोष्ट
February 21, 2021
0

दिपेन्द्र थापा मगर सुर्खेत ७ फागुन : कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा आज नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ।...

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर
कर्णाली प्रदेश

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

by सत्कार पोष्ट
February 18, 2021
0

दिपेन्द्र थापा मगर जाजरकोट ६ फागुन : जाजरकोट जिल्ला शिवालय गाउँपालिका मा DM online TV ले त्यहाको शिक्षा ,स्वास्थ्य, बिकास...

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021
जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

February 15, 2021
अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

अनेम संघद्वारा शिवालय गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न 

February 8, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.