satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

गाउँपालिकाले आफ्नो राजनीति रणनीति बनाउन वडासरकारलाइ वडाकार्यालय बनाउनमा हस्तक्षेप

सत्कार पोष्ट सत्कार पोष्ट
January 30, 2021 गते प्रकाशित
438
गाउँपालिकाले आफ्नो राजनीति रणनीति बनाउन वडासरकारलाइ वडाकार्यालय बनाउनमा हस्तक्षेप
जाजरकोट १६माघ: शिवालय गाउँपालिकाको पत्र सङ्ख्या: २०७७/०७८, चलानी नम्बर ६७६, मिति २०७७/१०/१३ गतेको पत्र प्राप्त भइ निम्न ६ नम्बर वडाको ब्यहोरा अवगत भएको छ। उक्त पत्रअनुसार ६ नम्बर वडाअन्तर्गत साविक थालारैकर गा.बि.स. वडा न ७ र २ को सिमानामा पर्ने पोखराचौरमा वडाको भवन निर्माणको निर्णय भइ शिवालय ६ को वडापालिका भवनको लागि आवस्यक पर्ने जग्गासमेत प्राप्ति गरि भवननिर्माण उपभोक्ता समिती गठनभइ निर्माण कार्यको लागि पहिलोकिश्ता रकमसमेत निकासा भइ भवनको लागि फिल्ड निर्माण समेत भइ कार्यप्रारम्भ भैरहेको अवस्थामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीको ठाडो निर्देशनमा वडा सरकारको जिम्मेवारी र सो बिषयमा गरिएका अथक प्रयास, प्रक्रिया तथा निरन्तरमुखी गरिएका अभ्यासलाई लत्याएर वहाँको २,४ जना कार्यकर्ताहरुको उक्साहटमा लागि अन्तिम समयमा वडाबासिहरुको साझा गौरव मानिने वडाकार्यालय भवन निर्माण जस्तो पबित्र बिकासको काममा हस्तक्षेप गरि वडापालिका भवन बन्न नदिने वहाको राजनीति चलखेल भैरहेकोछ। यहि बिषयलाइ गम्भीर ध्यानाकर्षण गरि  वडा सरकार र भवन निर्माण समिती सङ्ग गरिएको कुराकानी मा सो कार्यको व्यापक भत्सर्ना गर्दै वडाले गरेको लोकतान्त्रिक विधीप्रणालि अनुसार वडासरकार र भवननिर्माण उपभोक्ता समिती ले वडापालिकाको स्थान निर्धारण गरिएको कुरा अवगत गराएकाछन।वडामा भएको तथ्य प्रमाणसहित  वडा सरकार ले दिएको केेेहि जानकारी   निम्नानुुुसार छन।
क) लोकतान्त्रिक अभ्यास अन्तर्गत वडापालिका स्थान निर्धारण गर्न स्थानीय सरकार सञ्चालन ऎन २०७४ को दफा ६ को उपदफा ७ बमोजिम हुनेगरी वडाक्षेत्रका हरेक टोल, हरेक राजनीतिक दल, तथा हरेक बर्ग समेटिनेगरी वडा सरकारद्वारा मिति २०७४ साल पौष २५ गतेका दिन प्रत्येक टोलबस्तिका जिम्मेवार ब्यक्तिहरु समेटी वडा जनभेला गराइ सो वडा जनभेलाबाट तपसिल अनुसारका स्थानहरु छनौट गरि सो बिषयमा बृहत छलफल गरि वडा स्थान टुंगो लगाउन वडाध्यक्षको संयोजकत्वमा वडा क्षत्रभित्रका आवस्यक टोलनिर्धारण गरि प्रत्येक टोलबाट जिम्मेवार ३-३ जना ब्यक्तिहरु तोकि स्थान निर्धारण राय सुझाव कार्यदल गठन गरियको थियो।
तपशिल:
कक)वडा स्थानका लागि छलफलमा आएका स्थानहरु.
१) रिसिना टोलबाट प्रस्तावित _ पोखराचौर
२)ठाकुरजात टोलबाट प्रस्तावित_बजङ्गेडाडा
३)लोतपाखा टोलबाट प्रस्तावित _टुनिवगर
४)सुगुरखाल टोलबाट प्रस्तावित _ बजङ्गेडाडा
५)रोकायजात टोलबाट प्रस्तावित _ बजङ्गेडाडा
कख) वडास्थानका निर्धारण बनेका टोलस्तरिय कार्यदल समितिका ब्यक्तिहरु.
१) रोकायजात टोलबाट:
श्री भिम बहादुर रोकाय
श्री शेर बहादुर रोकाय
श्री लोक बहादुर रोकाय
२)ठाकुरजात टोलबाट:
श्री खड्कु सिंह
श्री कृष्ण बहादुर सिंह
श्री नर बहादुर शाही
३) लोतपाखा टोलबाट:
श्री गङ्ग शाही
श्री बिकास चन्द
श्री वीर बहादुर शाही
४) सुगुरखाल टोलबाट:
श्री मान बहादुर थापा मगर
श्री तुल बहादुर थापा मगर
श्री नर बहादुर थापा मगर
५)रिसिना टोलबाट:
श्री मान बहादुर शाही
श्री झुपा शाही
श्री जनक बि सि
ख) मिति २०७५ साल माघ १४ गतेका दिन कार्यदलको बैठकद्वारा रोकायजात टोलका कार्यदल संयोजक श्री भिमबहादुर रोकायको वडा स्थानको अर्को नया प्रस्तावलाई संशोधन हुनेगरी वडाभेलाले निर्धारण गरेको भन्दा बाहिरको अर्को नयाँ स्थान रोकायजात टोलको फेदमा पर्ने वडाअवल भन्ने स्थानमा ३ रोपनी वडाभवनका लागि उपयुक्त जमिन हेरफेर पश्चात् छनौट गरि वडास्थान निर्धारण गर्ने सर्बसहमती भएको थियो।
ग)मिति २०७५ साल माघ १५ गतेका दिन कार्यदलको बैंककद्वारा सहमति भएको स्थान वडाअवलमा जग्गा हेरफेर गरि सो स्थानमा पर्ने रोकायजात टोल संयोजक श्री भिम बहादुर रोकायको सहमतिबमोजिम निजको नाममा दर्ता रहेक कित्ता न. ७२२ बाट १ रोपनी र सोही स्थानमा पर्ने श्री नारसिंह रोकायको सहमति बमोजिम निजको नाममा दर्ता रहेको कित्ता न. ७२३ बाट २ रोपनी गरि जम्मा ३रोपनी जग्गा वडापालिकाको नाममा २०७५ माघ २३ गतेभित्र मालपोत कार्यालयमा संबंधित जग्गाधनिहरुलाइ लिइ वडाको वडाध्यक्ष कार्यालयको कागजिप्रकृया मिलाइ जग्गा पासका लागि जाने सहमती गरिएको थियो।
घ)मिति २०७४ माघ १५ गतेका दिन कार्यदलको बैंककद्वारा अनुमोदन भएको वडाअवलको जमिन पास गर्न जाने भनी २०७५साल माघ १६ गतेको भाका बर्खिलाप गरि रोकायजात टोल संयोजक श्री भिमबहादुर रोकायले सहमति भएको स्थान वडाअवलमा वडापालिका बन्न नदिने प्रपञ्चकासाथ माघ १५ गते वडा सरकार कार्यदलका सदस्यहरु एबम वडाबासी कसैलाइ पनि थाहा पत्तो नदिइ आफुखुशी ६ न. वडाकार्यालयका निर्बाचित सदस्य श्री जयरोका क्षेत्रीको बुवालाई ललाइ फकाइ निज ब्यक्तिको दक्षिण पश्चिम् तिर पर्ने १ रोपनी जग्गा दबाबमा राखी पास गरिदिनुपर्यो भनी आफ्नो जग्गा आफुखुशी पास नगर्ने मनसायका साथ प्रपञ्च गरि कार्यदलको सहमतिबिपरित आफू नगइ माघ १६ गते निज गगने रोकायलाइ शिवालय ६ न. को वडाध्यक्ष लाई भेट्न पठाएको बताउछन।यसरी वडा सरकारको सञ्योजकत्वमा बनेको निर्णय आफुखुशी एकल निर्णय गरि सहमति भन्दा बाहिरको ब्यक्तिलाइ जग्गा पास गराउन वडासरकारले थाहा पाएपछि उक्त गगने रोकायलाइ जनताको हित बिपरित नगर्ने भनी घर फर्काइ उक्त भिमबहादुर रोकायलाइ १७ गते बिहानसम्म शिवालय गाउपालिकाको कार्यालय भएको स्थान ऎरेलिमा भेट्न भनी पत्र लेखी पठाइ आफू सोही स्थानमा पर्खिबसेको तर १७ गते आफू आउनुको सट्टा वडाध्यक्षलाइ धम्किपुर्ण तरिकाले बिगतमा गरिएको सर्बसहमत निर्णयहरु भंग हुने सर्बसत्ताबादको रवाफकासाथ वडापालिका नबनोस भन्ने मनशायले अध्यक्ष लाई पत्र लेखी सोही गगने रोकाय मार्फत पठाएको अध्यक्ष भक्त थापा मगर बताउनुहुन्छ।
ङ)सर्बसत्ताबाद र निरङ्कुस प्रवृत्ति देखाइ वडा सरकार र वडासरकारद्वारा गठन गरिएको आधिकारिक वडास्थान निर्धारण कार्यदलका अन्य सदस्यहरुको घोर अपमान हुने गरि क्रियाकलाप र हर्कत गरेपश्चात ६ न. वडाकार्यसमितिले निजलाइ क्षमायाचना गर्ने प्रशस्त दिन प्रदान गर्दै २०७५-फाल्गुन ४ गते कार्यदलको सदस्यहरुलाइ उपस्थित गराइ विविध विकल्पहरुमा छलफल गर्ने भनी बोलाएको बैंककमा निज भिमबहादुर रोकाय उपस्थित नभएपछी बाकी टोल सदस्यहरुसङ्ग परामर्श गर्दा वडाअवलको वडास्थान निर्धारण गर्ने बिगतको सबै सहमतिलाइ बदर गरि अन्य स्थानका विकल्पमा छलफल गर्ने सर्बसहमती भइ निर्णय गरेको वडाध्यक्ष थापाले बताउनुभयो।
च)२०७६ माघ मा बसेको गाउपालिकाको बैंककद्वारा पालिकाभित्रको सबै वडास्थान बैंकक बसेको १० दिनभित्र टुंगो लगाइ ल्याउनुपर्ने नल्याएको खण्डमा निर्माणका लागि बजेट बिनियोजन नगर्ने भन्ने अल्टिमेटम समय सिमा दिएपश्चात निर्णयअनुरुप २०७६ माघ ११ गते टुनिबगर वडाकार्यालय रहेको स्थानमा वडास्थान निर्धारण बारे के गर्ने भनी छलफल हुदैगर्दा अध्यक्ष थापाले वडाको कार्यदल गठन हुदा ठाकुरजात, रोकायजात, सुगुरखाल गरि बहुमत टोलहरुले प्रस्ताव गरेको स्थान बजङ्गे डाडा र ठाकुरजात एरियामा छलफलको लागि एजेन्डा ल्याउदा सोही ठाकुरजात निबासी खड्कु सिंह (जो ठाकुरजातको कार्यदल टोल सञ्योजक) र सोही टोलमा बस्ने प्रदिप शाही भनिने हरिबहादुर शाहिको निर्देशनमा स्थानीय युवाहरुलाइ उक्साइ टुनिबगरमा इलाकामा जग्गाको कुनै विकल्प नदेखाइ टुनिबगरमै वडाकार्यालय टुंगो लगाउनबाध्य पार्ने उदेश्यले वडा समितिको प्रत्येक सदस्य लाई साङ्घातिक हमला गर्न खोज्दा वडासमितिका अन्य सदस्यहरुलाइ भगाए पश्चात् निज दुई जनाको निर्देशनमा स्थानीय युवाहरुले वडाध्यक्ष थापामाथी गाली गलौज गर्दै ज्यान मार्ने उदेश्यका साथ भौतिक आक्रमण गर्न खोज्दा अध्यक्ष ज्यान जोगाइ भाग्न सफल भएको बताउनुहुन्छ।
छ) यसरी बहुमत टोलहरुले प्रस्ताव गरेको इलाका ठाकुरजात र बजङ्गे क्षेत्रमा प्रस्ताव अगाडि ल्याउदा वडाकार्यसमितिलाइ भौतिक आक्रमण गरेपश्चात गाउपालिकाले दिएको समय सिमालाइ ख्याल गर्दै वडाकार्यसमितिले वडाक्षेत्रको करिब तलमाथि दायाँबायाँ वडानागरिकहरुलाइ पायक पर्ने प्रसस्त भौतिक पुर्बाधारकालागी ऎलानी जग्गा भएको सुरक्षाको हिसाबले अतिउत्तम स्थान सडकको पहुच सुनिश्चितता वडाको ठुलोखेलमैदान बनाउन सकिने स्थान एबम राज्य पुनसंरचनामा सर्बदलिय वडापालिकाको लागि बैकल्पिक छनौट भएको स्थान पोखराचौरमा २०७६ माघ १६ गते वडाको बैंकक बसि वडाकार्यपालिकाको सर्बसहमत निर्णयबाट वडापालिका स्थान निर्धारण भै सो स्थानीय जनताहरुबाट करिब ७ रोपनी जग्गा समेत वडापालिका र वडास्वास्थ्यको नाममा रजिष्ट्रेसन पास भैसकेको अध्यक्ष थापाले बताउनुहुन्छ।
ज)ततपश्चात वडापालिका भवन र वडा आधारभुत स्वास्थ्यको टुंगो लागि गाउकार्यपालिकाको बैंककमा कुरा गर्दा गाउपालिका अध्यक्षले वडापालिका पोखराचौर नै बनाउने तयारी गर्नुहोस र वडास्वास्थ्य केन्द्र टुनिबगरमै बनाउन ब्यबस्थापन गर्नुस भनी वडाध्यक्षलाइ मौखिक आदेश दिएको र वडाध्यक्षले २०७७-०३-२२ गतेको दिन बैंकक बसि वडापालिका पोखराचौरमा नै बनाउने वडास्वास्थ्य केन्द्र टुनिबगरमा बनाउने सर्बसहमती निर्णय गरेको अध्यक्ष थापाले बताउनुहुन्छ।
झ)मिति २०७७-५-१५ गते वडापालिकाको रोहवरमा निर्माण उपभोक्ता समिति गठन गर्न आम भेला गराउदा  मिति २०७६माघ ११ गते वडाध्यक्षलाइ भौतिक आक्रमणमा संलग्न ब्यक्ती प्रदिप भनिने हरि बहादुर शाहि पनि सो भेलामा संलग्न भै भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष बन्न सामेल रहेको तर आम भेलाबाट छनौट नपरेपस्चात निज हरिबहादुर शाही वडापालिका बन्न नदिने प्रपञ्चमा लागि सिधासाधा जनतहरु उक्साउदै हिन्ने गरेको अध्यक्ष थापाले बताउनुभयो।
ञ) भिमबहादुर रोकाय , खड्कु सिंह , चन्द्रबहादुर रोकाय गरि ३ जना निबेदक बनी २०७६-११-१२ मा कथित २५० जना नागरिकको हस्ताक्षर गरि गाउँपालिकामा बुझाएको भनिएको बिरोध पत्र उपर छलफल नगराइ राजनीतिक पुर्बाग्रही बनी यति लामो समयसम्म गाउँपालिका अध्यक्षले बेवास्ता गर्दै आएको र हाल ने . क . पा विभाजन भएपस्चात कार्यकर्ता आफ्नो खेमामा तान्न वडापालिका भवन निर्माण प्रक्रियामा अवरोध खडा गरि आफ्नो कार्यकर्ता रिझाउन गाउपालिका अध्यक्ष अद्दत रहि सक्रिय रहेको वडा सरकार र भवन निर्माण उपभोक्ता समितिले जनाए।
अन्तमा- वडासरकार र उपभोक्ता समितिले उक्त मुद्दा को विरुद्ध आफुहरुले पनि मुद्दा  जाहेर गर्ने निश्कर्ष गरेका छन।उपभोक्ता समितिको अध्यक्ष दिपेन्द्र थापा मगर  सचीव झुपा शाही र कोषाध्यक्ष खिमा रोकायको भनाइ अनुसार बिगत लामो समयपहिले समिती गठन भएको र केही महिना पछि बल्ल कार्य सम्झौता गरि कार्य प्रारम्भ को लागि पहिलो पेश्की समेत निकालिसक्दा कसैले केही नभनेको र कार्य प्रारम्भ भै डोजरले फिल्ड खनिसकेपश्चात काम रोक्न लगाएको हुदा आफुहरु पनि त्यही वडाभवन बनाउने पुर्ण रुपमा जुटेको आफ्नो जिम्मेवारी पूरा गर्न अनेकौं कामलाइ थाती राखी एकत्रित भै लागेको तर अहिले भवन निर्माण रोक्न लगाएपछी काम कहिले देखि शुरु हुने पत्तो सम्म नभएपछि कार्य सम्झौता गरेपश्चात मुद्दा समाप्त भै कार्य सुरु हुदासम्म आफुहरुको समय खेर भैरहेको खर्च अर्थात कहिले सुरु हुने त्यो थाहा नभएको हुदा सोही कार्य सुरु हुदैसम्म पर्खाइमा बस्नुपर्ने भएको हुदा त्यतिसम्मको आफुहरुको प्रत्येक दिनको ढ्यारी(ज्याला) मुद्दा गर्ने भिमबहादुर रोकाय, खड्कु सिंह , चन्द्रबहादुर रोकायले ब्यहोर्नुपर्ने यदि उनिहरुले नब्यहोर्ने फैसला भएमा गाउँपालिका सरकार ले ब्यहोर्नुपर्ने बताएका छन।

Related Posts

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
कृषि

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

by सन्तमाया बी.एम.
February 26, 2021
0

मकवानपुर, १३ फागुन : एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्री कालिका माध्यमिक विद्यालय तथा...

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - WebSite by Nayabook.