satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

सत्कार पोष्ट सत्कार पोष्ट
February 15, 2021 गते प्रकाशित
137
जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन
काठमाडौँ२७ माघ: युवा संघ नेपालको केन्द्रीय समिति सचिवमा जाजरकोटका राजन थापा चयन भउका छन । युवा संघको आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले जाजरकोटका थापालाई चयन गरेको हो । लामो समय युवा संघको राजनितिमा क्रिायाशिल थापा काठमाडौँमा छोटा राजनका रपमा चर्चित छन ।
प्रचण्ड र माधब नेपाल समुह बाहिरिएपछि नेकपाको युवा संघले केन्द्रीय समिति पुर्नगठन गरेको छ । आगामी आमचुनावलाई लक्षित गर्दै युवासंघले केन्द्रीय समिति बिस्तार समेत गरेको छ ।

युवा संघको आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकले बच्चनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सहअध्यक्ष चयन गरेको छ । त्यस्तै युवा संघको उपाध्यक्ष सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम, सुमन पुरी बन्नुभएको छ ।
महासचिव रमेश आचार्य चयन भएका छन । उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारीलाई मनोनयन गरिएको छ ।
त्यसैगरी राजन थापा, सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई सचिवमा चयन भएको युवासंघले जनाएको छ ।
त्यसैगरी युवा संघले मुकेश बुढाथोकीलाई कोषाध्यक्ष बनाएको छ । राकेश लामा र हिमेश केसीलाई सहकोषाध्यक्ष बनाइएको छ । भने लेखा आयोग प्रमुखको जिम्मेवारी सुदीप सापकोटालाई दिएको छ ।
को हुन छोटा राजन ?
काठमाडौँको अस्कल क्याम्पसबाट राजनिति सुरु गरेका थापा  रुपन्देहिको बुटवल आठौ महाधिबेशन महाधिबेशनबाट निर्वाचित भएका हुन । जाजरकोट कुशे गाउँपालिका ५ स्थायी घर भएका थापा राजधानी केन्द्रित राजनिति गर्दै आएका छन । सामाजिक सञ्जालमा खरो बिचार राख्ने नेता थापा बुटवल महाधिबेशनमा युवा संघको सबैभन्दा कान्छा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनि जाजरकोटका केपी समुहका जिल्ला कमिटी सदस्य समेत हुन् ।

Related Posts

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
कृषि

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

by सन्तमाया बी.एम.
February 26, 2021
0

मकवानपुर, १३ फागुन : एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्री कालिका माध्यमिक विद्यालय तथा...

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.