satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

सत्कार पोष्ट सत्कार पोष्ट
February 17, 2021 गते प्रकाशित
373
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी
दिपेन्द्र थापा मगर
जाजरकोट ५ फागुन: जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ६ रिसिना गाउँमा जन्मनुभएको जनक बुढा सङ्ग DM ONLINE TV ले एउटा अन्तरबार्ता लिएको छ। जसमा उनी र उनको स-परिवार रहेका छन।
गाएक जनक बुढा जन्मिदै दृष्टि गुमाएका थिय। तरपनी उनको हिम्मत भने जोकोही सशक्त ब्यक्तिभन्दा कमजोर नरभएको प्रष्ट भएको छ।उनी अहिले ३१ बर्षको भएकाछन।उनी सानैदेखि कलाकारिता क्षेत्रमा र राजनीति क्षेत्रमा साह्रै दमदार तरिकाले लाग्दै र जम्दैपनी आइरहेको छन।
उनी लेख्न सक्दैनन तर कसैले एकचोटि भनेको कुरा अर्कोचोटी नदोहोर्याउने तरिकाले आफ्नो दिमागमा राखिहाल्छन। अहिले उनी श्री इन्द्र ज्योती माध्यमिक विद्यालय शिवालय ६ मा कक्षा १२ मा पनि अध्यनरत छन। उनी परिक्षा को समयमा अर्को लेख्ने ब्यक्ती सट्टामा राखि आफुले उत्तर भनिदिने गर्दै  परिक्षा दिदै आइरहेको छन।
उनले कलाकारितामा पनि आफै गितसङ्गित बनाउने गर्दै आइरहेको छन। उनको आफ्नै लयशब्द र आवाजमा केही गितहरु बजारमा आउने तयारी रहेका छन। उनले हालसम्म १ दर्जन गितहरु रेकर्ड गरेको पनि जानकारी दिएका छन।उनी जत्तिकै कलाकारितामा जम्दै आएका छन राजनीति मा पनि त्यही समयदेखी संघर्ष गर्द आइरहेको छन।अहिले उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोट को निर्बाचित सदस्य सम्म रहेको छन।
उनले योभन्दा अगाडिको चुनावमा कांग्रेस  सम्बन्धि गितपनी आफ्नै लयशब्द र आवाजमा रेकर्ड गरेका थिय जुन गित चुनाबमा देशभरी बजिरहेको थियो। उनिसङ्गको कुरामा राजनीति र कलाकारितामा कुन रोज्नुहुन्छ भन्ने प्रश्नमा दुबै मेरोलागी संमान हुन भन्दै उत्तर दिएका छन।
एउटा उनको जिबनको अचम्मको कुरा पनि रहेछ।उनी अशक्त भएपनी श्रीमती भने सशक्त बिहे गरेका रहेछन र २ छोरा पनि जन्माइसकेका रहेछन। बिहेको बारेमा उनी र उनको श्रीमती सङ्ग भएको कुराकानी मा उनिसङ्ग बिहे गरि आफू खुशी रहेको उनको श्रीमती लक्ष्मी शाही बुढाले बताएका छन।
बिहे कसरी भयो भन्ने प्रश्नमा दुबैजना लजाएका थिय। गाएक जनक बुढाको श्रीमतीको माइत सुर्खेत जिल्लाको पश्चिम बराहताल गाउँपालिकामा रहेछ। उनिहरुको एकदिन झुक्किएर फोन भएको त्यसपछि निरन्तर भैरहने हुदा एकदिन फोनसम्पर्कबाट सुर्खेत मा भेट भएको र बिहे गरेको बताएका छन। सुर्खेत मा भेट हुदा गाएक जनक बुढालाइ दृस्टिबिहिन देख्दा उनको श्रीमती लाई दया लागेको र आफ्नो भाग्यमा यहि लेखेको भए म यहिमान्छेसङ्ग खुशी छु भन्ने सोच लिएर साथ दिएको उनले बताएका छन।
बाकी भिडियो हेर्नको लागि तलको लिङ्कलाइ प्रेस गर्नुहोस।
https://youtu.be/bsygDtCPJoQ

Related Posts

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
कृषि

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

by सन्तमाया बी.एम.
February 26, 2021
0

मकवानपुर, १३ फागुन : एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्री कालिका माध्यमिक विद्यालय तथा...

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

सरकारको असम्बैधानिक कदमको विरुद्धमा सिरहा जिल्लामा नेपाली कांग्रेसको बिरोध सभा

February 15, 2021
जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

जाजरकोटका राजन थापा युवा संघको केन्द्रिय सचिवमा चयन

February 15, 2021

भर्खरै

युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर
विशेष सामग्री

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

by ललित पहाडी
March 3, 2021
0

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन ।...

Read more
एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

February 26, 2021
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा केन्द्रिय सदस्यमा सिफारिस- प्रेम रामजाली मगर

February 21, 2021
३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

३ वटा स-(समृद्धि, सद्भाव र सद्भावना) बाट मेरो वडालाइ नामाकरण गरेकोछु- वडाध्यक्ष मान ब पुन मगर

February 18, 2021
जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

जाजरकोटि दृष्टिबिहिन गाएक /सर्जक जनक बि सि को पारिवारिक जिबनकहानी

February 17, 2021
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.