satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

युवा उम्मेद्वार केसीद्ववारा सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

ललित पहाडी ललित पहाडी
फाल्गुन १९, २०७७ मा प्रकाशित
414
युवा उम्मेद्वार केसीद्ववारा  सबैलाइ चकित पार्ने आक्रमक चुनावी योजना सार्वजनिक, सम्बृद्ध व्यापारी र नमुना सहर

फाल्गुन,१९, कोहलपुर: उधोग व्यापार संघ कोहलपुरको आसन्न २२ गतेको निर्वाचनमा युवा व्यवसायी कल्याण केसीले चमत्कारिक योजना सार्वजनिक गरेका छन । सबै भन्दा कम उमेरका केसी ऊँ शिवशक्ति ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर हुन । छोटो समयमा उच्च व्यावसायिक छवि बनाएका केसि मिलनसार, बौद्धिक र समाजसेवी भावनाका जिम्मेवार युवाको रुपमा चिनिन्छन । प्रजातान्त्रिक प्यानलबाट सदस्य तर्फका उम्मेदवार केसीले आफुले जिते कोहलपुर उधोग व्यापार संघको हाल सम्मका सम्पुर्ण गैर जिम्मेवारी, बेथिति र पद केन्दित संघलाई व्यावसायीकरण गर्ने मात्रै हैन सिंगो नगरलाइ नै नमुना व्यावसायिक शहरको रुपमा स्थापित गर्दै सम्बृद्ध व्यापारी बनाउने योजना सार्वजनिक गरेका छन। उनका दिर्घकालिन योजनाहरु मध्य केहि तपशिल योजनाहरुले अन्य रैथाने हरुलाइ सोचमग्न बनाउनाएको छ भने उनको योजनाले अन्य उम्मेद्वारहरुको चुनावी अभियान नै फिक्का देखिएको छ । यस्ता छन् चउनका जितपछिका एजेण्डा ।
१. सर्वप्रथम सम्पुर्ण उघोगी व्यवसायीहरुको घरभाडा सम्झौता पत्र गरि घर बहाल कर स्वयम घरधनीले नै तिर्नुपर्नेमा कानुनी रुपमा नै पहल गरि कार्यन्वयन गर्ने।

२. कोहलपुरका एन टिभी रोड देखि न्युरोड , बसपार्क, दश बिगाह, चप्परगौडी, न्युरोड देखि पिपलचौतारा र सो देखि हवलदारपुर सम्मा र बजारका भित्री गल्लि हरुको लाइनका सर्बमान्य बैग्यानिक भाडादर तोकेर प्रत्येक २ बर्षमा बढीमा १० प्रतिशत नबड्ने गरि भाडादर कायम गर्ने ।
३. कोहलपुर नगरपालिका भित्र अव्यवस्थित रुपमा स्थापित पसलहरुलाइ व्यवस्थित गर्न होलसेल, खुद्रा व्यापार, खाध्यान्न ,लताकापडा , ‌कृषि जन्य उत्पादन , इलेक्ट्रोनिक्स, शैक्षिक, र अन्य उघोग व्यपार हरुको लागि क्रमबद्ध रूपमा व्यबस्थित गर्ने ।

४ . व्यवसायीहरुको भाडा व्यपार दर अनुसार महिमामा १ पटक मात्र बजार बन्द गर्ने ।

५. औद्योगिक व्यापार मेलामा स्थानीय व्यापारीहरु लाइ असर नपर्ने गरी आयोजना गर्ने र अवसर प्रदान गर्ने ।

६. उघोग व्यपार संगको पदाधिकारीमा कम्तिमा ४० प्रतिशत गैर आवासीय व्यापारीहरुको प्रतिनिधित्व गराउने गरि विधानमा व्यवस्था गर्ने ।

७. हाल लोभिड १९ र बिभिन्न कारणले घरधनिहरुबाट पिडित भइ व्यावसायिक विस्थापनमा परेका व्यावसायीहरुको गुनासो सुन्ने र समस्या समधान गर्न संघमा व्यावसायिक हकहित संरक्षण तथा कानुनि साहेता विभागको स्थापना गर्ने ।
८ . व्यवसायीहरुको गुनासो सुन्न गुनासो र सुझाव अनुसार अन्य पहलकदमी गर्ने गराउने र संघमा शसक्त रुपमा व्यवसायीहरुका हित अनुकुल आवाज उठाउने ।

९.चुनावमा उम्मेद्वावार हुन र मतदान गर्न कुनै पनि व्यवसाय दर्ता भइ संघमा आबद्ध भएको ३ महिना पुरा गरेको हुनुपर्ने व्यवस्था गरिने ।

Related Posts

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट
कर्णाली प्रदेश

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

by सत्कार पोष्ट
बैशाख ५, २०७८
0

दिलबिक्रम शाहि सल्यान ०५ बैशाख : सल्यान जिल्ला बा.न.पा १ कोबेत का एक जना बर्ष ८० को चन्द्रबिर बस्नेत आज...

फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।
कर्णाली प्रदेश

फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

by सत्कार पोष्ट
बैशाख ३, २०७८
0

सुर्खेत ०३ बैशाख  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिन एमालेका पाँच जना सांसदलाई हटाउन सिफारिस गरिएको छ...

नेपाल नागरिक उधम सहकारीको हार्दिक  शुभकामना

नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना

बैशाख १, २०७८
शिवालय गाउँपालिका अध्यक्षको वडामा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको ओइरो

शिवालय गाउँपालिका अध्यक्षको वडामा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको ओइरो

चैत्र १८, २०७७
नेपाल नागरिक उद्यम सहकारीको भेटौ सदस्य अभियान जारी

नेपाल नागरिक उद्यम सहकारीको भेटौ सदस्य अभियान जारी

चैत्र १७, २०७७
नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन

नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशद्वारा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन

चैत्र ६, २०७७

भर्खरै

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १
राजनीति

एमाले विभाजन स् घोषणा मात्रै बाँकी १

by सत्कार पोष्ट
बैशाख ७, २०७८
0

६ वैशाख, । झण्डा र व्यानर एउटै प्रयोग भइरहेपनि व्यावहारिक रूपमा प्रष्ट दुई संगठन संरचनामा सञ्चालन भइरहेको नेकपा एमालेको विवाद...

Read more
४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

४५ बर्षपछी घर फर्कियका चन्द्रबिर बस्नेतलाई गाउँलेले नचिन्दा भए घरनघाट

बैशाख ५, २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बैशाख ४, २०७८
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्य बने मन्त्री

बैशाख ४, २०७८
फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

फ्लोर क्रस गर्ने पाँच सांसदलाई पदबाट हटाउने गरी कारवाही।

बैशाख ३, २०७८
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - WebSite by Nayabook.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - WebSite by Nayabook.