दिलबिक्रम शाहि
सल्यान ०५ बैशाख : सल्यान जिल्ला बा.न.पा १ कोबेत का एक जना बर्ष ८० को चन्द्रबिर बस्नेत आज ४५ बर्ष पछि गाउँ फर्किएर आएका छन।
उनी गाउँमा ४५ बर्षपछी फर्किएर आउदा उनलाई त्यो गाउँको मान्छेले हामी चिन्दैनौ भनेर भन्दै आएको गुनासो गरेका स्वम ४५ बर्षिय चन्द्रबिर बस्नेत ले जानकारी दिएका छन!
उनले हनेका छन बाध्यताले मैले १५ बर्षको उमेरमा गाउँ छोडेर गएको हुँ। मेरो श्रीमती पार्बती को मृत्यु भयो मेरो एउटा छोरी थिई उस्को पनि मृत्यु भयो अहिले मेरो बाबा आमा कोई पनि हुनुहुन्न। हाम्रो घरलाई बस्नेतको घर भनेर चिनिन्थ्यो।
आज कसैले पनि चिन्दिन भने पछि दुख लागेको छ। भन्दै गुनासो गर्दै बागचौर नगर पालिका १का वडाअध्यक्ष सँग कुरा गर्दै अहिले भारत ले मलाई नेपाल पठाईदियो यो उमेर न गास छ नकुनै बाँस छ। नत मसँग पैसा छ न कमाउन नै सक्छु भनेर गुनासो पोखेका छन।