satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाली काँग्रेस १४औं महाधिवेशनमा चिगाँड गाउँपालिका सभापतिमा नेता डोर प्रसाद शर्माको दाबी

सत्कार पोष्ट सत्कार पोष्ट
साउन ७, २०७८ मा प्रकाशित
1,280
नेपाली काँग्रेस १४औं महाधिवेशनमा चिगाँड गाउँपालिका सभापतिमा नेता डोर प्रसाद शर्माको दाबी
दिपेन्द्र थापा मगर
सुर्खेत ७ साउन । नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकिदै गरिरहेको वेला चिङ्गाड गाउँपालिका सुर्खेतमा पनि हाल कार्यबाहक सभापति डोर प्रसाद शर्माको नाम चर्चामा रहेकोे छ । तरुण दलबाट राजनीति सुरुवात गरेका शर्माले यतिबेला सभापतिको दावि गरिरहेका छन । सभापतिको दावेदारिको चहलपहल चलिरहेकै बेला नेता शर्माले महाधिवेशनमा आफुपनि सभापतिको दावेदारि रहेको बताए ।

२०५९ सालमा नेपाली काङ्ग्रेसको साधारण सदस्यता लिएका नेता डोर प्रसाद शर्माले २०६४ सालमा कृयाशिल सदस्यता प्राप्त गरेका थिए। पार्टीको ११औ महाधिवेशनमा मटेला गा.बि.स. सचिबको जिम्मेवारी निर्वाह गरेका शर्माले १२ औ महाधिवेशनमा सभापतीको जिम्मेवारी बहन गरेका थिय। १३ औ महाधिवेशन पछी तरुण बिभाग केन्द्रिय सदस्य भएका हुन । २३ बर्षको उमेरमै मटेला गा. वि. स. सभापति को जिम्मेवारी बहन गरेका नेता शर्मा राजनीति तथा समाजिक कार्यमा निकै व्यस्त नेताको रुपमा लिन सकिन्छ । कोभिड महामारीको बेला जनता सङ्ग प्रत्येक्ष भेटघाट राहत बितरण तथा कुनैपनी समस्या पर्दा जनताका लागि दौडधुप गर्ने नेताको रुपमा उनि परिचित छन । युवामैत्री बिचार प्रतिबद्ध नेता शर्मा जनताका हरेक सुख दुखमा नजिक हुने एक नेता भित्र पर्दछन ।

स्वास्थ्य क्षेत्रमा आफुलाइ समर्पित गरेका नेता शर्माले कुनैपनी समस्यामा परेका बिरामी हरुलाइ राती १२ बजे भएपनी आफुले सक्ने सहयोग गर्न तत्पर रहने भएको हुदा उनलाइ स्थानीय जनताले औधी रुचाउने गरेको पाइन्छ। जनताको हरेक शुख दुखमा साथ दिदै र जनताको मन जित्दै आएका नेता शर्माले उनै जनताको बिश्वासका साथ महाधिवेशनमा ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सता होइन समाज, नेता होइन नितिको बहस जरुरि भएकोले सङठन, बिचार, एजेण्डा, नैतिकता र समाजवाद सहितको दृस्टिकोण बाट नै महान नेता बिपि कोईरालाले देखेको समाजबादको सपनालाई सफल बनाउन सकिने भएकोले काङ्ग्रेस भित्र युवाहरुको नेतृत्व अपरिहार्य रहेको हुदा नेता शर्माले आफुले पनि सभापतिमा दाबी गर्ने बताए।
यस अवस्थाबाट पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच तथा नेतृत्त्व आवश्यक भएकोले सभापतिको दावेदारि गरेको नेता शर्माको भनाइ छ । पार्टीको नेतृत्व कसले गर्ने यो महाधिवेशनले नै टुङ्गो लगाउने विषय हो । नेतृत्वको बारेमा हाम्रा आ-आफ्ना धारणा छन । हामीले मर्यादित ढंगले आफ्ना धारणाहरु राख्न सक्छौ र हाम्रो धारणाको परीक्षण त्यही महाधिवेशनबाट हुने उनको भनाइ रहेको छ।
काङ्ग्रेसको आम नव मतदाता कार्यकर्ताहरुको मर्मलाई ध्यानमा राखेर नेपाली काङ्ग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताए । अब काङ्ग्रेस सच्चिन पर्छ नेतृत्वले स्ट्रिरिङ परिवर्तन गर्दै कार्यकर्ता र युवा मतदाताको मुद्दामा आफ्नो छुट्टै धारणा बनाउँदै अघि बढेमा मात्र नेपाली काङ्ग्रेस गन्तब्यमा पुग्ने उनको भनाइ छ । त्यसैले अबको कांग्रेस सबैको काङ्ग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बनेर पार्टीलाई व्यवस्थित बनाउन नेतृत्व बिचमा राजनीतिक अन्तर दन्दको अन्त्य गर्दै मेलमिलाप र सहकार्यको आवस्यकता रहेको नेता शर्माले बताए।
देश चलाउन पार्टी र पार्टी चलाउन ब्यक्तिको ठूलो हात रहने भएको हुदा पार्टीलाई चलायमान बनाइराख्नु युवाहरुको विशेष भुमिका रहने नेता शर्माले बताए। त्यसो भन्दै गर्दा पुरानो नेताहरुलाइ पुर्ण रुपमा साइड लगाउने नभएर पुरानो नेताहरुलाइ संमानका साथ उहाहरुको अवस्थाले जहाँ सुहाउछ त्यही स्थायित्व गर्दै उहाहरुकै सल्लाह लिदै आफुहरु पार्टीलाई चलायमान बनाउनमा लागि पर्ने उनले बताए।

Related Posts

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
बैशाख २५, २०७९
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

देउवालाई गृहजिल्लामै सकट सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’

चैत्र ३०, २०७८

भर्खरै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन
अपराध

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

by सत्कार पोष्ट
बैशाख २९, २०७९
0

जाजरकोट २९ बैशाख: निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि...

Read more
शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

बैशाख २५, २०७९
कर्ण मल्लको देउवालाई  प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

कर्ण मल्लको देउवालाई प्रश्न, “दोस्रो पटक पार्टीबाट निकाल्नु पर्ने मैले त्यति ठूलो के अपराध गरेको थिए ?”

बैशाख २४, २०७९
वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

वडाध्यक्षले प्रयोग गर्दै आएको चोरिको मोटरसाइकल पक्राउ

बैशाख ६, २०७९
नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

नवदुर्गा गाउँपालिका वडा न. ४ को वडा अध्यक्ष पदमा टेक वहादुर साउदको दाबी

बैशाख ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.