satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा शिवालय गाउँपालिका सभापतिमा दिपेन्द्र थापा मगरको दाबी

सत्कार पोष्ट सत्कार पोष्ट
साउन १६, २०७८ मा प्रकाशित
752
नेपाली कांग्रेस १४ औं महाधिवेशनमा शिवालय गाउँपालिका सभापतिमा दिपेन्द्र थापा मगरको दाबी

तिलकराज विश्वकर्मा

जाजरकोट १६ साउन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा शिवालय गाउँपालिकाको सभापति पदका लागि दिपेन्द्र थापा मगरले दाबी गरेका छन् । शिवालय गाउँपालिका जाजरकोट कार्यसमीति सचिवको राजनीति सुरुवात गरेका उनी सभापतिको दावि गरेका हुन् । सभापतिको दावेदारिको चहलपहल चलिरहेकै बेला थापा मगरले महाधिवेशनमा आफुपनि सभापतिको दावेदारि रहेको बताए ।
अवको नेत्तृव भनेको युवाहरुले गर्ने हो । यस अवस्थाबाट पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच तथा नेतृत्त्व आवश्यक भएकोले सभापतिको दावेदारि गरेको नेता थापा मगरको भनाइ छ ।
पार्टीको नेतृत्व कसले गर्ने यो महाधिवेशनले नै टुङ्गो लगाउने विषय हो । नेतृत्वको बारेमा हाम्रा आफ्ना धारणा छन । हामीले मर्यादित ढंगले आफ्ना धारणाहरु राख्न सक्छौ र हाम्रो धारणाको परीक्षण त्यही महाधिवेशनबाट हुने उनको भनाइ छ ।
आफु जनजाती वर्ग भएको हुदा सबै पछाडि परेका दलित, जनजाती, महिला, गरिव दिनदुखीहरुको मर्म राम्रोसँग बुझ्न सक्ने र युवाहरुको मनोवल लाई उच्च बनाउन सक्ने भएकोले यस अधिवेशनमा आफ्नो सभापतिको दाबी रहेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसको आम नव मतदाता कार्यकर्ताहरुको मर्मलाई ध्यानमा राखेर नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । अब कांग्रेस सच्चिन पर्छ नेतृत्वले परिवर्तन गर्दै कार्यकर्ता र युवा मतदाताको मुद्दामा आफ्नो छुट्टै धारणा बनाउँदै अघि बढेमा मात्र नेपाली कांग्रेस गन्तब्यमा पुग्ने उनको भनाइ छ । त्यसैले अबको कांग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बनेर पार्टीलाई व्यवस्थित बनाउन नेतृत्व बिचमा राजनीतिक अन्तर दन्दको अन्त्य गर्दै मेलमिलाप र सहकार्यको आवस्यकता हो ।

देश चलाउन पार्टी र पार्टी चलाउन ब्यक्तिको ठूलो हात रहने भएको हुदा पार्टीलाई चलायमान बनाइराख्नु युवाहरुको विशेष भुमिका रहने बताए । त्यसो भन्दै गर्दा पुरानो नेताहरुलाइ पुर्ण रुपमा साइड लगाउने नभएर पुरानो नेताहरुलाइ संमानका साथ उहाहरुको अवस्थाले जहाँ सुहाउछ त्यही स्थायित्व गर्दै उहाहरुकै सल्लाह लिदै आफुहरु पार्टीलाई चलायमान बनाउनमा लागि पर्ने उनले बताए।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताकै त्यस्तै…
म कहाँ के को लागि सोचिरहेको छु भन्ने कुरा भन्दापनी म कहाँ फिट हुन्छु र मलाई त्यो ठाउँमा जनताले खुशिको साथ स्वीकार गर्छन या गर्दैनन भन्ने कुरालाइ शिरोपर गरि आफ्नो अमुल्य समय खर्च गर्न र आशा गर्नुहुन सम्पूर्ण आशाबादी मित्रहरुहरुमा मेरो सुझाव र सल्लाह पेस गर्दछु। साथै अर्को कुरा हेक्का रहोस चिचिपनी मलाई पापा पनि मलाई चाहिँ नेपाली कांग्रेसको राजनीतिमा फिटिक्क सुहाउदैन है ।
यसको मतलव शिवालय गाउँपालिका साबिक थालारैकर , जुङ्गाथापाचौर र सिमा गा वि स मिलेर बनेको छ । त्यसैले अबको भावी गाउँपालिका अध्यक्ष उम्मेदवार र अबको आउदो अधिबेशन को गाउँपालिका सभापति एकै क्षेत्रको हुन मनाही छ। पहिलेको जुन गाबिस थियो सो ठाउको कुनैपनी ब्यक्तिले अध्यक्षको टिकेटको लागि आसाबादि र अपेक्षा गरेको छ भने कृपया सभापतिको चाहिँ त्यो ठाँउले आशा नगर्नुहुन अनुरोध गर्दछु। यहाँ पार्टी चलायमान गर्न र गराउन सबै जात जाती भाषा धर्म कुना कन्दरा सबैतिरको समेटिनु जरुरी छ ।
त्यसैले पार्टी आफ्नो बाउको बिर्ता सम्झिने आदर्णिय अग्रजहरुलाइ म यो अपिल गर्न चाहन्छु कुनैपनी टिम बलियो बनाउन र चलायमान बनाउन माथिबाट तोकेको ब्यकी होइन स्थानीय स्तरमा जनताले चुनेको ब्यक्ती नै त्यो ठाउँमा सर्बश्रेष्ठ रहन्छ । यहाँ प्यानल च्यानल भन्दापनी राम्रो ब्यक्तिलाइ स्थान दिइयोस भन्ने मेरो कामणा छ । जो चोर उसैको ठूलो स्वर भनेझै पार्टीमा जस्ले मनपरि गर्छ उसैलाई पार्टी सुम्पिने र स्थान दिइने र पार्टीको लागि जो दिनरात नभनी आफ्नो पराइ नचिनि पार्टीको निम्ति मर्न र मार्न तयार हुन्छ त्यसलाइ बाहिर बनाउने यो पर्था रहिरह्यो भने खबरदार तपाईं हरुको पार्टी होइन त्यसैमा रहेर तपाईं हरुजस्तो बाउको बिर्ता सम्झिनेलाइ पाखा लगाउदै हामी इमान्दार स्थान नपाएका हरु एकजुट हुन तयार रहनेछौ। म यो भन्दछु अबको काङ्ग्रेस सुधार गर्न पुरानो अग्रजहरुलाइ संमानका साथ उहाहरुबाट सल्लाह लिने गरि सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्त गरि समाज परिवर्तन गर्नको लागि युवाबर्गहरुलाइ स्थान दिनमा कन्जुस्याइँ नगरियोस र यदि त्यसै गरियो भने अधिबेशन सङ्गै आइरहेको चुनावमा नराम्रो नतिजा ब्यहोरी फेरि काङ्ग्रेस को नाममा स्थानीय निकायबाट कुनैपनी सेवा सुविधा बाट बञ्चित रहन तयार हुनुहोला। त्यसैले मेरोलागी भन्दापनी हाम्रोलागि सोचियोस र युवाबर्गलाइ पार्टीको जिम्मेवारी सुम्पियोस भन्दै अवको शिवालय गाउँपालिका नेपाली कांग्रेसको नेतृत्व लिन र पार्टी लाई चलायमान बनाइ भोलिको लागि शिवालय गाउँपालिकाबाट नेपाली कांग्रेको नया जितको इतिहास रच्न रचाउन को लागि सभापति जस्तो गरिमामय र जिम्मेवार पदको लागि हामी युवा बर्गबाट चित्त नबुझ्दो उम्मेदवार रहेमा सवै युवाहरूको साथमा पुरानो इमानदार नेता कार्यकर्ता हरुको सल्लाह लिदै मेरोपनी दाबी रहन सक्ने जानकारी का साथै पार्टी को अधिबेशन लाई पहिलाको जस्तै खेलौना नसम्झी पुर्ण जिम्मेवारी दिई पार्टीको नया काम को लागि आशा र शिवालयमा चुनावी जितको लागि आशा गर्दिन हुन अनुरोध गर्दछु । जय नेपाल ।

Related Posts

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
असार ३२, २०७९
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

असार २६, २०७९
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

असार २०, २०७९
१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

असार १८, २०७९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.