satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नेपाली कांग्रेस डडेल्धुराको सभापतीमा करुणाकर भट्टको उम्मेदवारी किन र के का लागी ?

सत्कार पोष्ट सत्कार पोष्ट
साउन १६, २०७८ मा प्रकाशित
491
नेपाली कांग्रेस डडेल्धुराको सभापतीमा करुणाकर भट्टको उम्मेदवारी किन र के का लागी ?

डडेल्धुरा,१६ साउन : नेपाली काँग्रेस केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला, डडेल्धुरामा जिल्ला अधिवेसनको सरगर्मी बढेको छ । जिल्लामा अधिवेशनको सरगर्मी बढेसंगै बहालवाला उपसभापति करुणाकर भट्टद्धारा जिल्ला सभापतिमा उम्मेदवारी दावी गरको छ । भट्ट जिल्लामा लामो समय पदाधिकारी भई पार्टी संचालनको अनुभव लिईसकेका र प्रखरवक्ताका रुपमा चर्चित नेताका रुपमा चिनिन्छन ।

कृयाशिल सदस्यहरुले यसपालाको जिल्ला अधिवेशनमा आफुलाई मतदानगरी न्याय दिने भन्दै उमेदवारी घोषणा गरेका हुन ।  भट्टले आफु चार तारा, रुखको छहारीमा झण्डै तिन दशक देखी कृयशिल छु, पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको छु , अव स्वभाविकरुपमा आफ्नो पालो आएको समेत उनले सुनाए ।

भट्टको जिल्ला सभापतिमा उम्मेदवारी किन र के का लागी ?
१) नेपाल लाई धार्मिक स्वतन्त्रता सहितको हिन्दू राज्य को लागी पार्टी भित्र बहस को बिषय बनाउने ।
२) डडेलधुराका प्रत्येक बस्ती हरुलाई मदिरा र लागु पदार्थ नियन्त्रण बस्तीका रुपमा अगाडी बढाउने ।
३) नेपाली कांग्रेस भित्र वडा तह देखीनई आधा युबा र आधा पाका को निती लागु गरी युबा अकर्षण पार्टी बानाऔ बहस अघी बढाइने छ ।
४) पार्टी भित्र बिधि र पद्दती स्वस्छता कायम गर्दै सबैको आत्म सम्मान को पार्टी बनाउने र सबै अट्ने कांग्रेस बनाई डडेलधुरा मा गुट  उपगुट रहित कांग्रेस बनाउने ।
५) आफ्नो कार्यकालमा कम्तीमा ७ ओटा पालिकामा पार्टी कार्यालय बनाउने पहल गर्ने ।
६) पार्टी का तल्लो तहको सिफारीस र निर्णय प्रथमिकतामा राखी संस्थागत संरचना बलियो बनाउने ।
७) पार्टीका सबै भात्री संघ र संगठनहरुलाई चुस्त दुरुस्त बनाई सक्रिय बनाउने ।
८) आगामि स्थानिय,प्रदेश र संघ को निर्वाचनमा पार्टीलाई जिताई जिल्लामा पार्टीलाई ससक्त प्रभाब देखाउने पार्टी बनाउने ।
 को हुन नेपाली कांग्रेस डडेल्धुराका सभापतीका उम्मेदवार करुणाकर भट्ट ?

२०५१ साल मा ने बि संघ भुवनेश्वरी मा बि बड बसन्तपुर एकाइ समिति को सचीव २०५२ सालमा सोही समिती को अध्यक्ष ,२०५२ सालमा ने बि संघ डडेलधुरा को सदस्य ,२०५३ मा ने बि संघ डडेलधुरा को सह सचीव ,२०५६ मा ने बि संघ सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर को इकाई समिती को सचीव २०५७ मा सोही इकाई को अध्यक्ष २०५७ मा सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर को स्व बि यु सचीव मा निर्वाचित ,तत्पश्चात २०५८ मा ने बि संघ डडेलधुरा को उपसभापति र डडेलधुरा बहुमुखी क्याम्पस को ने बि संघ इकाई अध्यक्ष २०५९ र २०६१ को डडेलधुरा क्याम्पस मा अन्तिममा स्थगन भएको निर्वाचन मा स्व बि यु सभापति को उम्मेदवार ,२०५९ मा ने बि संघ डडेलधुरा को जिल्ला अध्यक्ष २०६७ मा नेपाली काङ्ग्रेस डडेलधुरा को सहसचिव तथा पार्टी को सङगठन बिभाग प्रमुख ,२०७२ को पार्टी को ६टौ अधिबेशन मा खुल्ला सदस्य पद मा सबैभन्दा बढी मत का साथ निर्वाचित भय पछि हाल पार्टी को उप सभापति र दर्जन पटक का वा सभापति भयर काम गरेको,हाल पार्टी को प्रशिक्षण शाखा प्रमुख पनि रहि कामगरेको राम्रो अनुभव भएको ।

Related Posts

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
असार ३२, २०७९
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

असार २६, २०७९
विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

असार २०, २०७९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.