नेपाली कांग्रेसका युबा नेता मदन शाहीले आफ्ना व।डा बासिलाइ बाडे माक्र्स
युवा देशको लागी निकैनै महत्त्वपूर्ण मेरुदण्डको रुपमा मानिन्छ।यो समाजमा राजनितिक गर्नाको ताती छ।तर कस्तो राजनितिकले समाज सुधार गर्छ। त्यो समाजमा जे गर्यो तेहि देखिने काम हो।
हिमा गाउँपालिका ७ जुम्ला मर्चीका।नेपाली कांग्रेसका युबा नेता मदन शाहिको राजनितिक भने टोल समाजमा केहि सहयोगको भावनाले र समाज परिवर्तनको लागी केहि आफ्नो सकेको सहयोग भने आफ्ना व।डा बासीलाई बेला बेलामा गरिरहन छन।
कोहिलाई घर दहिले त कोहिलाइ खेतमा गएर कोरोना को जोखिमालाई रोक्नको लागि युबा नेता शाहिले ९चिउडीमा०माक्र्स बाडेका हुन।
युबा नेता शाही भन्छन जनता बाचे त मैले गर्न राजनितिक रहला जनता नबाचे। मेरो राजनितिक काहा गर्न अनि कस्का लागी गर्न। त्यासैले सबै भन्दा ठुला मेरा लागी जनता हुन।