satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन

जनप्रतिनिधीको यो हर्कतले कर्मचारी पीडित

सत्कार पोष्ट सत्कार पोष्ट
साउन २३, २०७८ मा प्रकाशित
2,422
शिवालय सरकारको राजनीतिक दम्भ, कर्मचारी र जनता माथि दमन

जाजरकोट २३ साउन । जिल्लाको शिवालय गाउँपालिकामा कर्मचारी र जनतामाथि जनप्रतिनिधि बाट बेला बेलामा दमन भइरहेको छ ।
स्थानीय स्तरमा निर्बाचन हुनु अघि विभिन्न राजनीतिक दलको एजेन्डा र आस्था लिई सुखी समृद्ध र खुशि शिवालय गाउँपालिका बनाउने नारा बनाउदै चुनावमा समाबेश गरिएको थियो ।
तर चुनाव जितिसके पछि भने नितान्त शिवालयका आम जनताहरुको अभिभावकको रुपमा जनप्रतिनिधीले काम गर्नुपर्ने हुन्छ ।
त्यसो नभई शिवालय सरकारको सुरुदेखि हाल सम्म पालिका भित्र विभिन्न स्तरको करार कर्मचारीहरु नियुक्त गर्दा सबै आफ्नै पक्ष र नाता गोता आफन्तहरु लाई रोजगार दिलाइएको छ ।
त्यसो त सबै भन्दा प्रमुख समस्याको रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको वडा नं ३ र ५ नंम्बर रहेका छन् ।
स्थानीय सरकार आएको चार बर्ष भईसक्दा पनि भौतिक संरचना भवनहरु अरु वडामा बनेपनि ३ र ५ मा अहिले सम्म बन्न सकेको छैन् । त्यसको कारण उनीहरु आफै जनप्रतिनिधी नभई ठेकेदार बन्न खोज्नु हो ।
बाटो घाटो नाजुक भएको हुदा बर्खा याममा सवारी साधनका यात्राहरु ठप्प भएका छन् ।
गाउँपालिकामा विभिन्न किसिमका घटनाहरु प्रायः गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीको वडाबाट र उपाध्यक्ष कुमारी थापाको वडाबाट हुने गरेको पाइएको छ ।
उक्त घटनाहरु भने सम्बन्धित निकायहरुमा नपुगेर पञ्चायत कालको समय जस्तै दुइ चार जना अगुवाइहरुको पञ्चमा घटनाहरुको ढाग छोप गरि मिलाउदै आएको पाईन्छ ।
हाल सम्मको योजना बाडफाड र विकासको क्रममा हेर्ने हो भने विपक्षय वडाहरुमा कम बजेट विनियोजन गर्ने काममा सतप्रपितशत पुरा गरिएपनि काम नभएको भनि धोका दिदै आईरहेका छन भने आफु मातहतको वडाहरुमा ५० प्रतिशत काम भएपनि ढाकछोपमा पुरा भएको भनि पुरै रकम दिदै आएको छ ।
र विपक्षले पार्टीले जितेको वडाहरुमा भने वडा सरकारलाई कुनै पनि जानकारी नगराई आफ्ना कार्यक्रता खुशि बनाउन व्यक्तिगत रुपमा योजनाहरु विनियोजन गर्दै आएको छ ।
शिक्षा स्वास्थ्य उपभोक्ता समीति सम्पुर्णमा गाउँपालिका सरकारले आफ्नो बाहुलेता र शासन गर्दै आईरहेको पाईन्छ ।
शिक्षामा शिवालयका अधिकांश विद्यालयहरुमा राजनीतिक पावरका आधारमा करार शिक्षकहरु धमाधम आफ्नै मातहतका व्यक्तिहरु लाई अबैधानिक रुपमा नियुक्ति गरिइएको छ ।
स्वास्थ्य क्षेत्रमा ६ जना अहेवहरु माग भइआएको हुदा ६ जना नै बैकल्पिक राखेर १ नंम्वरको बैकल्पिक लाई दुइ चार दिनमै सोही पदमा सोही तलव खाने गरी आफ्ना कार्यकर्ताहरु भजाइएको छ । गाउँपालिकामा चरम भ्रष्ट्रचार विकविकी बढिरहेकै बेला कोरोना रोकथामका लागि आएको करोडौं रकम त्यसमा केही रकम खर्च भएपनि बाकी रकम गाउँपालिकाबाट हिनामीना भएको पाइएको छ ।
अध्यक्ष शाहीले विना आदेश १६ लाखको डेस्क बेञ्च खरिद सँगै स्वास्थ्य शाखाको औंषधी पनि खरिद गरेका छन् । यो कामहरु गर्दै जादा अध्यक्ष शाही जनप्रतिनिधी नभई ठेकेदारको रुपमा चिनिदै आएका छन् ।
शिवालय गाउँपालिकामा कार्यरत कर्मचारीहरु नीति र विधानमा नरही जनप्रतिनिधीको आदेशमा काम गर्नु परेको छ ।
यस्तै शिलसिलामा अहिले फेरि अर्को जनता र सरकारको काममा अहोरात्र खटिएका कर्मचारीहरुले आफुखुसी कुनैपनी फेसबूकमा स्टाटस लेखेकै भरमा उनिहरुलाइ स्पष्टीकरण सहितको कार्बाही गर्ने भनी बिदामा बसेका कर्मचारीहरुलाइ समेत यहि मिति २०७८(४(२४ गते आइतबार बोलावट गरिएको छ । जसमध्ये पशु शाखाको कर्मचारी झुपलाल बुढा लाई कृषि शाखाको भनि सम्बोधन गर्दै ब्यक्तिगत रुपमा नामै किटान गरि कार्बाही र स्पष्टीकरण माग्ने भनी सुचना गरिएको छ ।
पालिकामा कार्यरत सहायक कर्मचारी देखि करारमा नियुक्ति भएका आफ्नो मातहतका कार्यकर्ताहरुले सरकारी बाइकमा २(३ जना पछाडी राखी दिनरात आफ्नो निजि बाइक जसरी सम्बन्धित पालिकाभित्र र बाहीरको जिल्लाहरुमा हुइक्याइरहदा गाउँपालिकालाइ कुनै आपत्ति छैन ।
त्यसोत गाउँपालिकाको विभिन्न जनप्रतिनिधि र कर्मचारीको नाममा दिइ एको अधिकाङ्स मोटरसाइकलहरु अर्को आउने सरकारको कार्यकालमा भने अवस्य कण्डेम गर्नुपर्ने भएका छन ।
प्राय जनप्रतिनिधि हरुको मोटरसाइकल उनिहरुले नचलाइ उनका भाइ छोराहरुले अहिलेसम्म चलाइरहदै आइरहेको छन भने केही मोटरसाइकल हरु जथाभावी रुपमा मनपरि छोडिएका र बेवास्ता गरिएका छन । जसबारेमा भने गाउँपालिका प्रशासनले कुनैपनी आपत्ति जनाएको छैन ।
बिगत केही महिनादेखी शिवालय गाउँपालिका वडा नं २ डुङ्ग्रा जाने बाटोको पोखराभिड भन्ने स्थानमा गाउँपालिकाको नाममा रहेको भे १ ब १०८९ नम्बरको मोटरसाइकल बेहारिसे तरिकाले छोडिएकोछ ।
उक्त मोटरसाइकल भने बिगतमा प्राबिधिक शाखाले चलाउदै आइरहेको जानकारी पाइएको छ ।
यस्तै गाउँपालिका सरकारको अहिलेसम्म धेरै भन्दा धेरै त्रुटिहरु फेला परेका छ ।
तर आफ्नो राजनीति सुधार गर्न विपक्षी को वडामा वडासरकारलाइ कुनै जानकारी नगराइ ब्यक्तिको नाममा योजनाहरु हाल्ने गरेको भेटिएकोछ ।
जुन शिवालय गाउँपालिका वडा न ६ को टुनि बडाखेत सिचाइ तटबन्धको योजना हरु रहेका छन ।
यही लापर्वाहीका कारण शिवालय गाउँपालिका केही महिना यता सुचना अधिकारी समेत नभएको अवस्था छ ।
पालिका जस्तो संवेदनसिल कार्यालयमा सुचना आदान प्रदान गर्ने कर्मचारी नरहदा त्यहाँको हरेक सुचनाहरु बाहिर आउन सकेको छैन् । जहाँ कर्मचारीहरुको बौद्धिकताको कदर नभई जनप्रतिनिधीहरुले आफु खुशि ढङ्गबाट कर्मचारीहरु चलाउदै आएका छन् । जस्ले गर्दा गाउँपालिकाका अधिकांश कर्मचारीहरु बोल्न नसकेपनि उनीहरु सतप्रतिशत भित्रि रुपमा पिडीत रहेका छन् ।

Related Posts

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
असार ३२, २०७९
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

असार २६, २०७९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.