satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन

सत्कार पोष्ट सत्कार पोष्ट
भदौ ९, २०७८ मा प्रकाशित
404
सल्यान प्रेस डट्कमका सह-सम्पादक निराधर बिश्वकर्माको निधन
दिलविक्रम शाही
सल्यान ०९ भाद्र :सल्यान जिल्ला बागचौर नगरपालिका १ कोटबेत निवासी निराधर बिश्वकर्मा हाल सल्यान प्रेस डटकम अनलाइनमा सह-सम्पादकको रुपमा कार्यरत थिए।

सह-सम्पादक बिस्वकर्मा केही दिन अगाडि देखि सामान्य बिरामी भएका थिय। तर स्वास्थ्यमा थप जटिलता देखीदै गएपछि उनि स्थानीय बागचौर नगरपालिका स्थित सहज पोलिक्लिनिकमा उपचारका लागि गएका थिए।
बिस्वकर्माको रिपोर्टमा निमोनिया र जन्डिस देखाएपछि स्वास्थ्य अवस्थामा झनै जटिल हुँदै गएको पोलिक्लिनिकका डा. सजल खड्काले बताएका थिय । उनलाई निमोनियाको कारण स्वासप्रस्वासमा बढीनै समस्या देखीएपछी कोरोनाको पनि आशंका गरिएको थियो।
आशंकाको कारण पोलिक्लिनिकले कोरोना जाँच गर्न भनेपछि बागचौर नगरपालिकाले संचालन गरेको कोभिड आईसोलेसन केन्द्रमा गइ एन्टिजेन परिक्षण गरेका थिय। तर एन्टिजेनको रिपोर्ट भने नेगेटिभ आएको थियो।
विश्वकर्मालाई २ दिन सम्मको उपचारले पनि स्वास्थ्य समस्यामा केही फरक नभएपछि जिल्ला अस्पताल खलंगा रिफर गरिएको थियो। जिल्ला अस्पताल खलंगामा पनि उपचारको समस्या हल नहुने भएपछि अस्पतालले नेपालगन्ज रिफर गरेको थियो। नेपालगन्ज अस्पतालमा २४ घण्टा नबित्दै उनको बुधबार अस्पतालमै मृत्यु भएको हो।
मृतक बिश्वकर्मा अहिले जम्मा २६ बर्षका मात्र भएका छन।

Related Posts

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा...

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित
प्रदेश

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

by सत्कार पोष्ट
असार ११, २०७९
0

दिलबिक्रम शाही सल्यान ११ असार : लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक पाल्पामा जन्मिएर भारतीय सैनिकमा...

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

भिरबाट लडेर १७ वर्षीया अस्मिताको मृत्यु

असार ६, २०७९

भर्खरै

डडेल्धुराका  मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा  बिजयीे
प्रदेश

डडेल्धुराका मिङ्ममा दोर्जे शेर्पा त्रिवि कर्मचारी संघको उपाध्यक्षमा बिजयीे

by लालबहादुर बि.क.
असार १५, २०७९
0

डडेल्धुरा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा...

Read more
तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

असार ११, २०७९
अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

अभिनयमा लगातार उदाउदै नेपालगन्जकी मौसमी राना मगर

असार ११, २०७९
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

असार १०, २०७९

प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

असार ६, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.