satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

वीरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा आगलागी

सत्कार पोष्ट सत्कार पोष्ट
अशोज ६, २०७८ मा प्रकाशित
747
वीरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा आगलागी
सुर्खेत ०६ असोज :वीरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा एक जना व्यक्तीले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ । उनले फोनबाट वडाध्यक्ष सुनारलाई मार्ने र वडा कार्यालय जलाइदिने धम्कि दिएका थिए ।
वडा अध्यक्षका अनुसार सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै घाँटी काटिदिने धम्की दिएका थिए । उहाँले काम विशेषले गोष्टिमा होलटमा भएकाले कार्यवहाक अध्यक्षलाई भेट्न र काम भए दिउँसो मात्र भेट हुने जानकारी दिएका थिए । तर एक छिनमा नै उनले अफिसमा आगजनी गरेका छन् ।
घटनास्थलमा नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले पुगेर निरीक्षण गरेका छन् । नगरपालिका प्रमुख सुवेदीले सरकारी सम्पतीमाथि क्षति पुर्याउने कसैलाई पनि कानुनले नछोड्ने बताए । अहिले वडा कार्यालयमा प्रहरीले मुचुल्का गर्दैछ । घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताउनुभएको छ ।

Related Posts

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
असार ३२, २०७९
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

असार २६, २०७९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र
प्रदेश

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

by सत्कार पोष्ट
साउन २३, २०७९
0

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१...

Read more
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

असार ३२, २०७९
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

असार ३१, २०७९
त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

असार ३०, २०७९
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

असार २९, २०७९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.